Sunday 9 Shrawn, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

  1. फुटबल
  2. क्रिकेट
के रोनाल्डोको रेकर्ड तोडिएला?

के रोनाल्डोको रेकर्ड तोडिएला?

लण्डन— शनिबार अस्ट्रियाविरुद्ध हुने खेलमा प्लेयिङ ११ मा परेमा बार्यन म्युनिखका युवा खेलाडी रेनाटो सान्चेजले पोर्चुगलको राष्ट्रिय टिमबाट खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बन्नेछन्। उनी टोलीमा परेमा त्रिस्टियानो रोनाल्डोको नाममा रहेको रेकर्ड तोडिनेछ।

टेस्ट क्रिक्रेटमा लिग प्रणाली लागू हुने, नेपाललाई पनि मौका

टेस्ट क्रिक्रेटमा लिग प्रणाली लागू हुने, नेपाललाई पनि मौका

एजेन्सी– अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद् आइसीसीका कार्यकारी प्रमुख डेभ रिचार्डसनले टेस्ट क्रिक्रेटमा सन् २०१९ बाट लिग प्रणली लागू हुने बताएका छन्। सो लिग प्रणाली अनुसार शीर्ष वरियताका टोलीलाई एक समुहमा राखिने छ भने नेपाल लगायतका एसोसियट राष्ट्रलाई अर्को समुहमा राखिने छ। खेल प्रर्दशनका आधारमा टोलीलाई बढुवा तथा घटुवा गरिनेछ। बीबीसीका अनुसार...

कोस्टारिकाको सान्त्वना जित ,कोलम्बिया उपविजेतामा सीमित

टेक्सस– अमेरिकामा जारी कोपा अमेरिकामा कोस्टारिकाले कोलम्बियालाई पराजित गर्दै सान्त्वना जित हात पारेको छ। आइतबार विहान सम्पन्न खेलमा कोस्टारिकाले कोलम्बियालाई ३–२ गोल अन्तरले पराजित गरेको हो । यस अघि नै क्वाटरफाइनलमा प्रवेश गरिसकेको कोलम्बिया यस हारसँगै समुह ए को उपविजेतामा…
Read more...

पोल्यान्डसँग नर्दनको परीक्षण

नाइस- नर्दन आयरल्यान्डले आफूलाई बलियो प्रतिद्वन्द्वीको दाबी गरिसेककाले युरोपियन च्याम्पियनसिपमा आइतबार पोल्यान्डसँग परीक्षण हुनेछ। युरो २०१६ का चौबिस टोलीमध्ये आइतबार हुने समूह 'सी' का खेल सबैभन्दा आक्रामक हुनेमा कुनै शंका छैन। अग्रपंक्तिमा लोबर्ट लेवान्डोवस्की र अर्काडिउज मिलिकको साथ पाएको पोल्यान्ड…
Read more...

अस्थिर तयारीबीच जर्मनीको मनोबल

लिले- प्रेरणादायी विश्वकप दिलाउने कप्तान फिलिप लाहमको अनुपस्थितिमा आइतबार जर्मनीले युक्रेनविरुद्ध खेल्दै युरो २०१६ को सुरुआत गर्दा दुई वर्षअघि ब्राजिलमा पाएको सफलता दोहोर्याउनेमा शंका छ।
Read more...

पीडा बिर्साउने प्रयासमा क्रोएसिया

पेरिस- युरोपियन च्याम्पियनसिपमा आइतबार टर्कीविरुद्ध खेल्दा क्रोएसिया २००८ को पीडादायी हार बिर्साउने प्रयासमा हुनेछ। आइतबार पेरिसमा टर्कीविरुद्धकै खेलबाट प्रतियोगिताको सुरु गर्ने क्रोएसियाका लागि त्यो सबैभन्दा पीडादायी हार थियो। क्रोएसिया आठ वर्षअघि अन्तिम ४ मा केही मिनेटमात्र बाँकी थियो। तर भिएनामा…
Read more...

पराग्वेलाई हराउँदै अमेरिका क्वाटरफाइनलमा

सिकागो- पराग्वेलाई १-० गोलले पराजित गर्दै आयोजक अमेरिको कोपा अमेरिकाको क्वाटरफाइनलमा प्रवेश गरेको छ। टिमहिल रंगशालामा आइतबार बिहान सम्पन्न खेलको २७औं मिनेटमा गोल गर्दै डिम्सलेले अमेरिकालाई अग्रता दिलाएका थिए।
Read more...

