Tuesday 11 Ashwin, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

  1. फुटबल
  2. क्रिकेट
के रोनाल्डोको रेकर्ड तोडिएला?

के रोनाल्डोको रेकर्ड तोडिएला?

लण्डन— शनिबार अस्ट्रियाविरुद्ध हुने खेलमा प्लेयिङ ११ मा परेमा बार्यन म्युनिखका युवा खेलाडी रेनाटो सान्चेजले पोर्चुगलको राष्ट्रिय टिमबाट खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बन्नेछन्। उनी टोलीमा परेमा त्रिस्टियानो रोनाल्डोको नाममा रहेको रेकर्ड तोडिनेछ।

टेस्ट क्रिक्रेटमा लिग प्रणाली लागू हुने, नेपाललाई पनि मौका

टेस्ट क्रिक्रेटमा लिग प्रणाली लागू हुने, नेपाललाई पनि मौका

एजेन्सी– अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद् आइसीसीका कार्यकारी प्रमुख डेभ रिचार्डसनले टेस्ट क्रिक्रेटमा सन् २०१९ बाट लिग प्रणली लागू हुने बताएका छन्। सो लिग प्रणाली अनुसार शीर्ष वरियताका टोलीलाई एक समुहमा राखिने छ भने नेपाल लगायतका एसोसियट राष्ट्रलाई अर्को समुहमा राखिने छ। खेल प्रर्दशनका आधारमा टोलीलाई बढुवा तथा घटुवा गरिनेछ। बीबीसीका अनुसार...

स्पेनको स्वर्णिम पर्खाइ

मड्रिड- स्पेनका प्रशिक्षक भिसेन्टे डेल बोस्कीले दुई वर्षअघि साबिक विजेताको हैसियतमा ब्राजिल भ्रमण गर्दा विश्वकपको समूह चरणबाटै निराशाजनक रूपमा बाहिरिए पनि फ्रान्समा शुक्रबार सुरु हुने युरोपियन च्याम्पियनसिपमा लगातार तेस्रोपटक उपाधि जित्ने लक्ष्यसाथ उत्रिनुपर्ने बताएका छन्।
Read more...

युरोपियन च्याम्पियनसिपका कीर्तिमानहरू

सर्वाधिक उपाधि विजेता :– स्पेन र जर्मनीले सर्वाधिक ३–३ पटक युरोपियन च्याम्पियनसिपको उपाधि जितेको इतिहास छ। स्पेनले १९६४, २००८ र २०१२ मा उपाधि जितेको थियो भने जर्मनीले १९७२, १९८० र १९९६ मा उपाधि जितेको थियो।सर्वाधिक गोल भएको फाइनल :– २०१२…
Read more...

चुनौतीबीच रुनी

लन्डन- म्यानचेस्टर युनाइटेडका कप्तान वाइन रुनीले १३ वर्षे अन्तर्राष्ट्रिय खेलजीवनमा इङ्ल्यान्ड टोलीको पहिलो रोजाइमा पर्न ठूलो चुनौती सामना गर्नुपर्ने भएको छ। फ्रान्समा शुक्रबार सुरु युरोपियन च्याम्पियनसिपमा रुनी पहिलो रोजाइमा पर्नेमा पनि शंका व्यक्त गरिएको छ।
Read more...

कोपाको अर्को संस्करण ब्राजिलमा

कोपा अमेरिकाको सन् २०१९ मा हुने अर्को संस्करण ब्राजिलले आयोजना गर्ने दक्षिण अफ्रिकी फुटबलको सर्वोच्च निकाय कोनमेबोलले जनाएको छ। कोनमेबोलका अध्यक्ष एलेजान्द्रो डोमिनग्वेजले अर्को संस्करण आयोजकका बारेमा मंगलबार घोषणा गरेको संस्थाको वेबसाइटमा उल्लेख छ।
Read more...

शिरिष र ऋतिकालाई तीन स्वर्ण

काठमाडौं- कीर्तिमान बनाएको दिनबुधबार शिरीष गुरुङ र ऋतिका सिंहले १३औं ग्यालेक्सी कप अन्तरस्कुल उमेर समूह तथा खुला पौडी च्याम्पियनसिपमा तीन स्वर्ण पदक जितेका छन्।
Read more...

