Friday 24 Mangshir, 2073 |
Menu

समाज

republica-headerdiscount-subscribe1

खोटाङमा एसएलसीको परिणाम पठाउन पनिकाको ढिलाइ

खोटाङ– परिक्षा नियन्त्रण कार्यालयले जिल्लामा एसएलसिको परिणाम पठाउन ढिलाइ गरेको छ। बिहीबार एसएलसीको परीक्षा सार्वजनिक गरेको परिक्षा नियन्त्रण कार्यलयले शुक्रबार मध्यन्हसम्म पनि खोटाङमा नजिता पठाएका छैनन्।
Read more...

बेलायतमा सांसदको हत्या

लन्डन- बेलायतको विपक्षी दल लेवर पार्टीकी सांसद जो कक्सको हत्या भएको छ। बेलायत युरोपेली संघमा रहिरहने वा छाड्ने भन्ने विषयमा आउँदो साता हुन लागेको जनमत संग्रहको क्याम्पेनका लागि आफ्नो निर्वाचन क्षेत्र पुगेकी ४१ वर्षीय सांसद कस्समाथि बिहीबार उनकै निर्वाचन क्षेत्रमा…
Read more...

धरहरा बनाउने अभियान : ४ महिनामा ७९ लाख संकलन

काठमाडौं- २०७२ वैशाख १२ को भूकम्पमा भत्केको ऐतिहासिक धरहरा जनताको पैसाले बनाउनेे घोषणा गरेको चार महिना पुग्न लाग्दा कोषमा करिब ७९ लाख रुपैयाँ मात्र जम्मा भएको छ। सोमबार एकमुष्ठ २६ लाख रुपैयाँ जम्मा भएपछि रकम करिब ७९ लाख पुगेको हो।
Read more...

अस्पतालभन्दा स्वास्थ्य केन्द्रमा बिरामी धेरै

भक्तपुर- एउटा जिल्ला अस्पताल र एउटा स्वास्थ्य केन्द्रमध्ये कुनमा बिरामीको चाप बढी होला? सबैले सहजै अनुमान गर्ने कुरा हो– जिल्ला अस्पतालमा। तर भक्तपुर अस्पतालमा बिरामीको चाप छैन। बरु यहाँको भन्दा बिरामीको बढी चाप भक्तपुर नगरपालिका–१ च्याम्हासिंहस्थित जनस्वास्थ्य केन्द्रमा हुन्छ।
Read more...

'बोर्ड टपर' देखि ग्रेडिङसम्म

१९९०– एसएलसी बोर्ड स्थापना। केही वर्षसम्म पटना विश्वविद्यालयका अधिकारीद्वारा काठमाडौं आएर एसएलसीको प्रश्नपत्र निर्माण, परीक्षा अनुगमन तथा उत्तरपुस्तिका परीक्षण। १९९० सालमा ३४ जना परीक्षार्थी सामेल भएकामा १९ जना पास। कुल ८ सय पूर्णांकको परीक्षामा कसैले पनि प्रथम श्रेणी नल्याएको। पुष्पभक्त…
Read more...

'बोक्रे' सुधार

काठमाडौं- ग्रेडिङ प्रणालीमा लैजान गर्नुपर्ने पाठ्यक्रम सुधार, पढाउने तरिका लगायत विषयमा ध्यान नै नदिई परीक्षा नियन्त्रण कार्यालयले एसएलसी सुरु भएको ८४ वर्षपछि ग्रेडिङ प्रणालीबाट नतिजा प्रकाशित गरेको छ।
Read more...

चरेशसहित दुई भारतीय नागरिक पक्राउ

कोहलपुर– अवैध चरेशसहित दुई भारतीय नागरिक कोहलपुरबाट पक्राउ परेका छन्। चार पुरिया चरेशसहित महादेवपुरी–७ ढकेरीबाट भारत हरियाना रोतकका सत्यनारायण शर्मा र एक जना महिला पक्राउ परेका हुन्।
Read more...

बाह्र वर्षदेखि फरार अभियुक्त पक्राउ

इलाम– बाह्र वर्ष अगाडि कर्तव्य ज्यान मुद्दामा दोषी ठहरिएपछि फरार रहेका एक व्यक्तिलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
Read more...

उखु किसानको प्रदर्शन र चक्काजाम कायमै

रौतहट–उखुको भुक्तानी नपाएका यहाँका किसानले दोस्रो दिन बिहीबार पनि प्रदर्शन र चक्काजामको आन्दोलन कायमै राखेका छन्। गरुडास्थित श्रीराम सुगर मिल्सले भुक्तानी नदिएको भन्दै भुक्तानी माग गर्दै किसान आन्दोलनमा छन्।
Read more...

बिचौलिया वकिल पक्राउ

काठमाडाैं– प्रहरीले पुनरावेदन अदालत पाटनमा चलेको एउटा मुद्दा मिलाईदिने भन्दै ठगीगर्ने कानुन ब्यवसायीलाई पक्राउ गरेको छ।
Read more...

बदनाम ठाउँलाई सुधार्न पुस्तकालय

इटहरी– इटहरी वडा नं. ५ जनता वस्ती लागूऔषध, वेष्यावृत्ति, गुण्डागर्दी र दुले चोरीका घटनामा संलग्नको 'सेल्टर स्थान' को रुपमा चिनिने गरेको छ। जसले गर्दा जनता वस्ती बदनामी कमाएको ठाउँ भनेर इटहरी क्षेत्रका बासीन्दाले भन्ने गर्छन्।
Read more...

टयांकरको ठक्करबाट महिलाको मृत्यु

बारा– वीरगन्ज–पथलैया सडकखण्डअन्तर्गत बाराको परवानीपुरमा बिहीबार ट्यांकरले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाईकलमा सवार एक महिलाको घटना स्थलमै मृत्यु भएको छ भने मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।
Read more...
Subscribe to this RSS feed