×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Error loading component: com_content, Component not found

Error loading component: com_content, Component not found

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Sunday 8 Falgun, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

  1. फुटबल
  2. क्रिकेट
के रोनाल्डोको रेकर्ड तोडिएला?

के रोनाल्डोको रेकर्ड तोडिएला?

लण्डन— शनिबार अस्ट्रियाविरुद्ध हुने खेलमा प्लेयिङ ११ मा परेमा बार्यन म्युनिखका युवा खेलाडी रेनाटो सान्चेजले पोर्चुगलको राष्ट्रिय टिमबाट खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बन्नेछन्। उनी टोलीमा परेमा त्रिस्टियानो रोनाल्डोको नाममा रहेको रेकर्ड तोडिनेछ।

टेस्ट क्रिक्रेटमा लिग प्रणाली लागू हुने, नेपाललाई पनि मौका

टेस्ट क्रिक्रेटमा लिग प्रणाली लागू हुने, नेपाललाई पनि मौका

एजेन्सी– अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद् आइसीसीका कार्यकारी प्रमुख डेभ रिचार्डसनले टेस्ट क्रिक्रेटमा सन् २०१९ बाट लिग प्रणली लागू हुने बताएका छन्। सो लिग प्रणाली अनुसार शीर्ष वरियताका टोलीलाई एक समुहमा राखिने छ भने नेपाल लगायतका एसोसियट राष्ट्रलाई अर्को समुहमा राखिने छ। खेल प्रर्दशनका आधारमा टोलीलाई बढुवा तथा घटुवा गरिनेछ। बीबीसीका अनुसार...

फ्रान्स सरकारद्वारा खेल मैदान आसपास मदिरा बिक्रीमा प्रतिबन्ध

पेरिस–फ्रान्ससरकारले लगातार तीनदिन सम्म समर्थकबीच झडप भएपछि युरो कप २०१६ का खेल आयोजना हुने सहर तथा खेल मैदान आसपास मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ।
Read more...

ह्यान्डबल गोलले ब्राजिल आउट! (भिडियो)

सिकागो- कोपा अमेरिका कप अन्तर्गत पेरु र ब्राजिलबीचको खेल रेफ्रीको निर्णयका कारण विवादमा परेको छ। उरुग्वेका रेफ्रीले ह्याण्डबललाई गोलको मान्यता दिँदा ८ पटकको कोपा अमेरिका कप विजेता ब्राजिल प्रतियोगिताको समूह चरणबाटै बाहिरिन पुगेको छ।
Read more...

ब्राजिल पेरुसँग स्तब्ध, समुह चरणबाटै बाहिरियो

पेरुसँग १–० गोल अन्तरले परजित भएपछि ब्राजिल कोपा अमेरिकाको समुह चरणबाटै बाहिरिएको छ। सोमबार बिहान सम्पन्न समुह चरणको अन्तिम खेलमा ब्राजीललाई नकआउट चरण प्रवेशका लागी जित या बराबरी आवश्यक थियो।
Read more...

रचनात्मक बेल्जियमविरुद्ध रक्षात्मक इटाली

लियोन- रचनात्मक मिडफिल्डरहरुको चोट र भरपर्दा फरवार्डको उपस्थिती नभए पनि एन्टोनियो कोन्टेका युवा खेलाडीहरु सोमबार युरो–२०१६ को प्रमुख दाबेदार मानिएको बेल्जियमविरुद्ध खेल्न उत्साहित छन्।
Read more...

खेलाडी परिवर्तनमा कमजोरी

युरोपियन च्याम्पियनसिपको समुह 'बी' लाई ग्रुप अफ डेथ भन्दा फरक पर्दैन। इङ्ल्यान्ड, वेल्स, रुस र स्लोभाकिया सबै एकसेएक टिम हुन्। शनिबारका पहिलो दुई खेल हेर्दा नकआउट चरणलाई छानिने टोलीको अनुमान गर्न सहज छैन। यद्दपी वेल्सले स्लोभाकियालाई २–१ ले हराएर अघिल्लो…
Read more...

रुसमाथि अनुसन्धान सुरु

पेरिस- युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले रुसी फुटबल संघलाई अनुशासनको कारवाही अघि बढाउने भएको छ। मार्सेलमा शनिबार राती भएको खेलमा रुसका समर्थकले इङ्लिसहरुसँग झगडा गरेका थिए।
Read more...

