Friday 4 Shrawn, 2075 |
Menu

समाज

republica-headerdiscount-subscribe1

बिचौलिया वकिल पक्राउ

काठमाडाैं– प्रहरीले पुनरावेदन अदालत पाटनमा चलेको एउटा मुद्दा मिलाईदिने भन्दै ठगीगर्ने कानुन ब्यवसायीलाई पक्राउ गरेको छ।
Read more...

'हिट एन्ड रन' मा उन्मुक्ति छैन, फरार अभियुक्त २२ वर्षपछि पक्राउ

काठमाडौं- काठमाडौंका सडकमा धुवाँको मुस्लो फ्याँक्दै गुड्ने विक्रम टेम्पोका चालक भिमसेनगोलाका गणेशबहादुर तण्डुकारले टेम्पो चलाउन छाडेको २२ वर्ष भयो। एउटा सडक दुर्घटनापछि तण्डुकारले टेम्पो चलाउन त छाडे तर त्यस दुर्घटनामा उनले गरेको गल्तीको सजाय २२ वर्षपछि भुक्तान गर्नुपर्ने भएको छ।…
Read more...

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी २२ वर्षपछि पक्राउ

काठमाडौं– सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २२ वर्षपछि पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–३४ भिमसेनगोला बस्ने गणेशबहादुर तण्डुकारले चलाएको बा.अ.ह ८७७ नम्बरको टेम्पोले २०५१ साउन २३ गते चाबहिल–महाराजगंज सडकमा पैदल हिँडिरहेका ५९ वर्षीय रामकुमार जीवनलाई ठक्कर दिँदा उपचारको क्रममा उनको २०५१…
Read more...

युरोकपमा सट्टेबाज धन्दा चलाउने दुई पक्राउ

काठमाडौं—युरोकप फुटबलका विभिन्न खेलमा जितहार, गोल र फरवार्डका आधारमा जुवा जस्तैगरी धन्दा चलाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं प्रहरीले न्युरोडस्थित आरबी कप्पेलक्समा सट्टा चलाउने अनामनगरका सागर खड्गी र ताहाचलका दीपकरत्न शाक्यलाई पक्राउ गरेको हो।
Read more...

बोल्न नसक्ने महिलालाई करणी गरेको आरोपमा सशस्त्र प्रहरी जवान पक्राउ

कपिलवसस्तु-बोल्न नसक्ने थारु समुदायकी ३५ बर्षीया एक महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा सोमवार सशस्त्र प्रहरी जवान पक्राउ परेका छन्। करणीको ओरोपमा वडा प्रहरी कार्यालयले शिवराज नगरपालिका चन्द्रौटा स्थित बिन्द बासिनी गणका जवान लोकराज वस्तीलाई नियन्त्रणमा लिएको हो।
Read more...

गाँजा तस्कर र प्रहरीबीच गोली हानाहान

पर्सा- पर्साको शङ्करसरैया गाविसमा गएराति लागुऔषध कारोबारी र प्रहरीबीच गोली हानाहान भएको छ। गाविसको वडा-८, मा पर्ने भलुवही खोलाको बगरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको हो।
Read more...

एनसेल टावरमा आक्रमण गरेको आरोपमा माओवादी नेता प्रहरी नियन्त्रणमा

म्याग्दी–बेनी नगरपालिका–४ ज्यामरुकोटमा रहेको एनसेलको टावरमा आक्रमण गरेको भन्दै प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका जिल्ला नेतालाई नियन्त्रणमा लिएको छ।
Read more...

बैंक,पसल देखि यात्रुका लगेजसम्म चोरी गर्ने पक्राउ

काठमाडौं-प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भित्र रहेको बैंक, यात्रुका लगेज र ब्यस्त शहरका पसल फोडेर चोरीमा संलग्न चारजनालाई पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाले अलग अलग तीन घटनामा संलग्न चारजनालाई पक्राउ गरेको हो।
Read more...

चीनको केरुङबाट नेपालतर्फ सुन तस्करी बढ्दो, ६ केजी सुन सहित एक पक्राउ

रसुवा- आइतबार चीनको केरुङबाट नेपाल तर्फ आउँदै गरेका एक व्याक्ति ६ केजी सुन सहित पक्राउ परेका छन्। रसुवा टिमुरे ५ का २५ वर्षका कुङजाङ तामाङलाई सुन सहित सीमानाका रसुवागढीबाट शसस्त्र प्रहरी तथा नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको शसस्त्र प्रहरीका…
Read more...

लागु औषधसहित तीन पक्राउ

विराटनगर-विराटनगरका विभिन्न स्थानबाट लागु औषध र गाँजासहित तीनजना पक्राउ परेका छन्। आइतबार विराटनगर—१५ स्थित पेट्रोलपम्प अगाडि शंकास्पद रुपमा हिड्दै गरेका दुई जना लागु औषधसहित पक्राउ परेका छन्।
Read more...

अवैध तरिकाले ल्यार्इंदै गरिएका चल्लासहित ५ पक्राउ

रौतहट– सशस्त्र प्रहरीले अवैध तरिकाले ल्याउँदै गरिएका कुखुराका चल्लासहित पाँच जनालाई पक्राउ गरेको छ।
Read more...

एनसेल टावरमा चन्द माओवादीद्वारा आगजनी

गोरखा-गोरखाको अश्राङ गाउँ बिकास समिति ७ मा रहेको एनसेलको टावरमा नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा माओवादीले आज आगजनी गरेको छ। एनसेलले राज्यलाई तिर्नुपर्ने कर छलेर अकुत सम्पत्ती आर्जन गरेको भन्दै माओवादीले कर तिराउन सचेत गर्दै टावरमा आगो लगाएको जिल्ला ईन्चार्ज…
Read more...

पेस्तोल र गोलीसहित ७ पक्राउ

महोत्तरी— सशस्त्र प्रहरी पोखरभिण्डाले हातियार सहित ७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ६ भारतीय नागरिक र एक जना नेपाली युवक छन्।
Read more...
Subscribe to this RSS feed