Nagarik News - Nagarik News - खेल http://archive.nagariknews.com Thu, 19 Oct 2017 12:53:53 +0545 Joomla! - Open Source Content Management en-gb स्विडेनलाई पराजित गर्दै इटाली शीर्ष स्थानमा http://archive.nagariknews.com/sports/story/78606.html http://archive.nagariknews.com/sports/story/78606.html स्विडेनलाई पराजित गर्दै इटाली शीर्ष स्थानमा
काठमाडौं- जाट्लान इब्राहमोभिचको टोली स्विडेनलाई १-० ले पराजित गर्दै पूर्व उपविजेता इटालीले यूरो कप अन्तर्गतको सोमबार भएको खेलमा १-० को जित हात पारेको छ।


]]>
no-spam@nagariknews.com (नागरिक) खेल Fri, 17 Jun 2016 20:32:04 +0545
के रोनाल्डोको रेकर्ड तोडिएला? http://archive.nagariknews.com/sports/football/story/78558.html http://archive.nagariknews.com/sports/football/story/78558.html के रोनाल्डोको रेकर्ड तोडिएला?
लण्डन— शनिबार अस्ट्रियाविरुद्ध हुने खेलमा प्लेयिङ ११ मा परेमा बार्यन म्युनिखका युवा खेलाडी रेनाटो सान्चेजले पोर्चुगलको राष्ट्रिय टिमबाट खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बन्नेछन्। उनी टोलीमा परेमा त्रिस्टियानो रोनाल्डोको नाममा रहेको रेकर्ड तोडिनेछ।
]]>
no-spam@nagariknews.com (एजेन्सी) फुटबल Fri, 17 Jun 2016 13:48:41 +0545
इक्वेडरलाई हराउँदै आयोजक अमेरिका सेमिफाइनलमा http://archive.nagariknews.com/sports/football/story/78510.html http://archive.nagariknews.com/sports/football/story/78510.html इक्वेडरलाई हराउँदै आयोजक अमेरिका सेमिफाइनलमा
वासिङ्टन- इक्वेडरलाई पराजित गर्दै आयोजक अमेरिका कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार सम्पन्न खेलमा इक्वेडरलाई २-१ गोलले पराजित गर्दै अमेरिका सेमिफाइनलमा प्रवेश गरेका हो।
]]>
no-spam@nagariknews.com (नागरिक) फुटबल Fri, 17 Jun 2016 11:14:22 +0545
डर्बीमा इङ्ल्यान्डको असाधारण प्रदर्शन http://archive.nagariknews.com/sports/football/story/78480.html http://archive.nagariknews.com/sports/football/story/78480.html डर्बीमा इङ्ल्यान्डको असाधारण प्रदर्शन
इङ्ल्यान्डका लागि वेल्सविरुद्धको खेल धेरै अर्थमा महत्वपूर्ण थियो। प्रतियोगितामा अघि बढ्न यो खेलमा जित इङ्लिस टोलीको निर्विकल्प आवश्यकता थियो। इङ्ल्यान्ड र वेल्स दुवै संयुक्त अधिराज्य (बेलायत) का दुई राज्य हुन्। त्यसमा इङ्ल्यान्ड ठूल्दाइ हो भने वेल्स भाइ। फुटबलमा झन यो लागू हुन्छ। दुई टोलीबीचको इतिहास हेर्ने हो भने इङ्ल्यान्ड धेरै माथि छ। यसअघि १ सय २ पटक खेल्दा इङ्ल्यान्डले ६७ खेलमा जित हासिल गरेको थियो भने वेल्सले १४ खेलमात्र जित्न सकेको थियो।
]]>
no-spam@nagariknews.com (सञ्जिव मिश्र) फुटबल Fri, 17 Jun 2016 09:41:15 +0545
पीडाबीच क्रोएसियाको लक्ष्य http://archive.nagariknews.com/sports/football/story/78492.html http://archive.nagariknews.com/sports/football/story/78492.html पीडाबीच क्रोएसियाको लक्ष्य
