Thursday 6 Magh, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

  1. फुटबल
  2. क्रिकेट
के रोनाल्डोको रेकर्ड तोडिएला?

के रोनाल्डोको रेकर्ड तोडिएला?

लण्डन— शनिबार अस्ट्रियाविरुद्ध हुने खेलमा प्लेयिङ ११ मा परेमा बार्यन म्युनिखका युवा खेलाडी रेनाटो सान्चेजले पोर्चुगलको राष्ट्रिय टिमबाट खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बन्नेछन्। उनी टोलीमा परेमा त्रिस्टियानो रोनाल्डोको नाममा रहेको रेकर्ड तोडिनेछ।

टेस्ट क्रिक्रेटमा लिग प्रणाली लागू हुने, नेपाललाई पनि मौका

टेस्ट क्रिक्रेटमा लिग प्रणाली लागू हुने, नेपाललाई पनि मौका

एजेन्सी– अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद् आइसीसीका कार्यकारी प्रमुख डेभ रिचार्डसनले टेस्ट क्रिक्रेटमा सन् २०१९ बाट लिग प्रणली लागू हुने बताएका छन्। सो लिग प्रणाली अनुसार शीर्ष वरियताका टोलीलाई एक समुहमा राखिने छ भने नेपाल लगायतका एसोसियट राष्ट्रलाई अर्को समुहमा राखिने छ। खेल प्रर्दशनका आधारमा टोलीलाई बढुवा तथा घटुवा गरिनेछ। बीबीसीका अनुसार...

खुसीको प्रतीक्षामा बेल र वेल्स

बोर्डेउक्स- गारेथ बेल र वेल्सले शनिबारको खेलमार्फत युरोपियन च्याम्पियनसिपको अन्तिम चरणमा पहिलो यात्रा थाल्दा जितसाथ विशेष दिनको खुसी मनाउने योजना राख्ने छन्।
Read more...

इङ्ल्यान्डलाई जितको विकल्प छैन

मार्सेल- युरोपियन च्याम्पियनसिपमा आफ्नो टोलीको खेल हेर्न फ्रान्स पुगेका झन्डै २ सय ५० इङलिस समर्थकले मार्सेलमा बिहीबार राति बितन्डा मच्चाएका छन्। मार्सेल पुलिसले जनाएअनुसार एउटा बारमा मदिरा सेवन गरेपछि मात्तिएका इङ्ल्यान्डका समर्थकले बार बाहिर स्थानीय फ्रान्सेलीहरूसँग झगडा थालेका थिए। पुलिसले…
Read more...

चिलीद्वरा बोलभिया पराजित

सिकागो- डिफेन्डिङ च्याम्पियन चिलीले कोपा अमेरिकामा पहिलो जित हात पार्दै क्वाटरफाइनलमा पुग्ने आशा जिवित राखेको छ। जिलेटी रंगशालामा शनिबार बिहान सम्पन्न समूह डी अन्तर्गतको खेलमा बोलभियालाई २-१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुग्ने आशा जिवित राखेको हो।
Read more...

युरोकप : रोमानियाको जुझारु प्रदर्शन, फ्रान्सकाे संघर्षपूर्ण जित

आयोजक फ्रान्सले युरो कप २०१६ मा उद्घाटन खेलमा रोमानियालाई सहजै पराजित गर्ने धेरैले अनुमान गरेका थिए। तर खेल सो अनुरुप भएन। दुवै टोलीले पहलिो हाफमा गोलको प्रयास गर्दा सफलता हात पार्न सकेनन्।
Read more...

युराे कप : ८९ मिनेटकाे त्याे निर्णयाक गाेल

काठमाडाैं- युराेकप अायाेजक फ्रान्स ८९ अाैं मिनेटसम्म पनि राेमानियासँग १-१ काे बराबरी स्थितिमा थियाे। कडा सुरक्षाबीच स्टाडे दि फ्रान्स रंगशालामा सम्पन्न उद्घाटन खेलमा उपस्थित धेरै फ्रान्सेलीहरू खेल लगभग बराबरीमा सकिने अनुमान गर्न थालिसकेका थिए।
Read more...