बल लाग्दा समर्थकको नाक भाँचियो!

पहिलो रातो कार्डयुरो कप २०१६ को पहिलो रातो कार्ड अल्भानियाका कप्तान लोरिक कानेले पाएका छन्। उनीले खेलको ३१औं मिनेटमा ह्यान्ड बल गर्दा दोहोरो पहेलो कार्डको सामाना गर्दै मैदानबाट बाहिरिएका थिए। जारी प्रतियोगिताको यो पहिलो रातो कार्ड हो।
Read more...

युराेकप : इंग्ल्यान्ड अन्तिम समयमा चुक्यो

पेरिस— युरोकप २०१६ अन्तर्गत समूह बी दास्रो खेलमा इंग्ल्यान्ड र रसियाले अंक बाँडेका छन्। खेल १—१ को बराबरीमा टुंगिएपछि दुई टोलीले एक—एक अंक बाँडेका हुन्।
Read more...

युराेकप: वेल्स र स्विजरल्याण्डको विजयी सुरुवात

पेरिस— युरो कप २०१६ अन्तर्गत गए राति सम्पन्न खेलहरुमा इङल्याण्ड रसियासँग बराबरीमा रोकिदा वेल्सको र स्विजरल्याण्डको विजयी सुरुवात गरेका छन्।
Read more...

मेस्सी प्रेरित अर्जेन्टिना क्वाटरफाइनलमा

सिकागो – लियोनेल मेस्सीले दोस्रो हाफमा मैदान प्रवेश गर्दै ह्याट्रिक गरेको खेलमा अर्जेन्टिनाले पानामालाई ५–० गोल अन्तरले पराजित गर्दै अमेरिकामा जारी कोपा अमेरिकाको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
Read more...

खुसीको प्रतीक्षामा बेल र वेल्स

बोर्डेउक्स- गारेथ बेल र वेल्सले शनिबारको खेलमार्फत युरोपियन च्याम्पियनसिपको अन्तिम चरणमा पहिलो यात्रा थाल्दा जितसाथ विशेष दिनको खुसी मनाउने योजना राख्ने छन्।
Read more...

इङ्ल्यान्डलाई जितको विकल्प छैन

मार्सेल- युरोपियन च्याम्पियनसिपमा आफ्नो टोलीको खेल हेर्न फ्रान्स पुगेका झन्डै २ सय ५० इङलिस समर्थकले मार्सेलमा बिहीबार राति बितन्डा मच्चाएका छन्। मार्सेल पुलिसले जनाएअनुसार एउटा बारमा मदिरा सेवन गरेपछि मात्तिएका इङ्ल्यान्डका समर्थकले बार बाहिर स्थानीय फ्रान्सेलीहरूसँग झगडा थालेका थिए। पुलिसले…
Read more...

चिलीद्वरा बोलभिया पराजित

सिकागो- डिफेन्डिङ च्याम्पियन चिलीले कोपा अमेरिकामा पहिलो जित हात पार्दै क्वाटरफाइनलमा पुग्ने आशा जिवित राखेको छ। जिलेटी रंगशालामा शनिबार बिहान सम्पन्न समूह डी अन्तर्गतको खेलमा बोलभियालाई २-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुग्ने आशा जिवित राखेको हो।
Read more...

युरोकप : रोमानियाको जुझारु प्रदर्शन, फ्रान्सकाे संघर्षपूर्ण जित

आयोजक फ्रान्सले युरो कप २०१६ मा उद्घाटन खेलमा रोमानियालाई सहजै पराजित गर्ने धेरैले अनुमान गरेका थिए। तर खेल सो अनुरुप भएन। दुवै टोलीले पहलिो हाफमा गोलको प्रयास गर्दा सफलता हात पार्न सकेनन्।
Read more...

युराे कप : ८९ मिनेटकाे त्याे निर्णयाक गाेल

काठमाडाैं- युराेकप अायाेजक फ्रान्स ८९ अाैं मिनेटसम्म पनि राेमानियासँग १-१ काे बराबरी स्थितिमा थियाे। कडा सुरक्षाबीच स्टाडे दि फ्रान्स रंगशालामा सम्पन्न उद्घाटन खेलमा उपस्थित धेरै फ्रान्सेलीहरू खेल लगभग बराबरीमा सकिने अनुमान गर्न थालिसकेका थिए।
Read more...
Subscribe to this RSS feed