×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Thursday 16 Bhadra, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

  1. फुटबल
  2. क्रिकेट
के रोनाल्डोको रेकर्ड तोडिएला?

के रोनाल्डोको रेकर्ड तोडिएला?

लण्डन— शनिबार अस्ट्रियाविरुद्ध हुने खेलमा प्लेयिङ ११ मा परेमा बार्यन म्युनिखका युवा खेलाडी रेनाटो सान्चेजले पोर्चुगलको राष्ट्रिय टिमबाट खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बन्नेछन्। उनी टोलीमा परेमा त्रिस्टियानो रोनाल्डोको नाममा रहेको रेकर्ड तोडिनेछ।

टेस्ट क्रिक्रेटमा लिग प्रणाली लागू हुने, नेपाललाई पनि मौका

टेस्ट क्रिक्रेटमा लिग प्रणाली लागू हुने, नेपाललाई पनि मौका

एजेन्सी– अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद् आइसीसीका कार्यकारी प्रमुख डेभ रिचार्डसनले टेस्ट क्रिक्रेटमा सन् २०१९ बाट लिग प्रणली लागू हुने बताएका छन्। सो लिग प्रणाली अनुसार शीर्ष वरियताका टोलीलाई एक समुहमा राखिने छ भने नेपाल लगायतका एसोसियट राष्ट्रलाई अर्को समुहमा राखिने छ। खेल प्रर्दशनका आधारमा टोलीलाई बढुवा तथा घटुवा गरिनेछ। बीबीसीका अनुसार...

तीन खेलाडीको ह्याट्रिक

काठमाडौं- निशा सुनार, सिर्जना खड्का र निरु थापाले ह्याट्रिक गरेपछि आइतबार साविक विजेता नेपाल पुलिस क्लबले महिला लिग फुटबलमा विजयी सुरुआत गरेको छ।
Read more...

पञ्जाबको जित

मोहाली- ओपनरद्वय मुरली विजय र मनन बोहराले अर्धशतक बनाएपछि किङ्स ११ पञ्जावले आइतबार इन्डियन प्रिमियर लिग (आइपिएल) को खेलमा महेन्द्रसिंह धोनीको राइजिङ पुने सुपरजाइन्ट्लाई ६ विकेटले हराएको छ। तीन खेलमा पञ्चावको त्यो पहिलो जित हो। उत्तिनै खेलमा पुनेको त्यो दोस्रो…
Read more...

मनाङ पोखरा कपको सेमिफाइनलमा

पोखरा- झापा ११ माथि १–० को कठिन जित निकाल्दै आइतबार लक्ष्मी हुन्डाई मनाङ मर्स्याङदी क्लव पोखरामा जारी मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
Read more...

अर्को जितको खोजीमा नेपाल

काठमाडौं- विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सोमबार नामिवियाविरुद्ध नेपालले घरेलु मैदानमा अर्को जित निकाल्ने लक्ष्यका साथ खेल्नेछ। शनिबार किर्तिपुर स्थित त्रिवी मैदानमा नेपालले नामिवियालाई ५ विकेटले पराजित गरेको थियो। शरद भेषवाकरको अधसतकप्रेरित नेपालले १७ बल अघि नामिवियाले दिएको १ सय ९६…
Read more...

रेस्लिङको उपाधी नुवाकोट टाइगर र काराइकाजेलाई

काठमाडौं- दशरथ रंगशालामा शनिबार आयोजित अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको उपाधि जापानका काराईकाजे र नेपालका नुवाकोटे टाइगर जितेका छन्। प्रतियोगितामा ट्याग टिमका दुई जनाले 'बेल्ट' आफ्नो कब्जामा पारेका हुन्।
Read more...

विश्व लिगमा नेपालको पहिलो सफलता

काठमाडौं- शरद भेषवाकर र विनोद भण्डारीले अविजित ८४ रनको साझेदारी गरेपछि नेपालले शनिबार नामिबियालाई ५ विकेटले पराजित गर्दै आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा पहिलो जित निकालेको छ।
Read more...

