Friday 10 Bhadra, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

  1. फुटबल
  2. क्रिकेट
के रोनाल्डोको रेकर्ड तोडिएला?

के रोनाल्डोको रेकर्ड तोडिएला?

लण्डन— शनिबार अस्ट्रियाविरुद्ध हुने खेलमा प्लेयिङ ११ मा परेमा बार्यन म्युनिखका युवा खेलाडी रेनाटो सान्चेजले पोर्चुगलको राष्ट्रिय टिमबाट खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बन्नेछन्। उनी टोलीमा परेमा त्रिस्टियानो रोनाल्डोको नाममा रहेको रेकर्ड तोडिनेछ।

टेस्ट क्रिक्रेटमा लिग प्रणाली लागू हुने, नेपाललाई पनि मौका

टेस्ट क्रिक्रेटमा लिग प्रणाली लागू हुने, नेपाललाई पनि मौका

एजेन्सी– अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद् आइसीसीका कार्यकारी प्रमुख डेभ रिचार्डसनले टेस्ट क्रिक्रेटमा सन् २०१९ बाट लिग प्रणली लागू हुने बताएका छन्। सो लिग प्रणाली अनुसार शीर्ष वरियताका टोलीलाई एक समुहमा राखिने छ भने नेपाल लगायतका एसोसियट राष्ट्रलाई अर्को समुहमा राखिने छ। खेल प्रर्दशनका आधारमा टोलीलाई बढुवा तथा घटुवा गरिनेछ। बीबीसीका अनुसार...

इटालीको जब्बर रक्षापंक्ति

फिफा वरियताको दोस्रो स्थानमा रहेकाले सोमबार राती इटालीसँग खेल्दै युरोपियन च्याम्पियनसिपको सुरुआत गर्दा बेल्जियमले जित हासिल गर्ने धेरैको अपेक्षा थियो । केही महिना अघिसम्म फिफा वरियताको शीर्ष स्थानमा रहेको टोलीबाट ठूलो आश गर्नु स्वभाविक थियो । तर बेल्जियमको 'स्वर्णिम पुस्ता'ले…
Read more...

पोग्बा र ग्रिजम्यानमा सुधारको आशा

पेरिस– आयोजक फ्रान्सलाई रोक्न अल्बानियाको चुनौती बुधबार पर्याप्त नहुन सक्छ। तर समुह 'ए' को दोस्रो खेलमा पाउल पोग्बा र एन्टोनी ग्रिजम्यानको प्रदर्शनमा सुधार आउने आशा गर्न सकिन्छ।
Read more...

समर्थकलाई इङलिस खेलाडीको आग्रह

सानटेली– समर्थकको उदण्डताका कारण युरोपियन च्याम्पिनसिपबाट बाहिरिनु परे इङ्ल्यान्डका लागि ठूलो क्षति हुने मिडफिल्डर एडम लालानाले बताएका छन्।
Read more...

पोर्चुगल बराबरीमा हङगेरीद्धारा अस्ट्रिया पराजित

युरो कप २०१६ अन्तर्गत गए राति समूह एफका सम्पन्न खेलहरुमा पोर्चुगल आइसल्याण्डसँग बराबरीमा रोकिदाँ हङगेरीले भने अस्ट्रियालाई पराजित गरेको छ।
Read more...

कीर्तिमान बनाउँदै कारेली

बोर्डे- विश्व फुटबलमा महान गोलकिपरहरूको सूचीमा आदरपूर्वक नाम लिइने हंगेरीका गाबोर किरालीले मंगलबार अस्ट्रियाविरुद्धको खेलमार्फत युरोपियन च्याम्पियनसिपमा मैदान उत्रने सबैभन्दा बढी उमेरका खेलाडीको कीर्तिमान बनाउने भएका छन्।
Read more...

परिमार्जित रणनीतिमा स्पेन

अन्तर्राष्ट्रिय फुटबलमा स्पेनको पहिचान 'टिकी टाका' शैलीसँग जोडिने गर्छ। यही शैलीमा छोटो पास खेल्दै टोलीले यसअघिका दुई युरोपियन च्याम्पियनसिप तथा २०१० को विश्वकपमा लगातार उपाधि जितेको थियो। तर, दुई वर्षअघि ब्राजिलमा सम्पन्न विश्वकपमा स्पेनको यो शैली फलदायी भएन। साबिक विजेता…
Read more...

