Sunday 19 Mangshir, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

'नेचर एण्ड वाईल्ड लाइफ' फोटोलाई टेलिकमको प्रायोजन

काठमाडौं—नेपाल टेलिकमले नेपालको नम्बर एक कम्पनी नेपाल टेलिकमले नेपालकै सबैभन्दा ठूलो फोटो प्रतियोगितामा सहकार्य गरेको छ। कम्पनीले आइएमई–ग्लोबल आइएमई बैंक नेपाल फोटो कन्टेस्ट ०७३को 'नेचर एण्ड वाईल्ड लाइफ' विधाको प्रायोजन सम्झौता गरेको हो।
Read more...

चामल उद्योगमा अवैध जुडिबुटी

कोहलपुर–ईन्द्रपुरस्थित जय माँ काली चालम उद्योगमा अवैध जडिबुटी भेटिएको छ । जिल्ला प्रहरी कार्यालयले नेपालगन्ज–२३ स्थित चामल उद्योगमा लुकाएको बहुमुल्य जडिबुटी बरामद गरेको हो ।
Read more...

स्वास्थ्य मन्त्रीले अवैध भनेको परीक्षा नियमसंगत

डोटी– सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयले गरेको स्वास्थ्यकर्मीको करार नियूक्ति प्रक्रिया नियमसंगत भएको छानविन समितिले निष्कर्ष निकालेको छ।
Read more...

एसएलसी नतिजा भोलि अाउँदै, ग्रेस कसैले नपाउने कोही फेल नहुने

काठमाडौं— एसएलसी परीक्षाको परीक्षाफल भोलि बिहीबार सार्वजनिक हुने भएको छ। एसएलसी सुरुवातको ८२ वर्षपछि पहिलो पटक परीक्षा नियन्त्रक कार्यालय सानोठिमीले ग्रेस माक्र्स दिने ब्यवस्था हटाउँदैछ।
Read more...

सर्पको डसाइबाट रौतहटमा एकको मृत्यु

रौतहट– विषालु सर्पको टोकाइबाट रौतहटमा एकजनाको मृत्यु भएको छ । खेतमा लौका टिप्न गएका एक किसानलाई गोमन(कोब्रो)ले टोकेपछि उपचारको क्रममा बुधवार मृत्यु भएको हो।
Read more...

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी २२ वर्षपछि पक्राउ

काठमाडौं– सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २२ वर्षपछि पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–३४ भिमसेनगोला बस्ने गणेशबहादुर तण्डुकारले चलाएको बा.अ.ह ८७७ नम्बरको टेम्पोले २०५१ साउन २३ गते चाबहिल–महाराजगंज सडकमा पैदल हिँडिरहेका ५९ वर्षीय रामकुमार जीवनलाई ठक्कर दिँदा उपचारको क्रममा उनको २०५१…
Read more...

पर्खाल लडेपछि इन्जिनियरलाई दुर्व्यवहार गर्दै तोडफोड

इटहरी– इटहरी उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर अर्जुन दाहाललाई एक समूहले वुधबार अपरान्ह दुर्व्यवहार गरेको छ।
Read more...

भारतीय ट्रकको ठक्करबाट युवाको मृत्यु

कोहलपुर–भारतीय ट्रकको ठक्करबाट एक नेपाली युवकको मृत्यु भएको छ। कोहलपुरबाट नेपालगञ्जतर्फ गइरहेको भारतीय नम्बर प्लेटको ट्रकले मोटरसाइकलमा ठक्कर दिँदा नेपालगन्ज–२६ राँझाका विजयी बर्माको मृत्यु भएको हो।
Read more...

सिरहामा दुर्घटना १७ जना घाइते

सिरहा–पूर्व पश्चिम राजमार्गको धनगढी र गोलबजारमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा १७ जना घाइते भएका छन्।
Read more...

टुँडिखेलमा मगर समुदायको भूमे पर्व उत्सव (फाेटाे फिचर)

काठमाडौं– मगर समुदायका नेपालीहरुले मनाउने भूमे(भूम्या) पर्वका अवसरमा विशेष उत्सव बुधबारबाट काठमाडौंको टुँडिखेलमा शुरु भएको छ।  
Read more...

मुग्लिन– नारायणगढ सडक बुधबारबाट दिउँसो पुरै चालू

चितवन–कामका लागि दिउँसो चार घण्टा यातायात बन्द रहने गरेको निर्माणाधीन मुग्लिन– नारायणगढ सडक खण्ड बुधबारबाट पुरै समय चालू भएको छ । सो सडक गत माघ २८ गतेदेखि मध्यान्ह ११ बजेबाट दिउँसो तीन बजेसम्म बन्द रहने गरेको थियो।
Read more...

नेपालीमा भ्रष्ट्राचार सहने क्षमता बढेको हो?

— अखिल नेपाल फुटबल संघका पूर्व अध्यक्ष गणेश थापालाई करिब ४० लाख डलर भष्ट्राचार गरेको आरोप थियो। विश्व फुटबल महासंघले उनलाई दोषी ठहर गर्दै फुटबलका गतिविधिमै प्रतिबन्ध लगायो। पछि उनी राप्रपा–नेपालको कोटामा समानुपातिक कोटामा सांसद मनोनित भए। नेपालको नागरिक समाजले…
Read more...

घाँटीको सल मोटरसाइकलको चेनमा बेरिँदा युवतीको मृत्यु

तम्घास (गुल्मी)—घाँटीको सल गुडिरहेको मोटरसाइकलमा बेरिँदा एक महिलाको ज्यान गएको छ।
Read more...
Subscribe to this RSS feed