सेन्ट इटेन- टिमका दुई सदस्यको पारिवारिक बिछोडको पीडामा रहेको क्रोएसियाले शुक्रबार चेक गणतन्त्रसँग भेट हुँदा जितसाथ समूह 'डी' बाट युरोपियन च्याम्पियनसिपको अन्तिम १६ मा पुग्ने लक्ष्य राख्ने रक्षक डोमागोज भिडाले बताएका छन्।
]]>
no-spam@nagariknews.com (नागरिक) फुटबल Fri, 17 Jun 2016 09:41:10 +0545
टर्कीलाई कप्तानको लय खाँचो http://archive.nagariknews.com/sports/football/story/78489.html http://archive.nagariknews.com/sports/football/story/78489.html टर्कीलाई कप्तानको लय खाँचो
नाइस- युरोपियन च्याम्पियनसिपअर्न्तगत समूह 'डी'को दोस्रो खेलमा टर्कीले साबिक विजेता स्पेनलाई पराजित गर्ने हो भने बिहीबार कप्तान अर्दा तुरान लयमा फर्किनु आवश्यक छ। आइतबार क्रोएसियासँग १–० ले पराजित खेलमा तुरान ६५ औं मिनेटमा मैदान छाडेका थिए। प्रतियोगिताको पहिलो खेल नै हारेपछि टर्कीका खेलाडीको चर्को आलोचना भएको थियो।
]]>
no-spam@nagariknews.com (नागरिक) फुटबल Fri, 17 Jun 2016 09:35:14 +0545
ब्राजिली प्रशिक्षकमा टिटे http://archive.nagariknews.com/sports/football/story/78483.html http://archive.nagariknews.com/sports/football/story/78483.html ब्राजिली प्रशिक्षकमा टिटे
साओ पाउलो- कोरिन्थिएन्सका प्रशिक्षक टिटेलाई बुधबार ब्राजिली राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त गरेको क्लबले जनाएको छ।
]]>
no-spam@nagariknews.com (नागरिक) फुटबल Fri, 17 Jun 2016 09:29:03 +0545
जर्मनी बराबरीमा रोकियो, इङल्याण्ड र नर्थन आयरल्याण्ड विजयी http://archive.nagariknews.com/sports/football/story/78438.html http://archive.nagariknews.com/sports/football/story/78438.html जर्मनी बराबरीमा रोकियो, इङल्याण्ड र नर्थन आयरल्याण्ड विजयी
काठमाडौं- युरो कप २०१६ अन्तर्गत गएराति सम्पन्न खेलहरुमा इङल्याण्ड र नर्थन आयरल्याण्डले जित हात पार्दा विश्व विजेता जर्मनी भने पोल्याण्डसँग बराबरीमा रोकिएको छ।


]]>
no-spam@nagariknews.com (नागरिक) फुटबल Fri, 17 Jun 2016 07:18:56 +0545
नर्थन आयरल्याण्डको जितसँगै समर्थकको निधन http://archive.nagariknews.com/sports/football/story/78435.html http://archive.nagariknews.com/sports/football/story/78435.html नर्थन आयरल्याण्डको जितसँगै समर्थकको निधन
काठमाडौं- युरो कप २०१६ अन्तर्गत गएराति स्टेडे लियोनमा सम्पन्न खेल नर्थन आयरल्याण्डलले युक्रेनलाई पराजित गरेपछि मैदानभित्रै एक नर्थन आयरिस सर्मथकको निधन भएको छ।
]]>
no-spam@nagariknews.com (नागरिक) फुटबल Fri, 17 Jun 2016 07:16:27 +0545
दुई छिमेकीको लडाइँ http://archive.nagariknews.com/sports/football/story/78261.html http://archive.nagariknews.com/sports/football/story/78261.html दुई छिमेकीको लडाइँ
सान्टेली- इङ्ल्यान्डले युरोपियन च्याम्पियनसिपमा बिहीबार वेल्ससँग खेल्दा दोहोरो चुनौती सामना गर्नुपर्नेछ। एकातिर समर्थकको गलत व्यवहारका कारण अयोग्य हुनुपर्ने डर छ भने अर्कोतिर उच्च मनोबलमा रहेको छिमेकी गारेथ बेलको टोलीसँग प्रतिस्पर्धा गर्नु छ।
]]>
no-spam@nagariknews.com (नागरिक) फुटबल Thu, 16 Jun 2016 09:17:06 +0545