क्वारेस्माको लयले पोर्चुगल उत्साही

पेरिस- प्रभावशाली फरवार्ड रिकार्डो क्वारेस्मा लयमा फर्किएपछि उत्साही पोर्चुगलले युरो २०१६ मा सुखद सुरुआत गर्ने आशा गरेकोछ। पोर्चुगलले मंगलबार आइसल्यान्डविरुद्धको खेलबाट प्रतियोगिताको सुरु गर्नेछ।
Read more...

इटली र स्पेन विजयी, स्विडेन बराबरीमा रोकियो

युरो कप २०१६ अर्न्तगत गएराति सम्पन्न खेलहरुमा इटली र स्पेनले जित हात पार्दा स्विडेन भने बराबरीमा रोकिएको छ। पहिलो खेलामा डिफेन्डिङ च्याम्पियन स्पेनले चेक गणतन्त्रविरुद्व संघर्षपूर्ण जित निकालेको छ। पहलो हाफ बराबरीमा सकिएको उक्त खेलमा स्पेनका जेरार्ड पिकैले ८७औं मिनेटमा…
Read more...

स्पेनको विजयी सुरुवात

काठमाडौं- खेल सकिन तीन मिनेट बाँकी हुँदा जेरार्ड पीकेले गोल गर्दै डिफिन्डिङ च्याम्पियन स्पेनले विजयी सुरुवात गरेको छ। समूह डिको दोस्रो खेलमा स्पेनले चेक रिपव्लिकलाई १-० ले पराजित गरेको हो। खेलमा पिकेले एन्ध्रेज इनिस्टाको क्रसमा हेड गर्दै महत्वपूर्ण तीन अंक…
Read more...

फ्रान्स सरकारद्वारा खेल मैदान आसपास मदिरा बिक्रीमा प्रतिबन्ध

पेरिस–फ्रान्ससरकारले लगातार तीनदिन सम्म समर्थकबीच झडप भएपछि युरो कप २०१६ का खेल आयोजना हुने सहर तथा खेल मैदान आसपास मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ।
Read more...

ह्यान्डबल गोलले ब्राजिल आउट! (भिडियो)

सिकागो- कोपा अमेरिका कप अन्तर्गत पेरु र ब्राजिलबीचको खेल रेफ्रीको निर्णयका कारण विवादमा परेको छ। उरुग्वेका रेफ्रीले ह्याण्डबललाई गोलको मान्यता दिँदा ८ पटकको कोपा अमेरिका कप विजेता ब्राजिल प्रतियोगिताको समूह चरणबाटै बाहिरिन पुगेको छ।
Read more...

ब्राजिल पेरुसँग स्तब्ध, समुह चरणबाटै बाहिरियो

पेरुसँग १–० गोल अन्तरले परजित भएपछि ब्राजिल कोपा अमेरिकाको समुह चरणबाटै बाहिरिएको छ। सोमबार बिहान सम्पन्न समुह चरणको अन्तिम खेलमा ब्राजीललाई नकआउट चरण प्रवेशका लागी जित या बराबरी आवश्यक थियो।
Read more...

रचनात्मक बेल्जियमविरुद्ध रक्षात्मक इटाली

लियोन- रचनात्मक मिडफिल्डरहरुको चोट र भरपर्दा फरवार्डको उपस्थिती नभए पनि एन्टोनियो कोन्टेका युवा खेलाडीहरु सोमबार युरो–२०१६ को प्रमुख दाबेदार मानिएको बेल्जियमविरुद्ध खेल्न उत्साहित छन्।
Read more...

खेलाडी परिवर्तनमा कमजोरी

युरोपियन च्याम्पियनसिपको समुह 'बी' लाई ग्रुप अफ डेथ भन्दा फरक पर्दैन। इङ्ल्यान्ड, वेल्स, रुस र स्लोभाकिया सबै एकसेएक टिम हुन्। शनिबारका पहिलो दुई खेल हेर्दा नकआउट चरणलाई छानिने टोलीको अनुमान गर्न सहज छैन। यद्दपी वेल्सले स्लोभाकियालाई २–१ ले हराएर अघिल्लो…
Read more...
Subscribe to this RSS feed