Thursday 13 Shrawn, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

विद्यार्थी हिमाल तिर , विद्यालय सुनसान

जेठ–जेठको दोस्रो साताबाट मुगुको पूर्वी हिमाली क्षेत्रमा यार्सा संकलनको समय सुरु भएपछि करान भेगका पाँच गाविस र गमगढी आसपासका केही गाविसका विद्यालय सुनसान बनेका छन्।
Read more...

दुई बस ठोक्किदा आठ घाइते

लहान-पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको पोर्ताहा ८ मा दुई वस आपसमा ठोक्किदा ८ जना घाईते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ९८ नम्बर र ना ४ ख २८८२ नम्बरको बस मंगलवार आपसमा ठेक्किएर दुर्घटना भएको हो।
Read more...

भूटानी शरणार्थीका लागि क्यानडाकाे २ करोड ९३ लाख सहयोग

काठमाडौं– नेपालका लागि क्यानडाका सहायक राजदूत जेस हटनले भूटानी शरणर्थीका लागि संयुक्त राष्ट्रिय उच्चायुक्तको कार्यालय(यूएनसीएचआर)मार्फत करिब २ करोड ९३ लाख सहयोगको घोषणा गरेका छन्।
Read more...

अध्यक्ष मीना सिंह खड्का गेट कलेजबाट 'जिम्मेवारीमुक्त'

काठमाडौं–गोलोवल एकेडेमी अफ टुरिजम् एण्ड हस्पिटालिटी (गेट) कलेजकी अध्यक्ष मीना सिंह खड्का कलेजको जिम्मेवारीबाट मुक्त हुने भएकी छन्।
Read more...

युरोकपको सट्टाबाज गर्ने पक्राउ

काठमाडौं प्रहरीले युरो कप फुटबलको खेलमा जितहार, गोल र फरवार्डका आधारमा जुवा जस्तै सट्टा खेलाएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरीले सुन्धारामा रहेको आरबी कप्पेलक्समा सट्टा चलाउने अनामनगरका सागर खड्गी र ताहाचलका दिपक रत्न शाक्यलाई पक्राउ गरेको हो…
Read more...

युरोकपमा सट्टेबाज धन्दा चलाउने दुई पक्राउ

काठमाडौं—युरोकप फुटबलका विभिन्न खेलमा जितहार, गोल र फरवार्डका आधारमा जुवा जस्तैगरी धन्दा चलाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं प्रहरीले न्युरोडस्थित आरबी कप्पेलक्समा सट्टा चलाउने अनामनगरका सागर खड्गी र ताहाचलका दीपकरत्न शाक्यलाई पक्राउ गरेको हो।
Read more...

मनसुन अगावै बाढीको 'कहर'

डोटी–जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा अझै मनसुन सुरु भएको छैन। तर, डोटीका गाउँहरुमा भने मनसुन अगाबैको वर्र्षाको बाढीले 'कहर' सुरु गरिसकेको छ। अकस्मात पर्ने भारी वर्षाले अविश्वसनीय तवरबाट क्षति पर्याउन थालेको छ।
Read more...

१०३ किलो गाँजासहित चार युवा पक्राउ

उदयपुर–अवैध गाँजासहित चार युवा मंगलबार विहान पक्राउ परेका छन्। जिल्लाको पश्चिमी गाविस रिस्कु– ७ स्थित पाट्ने भन्ज्याङबाट पक्राउ पर्नेमा पहाडी गाविस ओख्ले– ८ का १७ वर्षीय जीवन ठकुरी, ओख्ले– ७ का १७ वर्षकै गणेश हमाल, लेखगाउँ– ८ का १९ वर्षीय…
Read more...

'यो उजुरी अन्तिम होस्'

महोत्तरी–दिन बित्यो, हप्ता बित्यो, महिना बित्यो, वर्ष बित्यो यसरी औंलामा दिन गनेको १३ वर्षै बित्यो। तर, रघुनाथपुर–७ खखनाकी निर्मला यादवको श्रीमान फर्केर आउने आशा अझै बितेको छैन।
Read more...

मेलम्चीमै पानीको हाहाकार

मेलम्ची-गतबर्ष वैशाख १२ गतेको भूकम्प र लामो समयदेखिको खडेरीका कारण सिन्धुपाल्चोक जिल्लाको मेलम्चीलगायतका ग्रामीण क्षेत्रका मुहान सुकेपछि र लगातारको वर्षामा समेत पानीको मुहान नपलाएपछि यहाँ खानेपानीको हाहाकार भएको छ ।
Read more...

गोरखा केन्द्रबिन्दु बनाएर परकम्प

काठमाडौं- गोरखा केन्द्रबिन्दु भएर आज बिहान पुनः गोरखा भूकम्पको परकम्प गएको छ। बिहान ५ बजेर १२ मिनेट जाँदा ४.३ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
Read more...

ढिस्कोले पुरिएर ताप्लेजुङमा दुईको मृत्यु, दुई जना घाइते

ताप्लेजुङ- ढिस्कोले पुरिएर दुई बालबालिकाको ज्यान गएको छ भने दुई घाइते भएका छन्। ताप्लेजुङ नगरपालिका-८ का मनकुमार तामाङको घर माथिबाट झरेको ढिस्कोले घर पुर्दा चार वर्षीया बालिका अंशु तामाङ र ३ वर्षीय बालक अमृत तामाङको मृत्यु भएको ताप्लेजुङका प्रहरी प्रमुख…
Read more...

रसिदै नकाटी पर्यटकलाई भ्रमण पास

काठमाडौं- बसन्तपुर क्षेत्रको भ्रमणमा आउने बाह्य पर्यटकलाई कार्यालयको रसिद नै नकाटी भ्रमण पास (भिजिटर पास) दिने गरेको पाइएको छ। कर्मचारीको मिलेमतोमा कार्डमा छाप र हस्तक्षर मात्रै गरेर दिने गरेको खुलेका हो। कर्मचारीलाई भने ट्राभल्स एजेन्सीका प्रतिनिधी सघाउने गरेका खुलसा भएको…
Read more...

चिडियाखाना भक्तपुर सारिने

काठमाडौं- जावलाखेलस्थित सदर चिडियाखानालाई भक्तपुर, सूर्यविनायकमा विस्तार गरिने भएको छ। संसद्को वातावरण संरक्षण समितिले आयोजना गरेको चिडियाखानाको व्यवस्थापकीय अवस्था र भावी सम्बन्ध विषयक कार्यक्रममा वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद खरेलले चिडियाखाना विस्तार गर्न लागिएको बताए। विस्तारपछि चिडियाखानालाई 'प्राणी–उद्यान' नामाकरण गरिने पनि…
Read more...
Subscribe to this RSS feed