एनआरटीमा बज्राचार्यको नेतृत्व

काठमाडौं- आठ दशक पुरानो न्यूरोड टिम (एनआरटी) को साधारण सभाले कार्यवाहक अध्यक्ष दीपकहर्ष बज्राचार्यको नेतृत्वमा शनिबार १२ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ। क्लबको पुरानो ऋण तीर्न कठिन भएको जनाउँदै तीन वर्षअघि 'ए' डिभिजन फुटबलबाट अलग भएको क्लबको साधारण सभामा ब्रजाचार्यले…
Read more...

बौद्ध र नवज्योती रेलिगेसनमा

काठमाडौं- झम्सिखेल युवा क्लब सहिद स्मारक रेडबुल 'सी' डिभिजन लिगको सुपर लिगमा पुग्दा आइतबार बौद्ध फुटबल क्लब र नवज्योती युवा क्लब रेलिगेसनमा परेका छन्।
Read more...

युरोमा पोल्यान्डको पहिलो जित

नाइस- अयाक्सका स्ट्राइकर एर्काडिउज मिलिकको गोलमा आइतबार राती नर्दन आयरल्यान्डमाथि १–० को नतिजा निकाल्दै पोल्यान्डले युरोपियन च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ।
Read more...

कोस्टारिकाको सान्त्वना जित ,कोलम्बिया उपविजेतामा सीमित

टेक्सस– अमेरिकामा जारी कोपा अमेरिकामा कोस्टारिकाले कोलम्बियालाई पराजित गर्दै सान्त्वना जित हात पारेको छ। आइतबार विहान सम्पन्न खेलमा कोस्टारिकाले कोलम्बियालाई ३–२ गोल अन्तरले पराजित गरेको हो । यस अघि नै क्वाटरफाइनलमा प्रवेश गरिसकेको कोलम्बिया यस हारसँगै समुह ए को उपविजेतामा…
Read more...

पोल्यान्डसँग नर्दनको परीक्षण

नाइस- नर्दन आयरल्यान्डले आफूलाई बलियो प्रतिद्वन्द्वीको दाबी गरिसेककाले युरोपियन च्याम्पियनसिपमा आइतबार पोल्यान्डसँग परीक्षण हुनेछ। युरो २०१६ का चौबिस टोलीमध्ये आइतबार हुने समूह 'सी' का खेल सबैभन्दा आक्रामक हुनेमा कुनै शंका छैन। अग्रपंक्तिमा लोबर्ट लेवान्डोवस्की र अर्काडिउज मिलिकको साथ पाएको पोल्यान्ड…
Read more...

अस्थिर तयारीबीच जर्मनीको मनोबल

लिले- प्रेरणादायी विश्वकप दिलाउने कप्तान फिलिप लाहमको अनुपस्थितिमा आइतबार जर्मनीले युक्रेनविरुद्ध खेल्दै युरो २०१६ को सुरुआत गर्दा दुई वर्षअघि ब्राजिलमा पाएको सफलता दोहोर्याउनेमा शंका छ।
Read more...

पीडा बिर्साउने प्रयासमा क्रोएसिया

पेरिस- युरोपियन च्याम्पियनसिपमा आइतबार टर्कीविरुद्ध खेल्दा क्रोएसिया २००८ को पीडादायी हार बिर्साउने प्रयासमा हुनेछ। आइतबार पेरिसमा टर्कीविरुद्धकै खेलबाट प्रतियोगिताको सुरु गर्ने क्रोएसियाका लागि त्यो सबैभन्दा पीडादायी हार थियो। क्रोएसिया आठ वर्षअघि अन्तिम ४ मा केही मिनेटमात्र बाँकी थियो। तर भिएनामा…
Read more...

पराग्वेलाई हराउँदै अमेरिका क्वाटरफाइनलमा

सिकागो- पराग्वेलाई १-० गोलले पराजित गर्दै आयोजक अमेरिको कोपा अमेरिकाको क्वाटरफाइनलमा प्रवेश गरेको छ। टिमहिल रंगशालामा आइतबार बिहान सम्पन्न खेलको २७औं मिनेटमा गोल गर्दै डिम्सलेले अमेरिकालाई अग्रता दिलाएका थिए।
Read more...
Subscribe to this RSS feed