Sunday 9 Shrawn, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

  1. फुटबल
  2. क्रिकेट
के रोनाल्डोको रेकर्ड तोडिएला?

के रोनाल्डोको रेकर्ड तोडिएला?

लण्डन— शनिबार अस्ट्रियाविरुद्ध हुने खेलमा प्लेयिङ ११ मा परेमा बार्यन म्युनिखका युवा खेलाडी रेनाटो सान्चेजले पोर्चुगलको राष्ट्रिय टिमबाट खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बन्नेछन्। उनी टोलीमा परेमा त्रिस्टियानो रोनाल्डोको नाममा रहेको रेकर्ड तोडिनेछ।

टेस्ट क्रिक्रेटमा लिग प्रणाली लागू हुने, नेपाललाई पनि मौका

टेस्ट क्रिक्रेटमा लिग प्रणाली लागू हुने, नेपाललाई पनि मौका

एजेन्सी– अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद् आइसीसीका कार्यकारी प्रमुख डेभ रिचार्डसनले टेस्ट क्रिक्रेटमा सन् २०१९ बाट लिग प्रणली लागू हुने बताएका छन्। सो लिग प्रणाली अनुसार शीर्ष वरियताका टोलीलाई एक समुहमा राखिने छ भने नेपाल लगायतका एसोसियट राष्ट्रलाई अर्को समुहमा राखिने छ। खेल प्रर्दशनका आधारमा टोलीलाई बढुवा तथा घटुवा गरिनेछ। बीबीसीका अनुसार...

उरुग्वे कोपा अमेरिकाको समूह चरण बाटै बाहिरियो

क्यालिफोर्निया– कोपा अमेरिकाको प्रमुख दाबेदारका रुपमा हेरिएको उरुग्वे कोपा अमेरिकाको समूह चरणबाटै बाहिरिएकोे छ।
Read more...

युरो महाकुम्भ आजबाट

पेरिस- फ्रान्समा युरोपियन च्याम्पियनसिपमा महादेशभरका सुपरस्टारहरूको जमघटका लागि सबैभन्दा ढिलोगरी आइपुग्नुअघि पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले मैत्रीपूर्ण खेलमा दुई गोल गरेका छन्।
Read more...

गतिलो सुरुआत गर्ने आयोजकको विश्वास

पेरिस- आयोजक फ्रान्सले शुक्रबार रोमानियासँग खेल्दै युरो २०१६ को सुरुआत गर्दैछ। हड्ताल, बाढी र अनेक काण्डको पृष्ठभूमिबाट गुजि्ररहेको फ्रान्समा शुक्रबारदेखि एक महिनासम्म युरोपियन च्याम्पियनसिप चल्नेछ।
Read more...

चासो नतिजा, चिन्ता सुरक्षा

इभिएन- टोलीका थुप्रै सहयात्रीले सुरक्षाको चासोले युरोपियन च्याम्पियनसिपमा जर्मनीको ध्यान विकेन्द्रित गरेको बताइरहँदा गोलकिपर म्यानुयल नुयुरले भने सामान्य अवस्थाको खेलझै परिवारलाई फ्रान्समा बोलाएका छन्।
Read more...

हाइटीमाथि ब्राजिली रवाफ

लस एन्जल्स- फिलिप कौटिन्होको ह्याटि्रकप्रेरित ब्राजिलले कोपा अमेरिकामा बिहीबार हाइटीलाई ७–१ ले हराउँदा इक्वेडरले उत्कृष्ट पुनरागमन गर्दै पेरुसँग २–२ को बराबरी खेलेको छ। हाइटीले कोपा अमेरिका अहिलेसम्म खेलेको थिएन भने ब्राजिलसँग पनि औपचारिक प्रतियोगितामा प्रतिस्पर्धा गरेको छैन। हाइटीका लागि यो…
Read more...

रोनाल्डो विश्वकै सबैभन्दा बढी कमाउने खेलाडी, मेस्सी दोस्रो

लन्डन— फोर्ब्स म्यागेजिनले विश्वका सबैभन्दा बढी कमाउने १०० खेलाडीको सूचि सार्वजनिक गरेको छ। स्पेनिस क्लब रियल म्याड्रिड स्टार क्रस्चियानो रोनाल्डो विश्वकै सबैभन्दा बढी कमाइ गर्ने खेलाडीमा पहिलो बनेका छन्।
Read more...