भगवती क्लब सुपर लिगमा

काठमाडौं- सहिद स्मारक रेडबुल 'सी' डिभिजन लिगमा श्रीभगवती क्लबसुपर लिगमा प्रवेश गरेको छ। बुधबार पराजित भएपनि भगवती समूह 'ए' बाट सुपर लिगमा पुगेको हो। जारी लिगमा अपराजित भगवतीलाई 'ए' डिभिजन फुटबल खेलिसकेको स्वयम्भूले १–० ले पराजित गर्यो।
Read more...

कोलम्विया क्वाटरफाइनल नजिक

क्यालिफोर्निया–पाराग्वेलाई २–१ गोल अन्तरले पराजित गर्दै कोलम्विया जारी कोपा अमेरिकाको क्वाटरफाइनल नजिक पुगेको छ।
Read more...

तीन खेलाडीलाई २–२ स्वर्ण

काठमाडौं– शिरीष गुरुङ, आदित्य गुप्ता र डुअना लामाले १३ औं ग्यालेक्सी कप अन्तरस्कुल उमेर समूह तथा खुला पौडी च्याम्पियनसिपमा मंगलबार दोहोरो स्वर्ण जितेका छन्।
Read more...

डी मारियाको विशेष गोल

सान्टा क्लार्रा– हजुरआमाको निधनको खबर सुनेर घर फर्किन लागेका एन्जेल डी मारियालाई उनकी आमाले रोक्दै अर्जेन्टिनी टोलीसँगै बस्न सुझाव दिएकी छन् । खेलमा केन्द्रित हुँदै कोपा अमेरिकामा आफ्नो देशको प्रतिनिधित्व गर्न भनिन् । त्यसैअनुरुप डी मारियाले मंगलबार गर्विलो प्रदर्शन गर्दा…
Read more...

थुप्रै चुनौतिबीच सुरक्षा चासो प्रमुख

फ्रान्सले शुक्रबारबाट युरोपियन च्याम्पियनसिप आयोजना गर्दा भोग्नुपर्ने चुनौती हुन् यी। पछिल्लो समय युरोप लगातार कट्टरपन्थी इस्लामिक समूह इस्लामिक स्टेट (आइएस) को निसानामा छ।
Read more...

मेस्सी बेञ्चमा बसेको खेलमा अर्जेन्टिनाले चिलीलाई २-१ हरायो

क्यालिफोर्निया—कोपा अमेरिका अन्तर्गत मंगलबार बिहान भएको खेलमा अर्जेन्टिनाले चिलीलाई २—१ ले पराजित गरेको छ। सान्ता कार्लामा भएको खेलमा अर्जेन्टिनाका स्टार खेलाडी मेस्सी चोटका कारण बेञ्चमै बसेका थिए।
Read more...

दाबेदार उरुग्वेमाथि मेक्सिको विजयी

लस एन्जल्स– मेक्सिकोले अन्तिम ५ मिनेटभित्र दुई गोल गर्दै कोपा अमेरिकामा उरुग्वेलाई ३–१ ले हराएको छ । समूह 'सी' कै अर्को खेलमा भेनेजुएलाले दस खेलाडीमा समेटिएको जमैकालाई १–० ले पराजित गर्यो । समूहमा गोलभिन्नताका आधारमा मेक्सिको शीर्षस्थानमा पुगेको छ ।…
Read more...

रोनाल्डोबाट धेरै आशा

मड्रिड-पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोबाट रियाल मड्रिडमा यो सिजन पनि उच्च प्रदर्शन गरेकाले त्यसको फाइदा युरो २०१६ मा पनि पर्ने विश्वास लिएका छन् ।
Read more...

'उपाधि ह्याट्रिक गर्ने पहिलो बन्छौं'

मड्रिड–ब्राजिलमा सम्पन्न २०१४ विश्वकपको खराब प्रदर्शनबाट पाठ सिकेको स्पेन लगातार तीनपटक युरोपियन च्याम्पियनसिपको उपाधि जित्ने पहिलो टोली बन्ने प्रशिक्षक भिसेन्ट डेल बोस्कीले बताएका छन् । २००८ र २०१२ मा युरोपियन च्याम्पियनसिपको उपाधि जितेको स्पेनले २०१० मा पहिलोपल्ट विश्वकप ट्रफी उचालेको…
Read more...
Subscribe to this RSS feed