Sunday 19 Mangshir, 2073 |
Menu

खेल

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

  1. फुटबल
  2. क्रिकेट
के रोनाल्डोको रेकर्ड तोडिएला?

के रोनाल्डोको रेकर्ड तोडिएला?

लण्डन— शनिबार अस्ट्रियाविरुद्ध हुने खेलमा प्लेयिङ ११ मा परेमा बार्यन म्युनिखका युवा खेलाडी रेनाटो सान्चेजले पोर्चुगलको राष्ट्रिय टिमबाट खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बन्नेछन्। उनी टोलीमा परेमा त्रिस्टियानो रोनाल्डोको नाममा रहेको रेकर्ड तोडिनेछ।

टेस्ट क्रिक्रेटमा लिग प्रणाली लागू हुने, नेपाललाई पनि मौका

टेस्ट क्रिक्रेटमा लिग प्रणाली लागू हुने, नेपाललाई पनि मौका

एजेन्सी– अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद् आइसीसीका कार्यकारी प्रमुख डेभ रिचार्डसनले टेस्ट क्रिक्रेटमा सन् २०१९ बाट लिग प्रणली लागू हुने बताएका छन्। सो लिग प्रणाली अनुसार शीर्ष वरियताका टोलीलाई एक समुहमा राखिने छ भने नेपाल लगायतका एसोसियट राष्ट्रलाई अर्को समुहमा राखिने छ। खेल प्रर्दशनका आधारमा टोलीलाई बढुवा तथा घटुवा गरिनेछ। बीबीसीका अनुसार...

स्विडेनलाई पराजित गर्दै इटाली शीर्ष स्थानमा

काठमाडौं- जाट्लान इब्राहमोभिचको टोली स्विडेनलाई १-० ले पराजित गर्दै पूर्व उपविजेता इटालीले यूरो कप अन्तर्गतको सोमबार भएको खेलमा १-० को जित हात पारेको छ।
Read more...

के रोनाल्डोको रेकर्ड तोडिएला?

लण्डन— शनिबार अस्ट्रियाविरुद्ध हुने खेलमा प्लेयिङ ११ मा परेमा बार्यन म्युनिखका युवा खेलाडी रेनाटो सान्चेजले पोर्चुगलको राष्ट्रिय टिमबाट खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बन्नेछन्। उनी टोलीमा परेमा त्रिस्टियानो रोनाल्डोको नाममा रहेको रेकर्ड तोडिनेछ।
Read more...

इक्वेडरलाई हराउँदै आयोजक अमेरिका सेमिफाइनलमा

वासिङ्टन- इक्वेडरलाई पराजित गर्दै आयोजक अमेरिका कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार सम्पन्न खेलमा इक्वेडरलाई २-१ गोलले पराजित गर्दै अमेरिका सेमिफाइनलमा प्रवेश गरेका हो।
Read more...

डर्बीमा इङ्ल्यान्डको असाधारण प्रदर्शन

इङ्ल्यान्डका लागि वेल्सविरुद्धको खेल धेरै अर्थमा महत्वपूर्ण थियो। प्रतियोगितामा अघि बढ्न यो खेलमा जित इङ्लिस टोलीको निर्विकल्प आवश्यकता थियो। इङ्ल्यान्ड र वेल्स दुवै संयुक्त अधिराज्य (बेलायत) का दुई राज्य हुन्। त्यसमा इङ्ल्यान्ड ठूल्दाइ हो भने वेल्स भाइ। फुटबलमा झन यो…
Read more...

पीडाबीच क्रोएसियाको लक्ष्य

सेन्ट इटेन- टिमका दुई सदस्यको पारिवारिक बिछोडको पीडामा रहेको क्रोएसियाले शुक्रबार चेक गणतन्त्रसँग भेट हुँदा जितसाथ समूह 'डी' बाट युरोपियन च्याम्पियनसिपको अन्तिम १६ मा पुग्ने लक्ष्य राख्ने रक्षक डोमागोज भिडाले बताएका छन्।
Read more...

