Tuesday 29 Shrawn, 2075 |
Menu

खेल

republica-headerdiscount-subscribe1

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

  1. फुटबल
  2. क्रिकेट
के रोनाल्डोको रेकर्ड तोडिएला?

के रोनाल्डोको रेकर्ड तोडिएला?

लण्डन— शनिबार अस्ट्रियाविरुद्ध हुने खेलमा प्लेयिङ ११ मा परेमा बार्यन म्युनिखका युवा खेलाडी रेनाटो सान्चेजले पोर्चुगलको राष्ट्रिय टिमबाट खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बन्नेछन्। उनी टोलीमा परेमा त्रिस्टियानो रोनाल्डोको नाममा रहेको रेकर्ड तोडिनेछ।

टेस्ट क्रिक्रेटमा लिग प्रणाली लागू हुने, नेपाललाई पनि मौका

टेस्ट क्रिक्रेटमा लिग प्रणाली लागू हुने, नेपाललाई पनि मौका

एजेन्सी– अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद् आइसीसीका कार्यकारी प्रमुख डेभ रिचार्डसनले टेस्ट क्रिक्रेटमा सन् २०१९ बाट लिग प्रणली लागू हुने बताएका छन्। सो लिग प्रणाली अनुसार शीर्ष वरियताका टोलीलाई एक समुहमा राखिने छ भने नेपाल लगायतका एसोसियट राष्ट्रलाई अर्को समुहमा राखिने छ। खेल प्रर्दशनका आधारमा टोलीलाई बढुवा तथा घटुवा गरिनेछ। बीबीसीका अनुसार...

'बलब्वाई' बाट मारेको फड्को

कमल खत्री, काठमाडौं, पुस २८- सहिद स्मारक लिगमा सायदै धराने खेलाडी नभएका क्लब छैनन् होला। बौद्धबाहेक सबै ए डिभिजन क्लबमा पूर्वेली सहर धरानका खेलाडी जमेका छन्। त्यसमै पर्छन् फ्रेन्ड्सका प्रकाश बुढाथोकी पनि।
Read more...

आरसिटीले मनाङसँग लियो बदला

काठमाडौं, पुस २९ (नागरिक) - स्ट्राइकर अमर डंगोलले दुई मिनेट अन्तरमा दुई गोल गरेपछि शनिबार म्याकडोवेल्स आरसिटी (रानीपोखरी कर्नर टिम) लिगको बलियो टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीलाई २-१ले हराएर उपाधि दौडमा फर्किएको छ। अर्को खेलमा एनआरटी (न्युरोड टिम) ले आइसबर्ग…
Read more...

कुवेतलाई नेपालको ८ गोल उपहार

काठमाडौं, पुस २९ (नागरिक)- पहिलोपटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा उत्रिएको नेपाली महिला फुटबल टोलीका लागि शनिबारको दिन उत्साहजनक रह्यो। कुवेत सिटीको हवाली कादसीय रंगशालामा नेपालले कुवेती राष्ट्रिय महिला टोलीलाई ८-० ले पराजित गर्दै मैत्री यात्राको सुखद सुरुआत गरेको छ।
Read more...

लिगमा आफ्नै खेलाडीले 'फिक्सिङ' गरेको कोचको शंका

काठमाडौँ, पुस २९ (नागरिक) - जारी लिगमा पहिलोपटक प्रशिक्षकले नै आफ्नै क्लबका खेलाडीले खेलमिलेमतो गरेको शंका गरेका छन्। एनआरटीसँग पराजित भएपछि मध्यपुरका प्रशिक्षक उपेन्द्रमान सिंहले टिमका केही खेलाडीले मिलेमतो गरेको शनिबार पोस्ट म्याच कन्फ्रेन्समा बताएका हुन्। लिगमा कमजोर प्रदर्शन गरिरहेको…
Read more...

सिपिएलमा टि्रटन कलेज

काठमाडौं, पुस २७ (नागरिक)- टि्रटन इन्टरनेसनल कलेज भारतमा हुने कलेज प्रिमियर लिग (सिपिएल) ट्वान्टी-२० मा सहभागी हुन शुक्रबार त्यसतर्फ जाँदैछ। बेङ्लोरमा अवस्थित जैन विश्वविद्यालयले नेपालमा भारतीय एजुकेसनल सर्भिससँग मिलेर आयोजना गर्ने सिपिएलमा ७ देशका कलेजको सहभागिता हुनेछ।
Read more...
Subscribe to this RSS feed