उत्तर प्रदेशलाई प्रधानमन्त्री कप

नेपालगन्ज- भारत उत्तर प्रदेशको रेलवे टोली तेस्रो प्रधानमन्त्री कप इन्डो–नेपाल महिला भलिबल च्याम्पियन भएको छ। नेपाली भलिबलको नम्बर एक टोली एपिएफ क्लब एक वर्षपछि घरेलु कोर्टको फाइनलमा असफल भएको छ।
Read more...

रञ्जितले जिते गल्फ

काठमाडौं- डा. रञ्जित बरालले शनिबार ७२ पारको गोकर्ण गल्फ क्लबस्थित कोर्समा सिटिजन्स बैंक कप गल्फ प्रतियोगिताको उपाधि जितेका छन्। स्टेबलफोर्ड पद्धतिमा आयोजित प्रतियोगितामा रञ्जितले ४० स्कोर गर्दै निकट प्रतिद्वन्द्वीलाई तीन स्ट्रोकले फछि पारेर उपाधिमा कब्जा जमाए। ३७ स्कोर गरेका मिथुन…
Read more...

रञ्जनको गोलमा एपिएफ विजयी

पोखरा- सशस्त्र प्रहरीको एपिएफ क्लब शनिबारको खेलबाट मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। पोखरा रंगशालामा एपिएफले विभागीय प्रतिद्वन्द्वी टोली नेपाल पुलिस क्लबलाई २–० ले पराजित गरेको हो।
Read more...

नेपाल पाँच विकेटले विजयी (फोटो फिचर)

काठमाडौं- आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियसिपमा नेपालले नामिबियालाई ५ विकेट हराउँदै विजयी भएको छ। कीर्तिपुर मैदानमा नामिबियाले दिएको १९६ रनको लक्ष्य नेपालले १७ बल बाँकी हुँदै पूरा गर्‍यो।
Read more...

१० ओभर समीक्षाः नेपालको 'स्लो' प्रदर्शन

काठमाडौं—नामिबियाविरुद्ध नेपालले पहिलो १० ओभर ब्याटिङ गरेको छ। आइसीसी विश्व लिग च्याम्पियनसीपमा अन्तर्गत कीर्तिपुर मैदानमा दोस्रो इनिङमा ब्याटिङ गरिरहेको नेपालले १० ओभरमा बिना विकेट क्षति ३६ रन बनाएको छ।
Read more...

१९६ रनको लक्ष्य पछ्‌याउँदै नेपाल ब्याटिङमा

काठमाडौं—नामिबियाविरुद्ध नेपाल ब्याटिङका लागि मैदानमा आएको छ। आइसीसी विश्व लिग च्याम्पियनसीप अन्तर्गत कीर्तिपुर मैदानमा नामिबियाले पहिले ब्याटिङ गर्दै नेपाललाई १९६ रनको लक्ष्य दिएको छ।नेपाली टोलीको इनिङ सुरुवात ओपनर नरेश बुढा ऐर र ज्ञानेन्द्र मल्लले गरेका छन्।
Read more...

नामिबियाले दियो नेपाललाई १९६ रनको लक्ष्य

काठमाडौं— आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियसिपमा नामिबियाले नेपाललाई १९६ रनको लक्ष्य दिएको छ। कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले ९ विकेट क्षतिमा निर्धारित ५० ओभर ब्याटिङ गर्दै १९५ रन बनायो।
Read more...

नामिबियाविरुद्ध कसको कस्तो बलिङ?

काठमाडौं— आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियसिप अन्तर्गत कीर्तिपुर मैदानमा नेपाल र नामिबियाको खेल भइरहेको छ। टस जितेर आक्रमक ब्याटिङ गर्दै ठूलो स्कोरतर्फ लम्किरहेको नामिबियालाई नेपाली बलरहरुले रोकेका छन्।
Read more...
Subscribe to this RSS feed