टर्कीलाई कप्तानको लय खाँचो

नाइस- युरोपियन च्याम्पियनसिपअर्न्तगत समूह 'डी'को दोस्रो खेलमा टर्कीले साबिक विजेता स्पेनलाई पराजित गर्ने हो भने बिहीबार कप्तान अर्दा तुरान लयमा फर्किनु आवश्यक छ। आइतबार क्रोएसियासँग १–० ले पराजित खेलमा तुरान ६५ औं मिनेटमा मैदान छाडेका थिए। प्रतियोगिताको पहिलो खेल नै…
Read more...

ब्राजिली प्रशिक्षकमा टिटे

साओ पाउलो- कोरिन्थिएन्सका प्रशिक्षक टिटेलाई बुधबार ब्राजिली राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त गरेको क्लबले जनाएको छ।
Read more...

जर्मनी बराबरीमा रोकियो, इङल्याण्ड र नर्थन आयरल्याण्ड विजयी

काठमाडौं- युरो कप २०१६ अन्तर्गत गएराति सम्पन्न खेलहरुमा इङल्याण्ड र नर्थन आयरल्याण्डले जित हात पार्दा विश्व विजेता जर्मनी भने पोल्याण्डसँग बराबरीमा रोकिएको छ।
Read more...

नर्थन आयरल्याण्डको जितसँगै समर्थकको निधन

काठमाडौं- युरो कप २०१६ अन्तर्गत गएराति स्टेडे लियोनमा सम्पन्न खेल नर्थन आयरल्याण्डलले युक्रेनलाई पराजित गरेपछि मैदानभित्रै एक नर्थन आयरिस सर्मथकको निधन भएको छ।
Read more...

दुई छिमेकीको लडाइँ

सान्टेली- इङ्ल्यान्डले युरोपियन च्याम्पियनसिपमा बिहीबार वेल्ससँग खेल्दा दोहोरो चुनौती सामना गर्नुपर्नेछ। एकातिर समर्थकको गलत व्यवहारका कारण अयोग्य हुनुपर्ने डर छ भने अर्कोतिर उच्च मनोबलमा रहेको छिमेकी गारेथ बेलको टोलीसँग प्रतिस्पर्धा गर्नु छ।
Read more...

नवराज र ओमकरेश फ्रान्सतिर

काठमाडौं- कार्ल्सबर्गको लाइभ इट लाइभ विजेता नवराज कँडेल र ओमकरेश नकर्मी इटाली र स्विडेनविरुद्धको खेल हेर्नका लागि फ्रान्स गएका छन्। शुक्रबार हुने इटाली र स्विडेनबीचको खेलमा म्यान अफ दी म्याच हुने खेलाडीलाई दुवैले अवार्ड प्रदान अवसर पाउने भएका छन्।
Read more...

पोर्चुगल र अष्ट्रेयाको अनपेक्षित हार

युरोपियन च्याम्पियनसिपमा मंगलबार रातिभएका दुवै खेलका नतिजा अनेपक्षित हुन्। समूह 'एफ' मा पोर्चुगलले आइसल्यान्डसँग १–१ को बराबरी खेल्ला र फुटबलमा सम्भावना देखिएको अस्ट्रिया हंगेरीसँग २–० ले हार्ला भन्ने अनुमान कमैले मात्र गरेका थिए होलान्। यद्यपि फुटबलमा अपेक्षा गरेका टोलीले सधैँ…
Read more...

अर्जेन्टिना समूह विजेता

सियाटल- अर्जेन्टिनाले कोपा अमेरिका फुटबलमा शतप्रतिशत नतिजालाई निरन्तरता दिँदा बोलिभियालाई सहजै ३–० ले हराएको छ। अर्को खेलमा चिलीले पानामालाई ४-२ ले हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ। पहिलो दुई खेलमा चिली र पानामामाथि विजय पाएको उपाधि दाबेदार अर्जेन्टिना समूह 'डी'…
Read more...
Subscribe to this RSS feed