सर्वाधिक पारिश्रमिक पाउने खलाडीको सूचीमा रोनाल्डो पहिलो

एजेन्सी– अमेरिकी पत्रिका फोब्सले सन् २०१६ का लागि सर्वजनिक गरेको विश्वका सर्वाधिक पारिश्रमिक पाउने खलाडीको सूचीमा रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो अग्रस्थानमा रहँदा बार्सिलोनाका लियोनेल मेस्सी दोस्रो स्थानमा रहेका छन्।
Read more...

टेनिस सुन्दरी मारिया सारापोभा डोपिङ टेस्टमा असफल

एजेन्सी–दुई वर्षको प्रतिबन्ध अन्तर्राष्ट्रिय टेनिस फेडेरेशनले डोपिङ टेस्टमा प्रतिबन्धित औषधि सेवन गरेको पाइएपछि रसियन टेनिस सुन्दरी मारिया सारापोभालाई दुई वर्षको प्रतिबन्ध लगाएको छ।
Read more...

ब्राजिलद्वारा हाइटी ७-१ ले पराजित

फ्लोरिडा–समुहमा कमजोर मानिएको हाइटीमाथि ७–१ गोल अन्तरको प्रभावशाली जित हात पर्दै ब्राजिलले कोपा अमेरिकाको क्वाटरफाइनलमा पुग्ने आशा जिवित राखेको छ। यसअघि समुहको पहिलो खेलमा ब्राजिल इक्वेडरसँग गोलरहित बराबरिमा रोकिएको थियो।
Read more...

स्पेनको स्वर्णिम पर्खाइ

मड्रिड- स्पेनका प्रशिक्षक भिसेन्टे डेल बोस्कीले दुई वर्षअघि साबिक विजेताको हैसियतमा ब्राजिल भ्रमण गर्दा विश्वकपको समूह चरणबाटै निराशाजनक रूपमा बाहिरिए पनि फ्रान्समा शुक्रबार सुरु हुने युरोपियन च्याम्पियनसिपमा लगातार तेस्रोपटक उपाधि जित्ने लक्ष्यसाथ उत्रिनुपर्ने बताएका छन्।
Read more...

युरोपियन च्याम्पियनसिपका कीर्तिमानहरू

सर्वाधिक उपाधि विजेता :– स्पेन र जर्मनीले सर्वाधिक ३–३ पटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको इतिहास छ। स्पेनले १९६४, २००८ र २०१२ मा उपाधि जितेको थियो भने जर्मनीले १९७२, १९८० र १९९६ मा उपाधि जितेको थियो।सर्वाधिक गोल भएको फाइनल :– २०१२…
Read more...

चुनौतीबीच रुनी

लन्डन- म्यानचेस्टर युनाइटेडका कप्तान वाइन रुनीले १३ वर्षे अन्तर्राष्ट्रिय खेलजीवनमा इङ्ल्यान्ड टोलीको पहिलो रोजाइमा पर्न ठूलो चुनौती सामना गर्नुपर्ने भएको छ। फ्रान्समा शुक्रबार सुरु युरोपियन च्याम्पियनसिपमा रुनी पहिलो रोजाइमा पर्नेमा पनि शंका व्यक्त गरिएको छ।
Read more...

कोपाको अर्को संस्करण ब्राजिलमा

कोपा अमेरिकाको सन् २०१९ मा हुने अर्को संस्करण ब्राजिलले आयोजना गर्ने दक्षिण अफ्रिकी फुटबलको सर्वोच्च निकाय कोनमेबोलले जनाएको छ। कोनमेबोलका अध्यक्ष एलेजान्द्रो डोमिनग्वेजले अर्को संस्करण आयोजकका बारेमा मंगलबार घोषणा गरेको संस्थाको वेबसाइटमा उल्लेख छ।
Read more...

शिरिष र ऋतिकालाई तीन स्वर्ण

काठमाडौं- कीर्तिमान बनाएको दिनबुधबार शिरीष गुरुङ र ऋतिका सिंहले १३औं ग्यालेक्सी कप अन्तरस्कुल उमेर समूह तथा खुला पौडी च्याम्पियनसिपमा तीन स्वर्ण पदक जितेका छन्।
Read more...
Subscribe to this RSS feed