Monday 13 Bhadra, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

सिरहामा दुर्घटना १७ जना घाइते

सिरहा–पूर्व पश्चिम राजमार्गको धनगढी र गोलबजारमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा १७ जना घाइते भएका छन्।
Read more...

टुँडिखेलमा मगर समुदायको भूमे पर्व उत्सव (फाेटाे फिचर)

काठमाडौं– मगर समुदायका नेपालीहरुले मनाउने भूमे(भूम्या) पर्वका अवसरमा विशेष उत्सव बुधबारबाट काठमाडौंको टुँडिखेलमा शुरु भएको छ।  
Read more...

मुग्लिन– नारायणगढ सडक बुधबारबाट दिउँसो पुरै चालू

चितवन–कामका लागि दिउँसो चार घण्टा यातायात बन्द रहने गरेको निर्माणाधीन मुग्लिन– नारायणगढ सडक खण्ड बुधबारबाट पुरै समय चालू भएको छ । सो सडक गत माघ २८ गतेदेखि मध्यान्ह ११ बजेबाट दिउँसो तीन बजेसम्म बन्द रहने गरेको थियो।
Read more...

नेपालीमा भ्रष्ट्राचार सहने क्षमता बढेको हो?

— अखिल नेपाल फुटबल संघका पूर्व अध्यक्ष गणेश थापालाई करिब ४० लाख डलर भष्ट्राचार गरेको आरोप थियो। विश्व फुटबल महासंघले उनलाई दोषी ठहर गर्दै फुटबलका गतिविधिमै प्रतिबन्ध लगायो। पछि उनी राप्रपा–नेपालको कोटामा समानुपातिक कोटामा सांसद मनोनित भए। नेपालको नागरिक समाजले…
Read more...

घाँटीको सल मोटरसाइकलको चेनमा बेरिँदा युवतीको मृत्यु

तम्घास (गुल्मी)—घाँटीको सल गुडिरहेको मोटरसाइकलमा बेरिँदा एक महिलाको ज्यान गएको छ।
Read more...

स्थानीय र सेनाको सहकार्यमा सामाजिक काम

दैलेख–पानीको मुहानहरु सुक्न थालेपछि नारायण – ६ नयाँगाँउका स्थानीय र नेपाली सेनाले संयुक्त रुपमा तारवार र संरक्षण गरेका छन्। स्थानीयले खुल्ला हुँदा फोहोर पानी पिउनुपर्ने तथा संरक्षण नहुँदा पानीको मुहान सुक्न थालेपछि संयुक्त रुपमा संरक्षणको कार्य गरिएको हो।
Read more...

९० करोड भुक्तानी माग गर्दै किसानको चक्काजाम (भिडियाे)

रौतहट— जिल्लाका उखु किसान श्रीराम सुगर मिल्सले तीन वर्षदेखिको उखुको पैसा नदिएको भन्दै भुक्तानीका लागि चक्काजाम गरेका छन्। किसानले पूर्व पश्चिम राजमार्गलाई सदरमुकाम गौरसँग जोड्ने वीरेन्द्र राजमार्गमा चक्काजाम गरेका हुन्।
Read more...

घाँस काट्न गएका युवकको करेन्ट लागेर मृत्यु

रोल्पा–पूर्वी बडाचौरमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ। बडाचौर–४ मछेटिका ३२ वर्षीय रञ्जित रोकाको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Read more...

पुनःनिर्माणका लागि एक लाख बढी घरधनीसँग सम्झौता

काठमाडौँ,-भूकम्पबाट क्षति भएका घर पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले एक लाख २७२ घरधनीसँग अनुदान सम्झौता गरेको छ ।
Read more...

एटिएमबाटै रिचार्ज

पाल्पा–तानसेनमा पहिलो पटक मोबाइल रिचार्ज गर्ने एटिएम मेशिन भित्रिएको छ। एटिएम मेशिनको मद्दतबाट जोसुकैले जुनसुकै टेलिफोन सेवा प्रदायकको सेवा महशुल भुक्तानी गर्न र रिचार्ज गर्न सकिन्छ ।
Read more...

यस्तो बन्दैछ संघीय र प्रदेश प्रहरी

काठमाडौं- मुलुक संघीयतामा प्रवेश गरेसँगै संघीय र प्रदेश प्रहरी संरचना तय गर्न गठित कार्यदलले संगठन प्रमुखदेखि कार्यालय सहयोगीसम्मको पदावधि, उमेर हद, भर्ना प्रक्रिया फेरबदलसहितको खाका प्रस्ताव गरेको छ।
Read more...

पाँच हजारको लोभमा पर्दा...

नेपालगन्ज-पाँच हजार रुपैयाँको प्रलोभनमा पर्दा रुकुमका एक युवक कानुनी सजायँको भागिदार बनेका छन्। अर्काको भरिया बनेर अफिम ओसार्दै गरेको अवस्थामा रुकुम, स्यालापाखा–२ भुरंगा निवासी २४ बर्षिय दिलबहादुर रावत भारतको रुपैडिहामा पक्राउ परेका हुन्।
Read more...

समाजिक सुरक्षा भत्ता नपाए पछि सदरमकाममा

महोत्तरी-हिँडडुल गर्न समस्या भएकी खैरबन्नी ३ खेस्राहाकी तेतरी मण्डलले सामाजिक सुरक्षा भत्ता पाउन गाविसको कार्यालय जान थालेको महिनौ भैसक्यो। तर उनले भत्ता पाउन नसके पछि बाध्य भएर सदरमुकाम आइपुगेकी छन्।
Read more...
Subscribe to this RSS feed