युरो कपः आयोजक फ्रान्सको सनसनीपूर्ण जीत

काठमाडाैं– अन्तिम मिनेटमा डिमिट्री प्येटले २५ यार्ड टाढाबाट गरेकाे प्रहार गोलमा परिणत हुँदा युरोकप आयोजक फ्रान्सले विजयी सुरूवात गरेकाे छ। ८९ औं मिनेटमा डिमिट्रीले गरेकाे गाेलसँगै अायाेजक राष्ट्र फ्रान्सले राेमानियामाथि २—१ ले हराएकाे हाे।
Read more...

खेल्न नपाएको झोकमा स्वारेजले मुक्का बजार्दा !

क्यालिर्फोनीया— आफू फिट रहदाँ पनि प्रशिक्षकले लगातार दोस्रो खेलमा समेत टिममा समावेश नगरेपछि उरुग्वेका लुइस स्वारेजले रिसमा डगआउटमा मुक्का हानेका छन्। कोपा अमेरिकाअन्तर्गत पहिलो खेलमा मेक्सिकोविरुद्धको खेलमा फिट नभएको भन्दै खेल खेल्न नपाएका स्वारेजले भेनेन्जुएलाविरुद्धको खेलमा खेल्न पाउने विश्वास लिएका…
Read more...

मेस्सीमा नेतृत्व गर्ने क्षमता नभएको म्यारोडोनाको दाबी

पेरिस– अर्जेन्टिनाका पूर्वप्रशिक्षक तथा कप्तान डिएगो म्यारोडोनाले बार्सिलोनाका स्टार लियोनेल मेस्सीमा नेतृत्व गर्ने क्षमता नभएको दाबी गरेका छन्।
Read more...

युरोकप नबिथोल्न कामदारहरुलाई होल्यान्डको चेतावनी

पेरिस— फ्रान्सका राष्ट्रपति फ्रान्कियोस होल्यान्डले युरोकप प्रतियोगिता बिथोलीने गरी बन्द तथा हडताल नगर्न आन्दोलनरत कर्मचारी संगठनलाई चेतावनी दएका छन्।
Read more...

उरुग्वे कोपा अमेरिकाको समूह चरण बाटै बाहिरियो

क्यालिफोर्निया– कोपा अमेरिकाको प्रमुख दाबेदारका रुपमा हेरिएको उरुग्वे कोपा अमेरिकाको समूह चरणबाटै बाहिरिएकोे छ।
Read more...

युरो महाकुम्भ आजबाट

पेरिस- फ्रान्समा युरोपियन च्याम्पियनसिपमा महादेशभरका सुपरस्टारहरूको जमघटका लागि सबैभन्दा ढिलोगरी आइपुग्नुअघि पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले मैत्रीपूर्ण खेलमा दुई गोल गरेका छन्।
Read more...

गतिलो सुरुआत गर्ने आयोजकको विश्वास

पेरिस- आयोजक फ्रान्सले शुक्रबार रोमानियासँग खेल्दै युरो २०१६ को सुरुआत गर्दैछ। हड्ताल, बाढी र अनेक काण्डको पृष्ठभूमिबाट गुजि्ररहेको फ्रान्समा शुक्रबारदेखि एक महिनासम्म युरोपियन च्याम्पियनसिप चल्नेछ।
Read more...

चासो नतिजा, चिन्ता सुरक्षा

इभिएन- टोलीका थुप्रै सहयात्रीले सुरक्षाको चासोले युरोपियन च्याम्पियनसिपमा जर्मनीको ध्यान विकेन्द्रित गरेको बताइरहँदा गोलकिपर म्यानुयल नुयुरले भने सामान्य अवस्थाको खेलझै परिवारलाई फ्रान्समा बोलाएका छन्।
Read more...

हाइटीमाथि ब्राजिली रवाफ

लस एन्जल्स- फिलिप कौटिन्होको ह्याटि्रकप्रेरित ब्राजिलले कोपा अमेरिकामा बिहीबार हाइटीलाई ७–१ ले हराउँदा इक्वेडरले उत्कृष्ट पुनरागमन गर्दै पेरुसँग २–२ को बराबरी खेलेको छ। हाइटीले कोपा अमेरिका अहिलेसम्म खेलेको थिएन भने ब्राजिलसँग पनि औपचारिक प्रतियोगितामा प्रतिस्पर्धा गरेको छैन। हाइटीका लागि यो…
Read more...
Subscribe to this RSS feed