Wednesday 12 Ashwin, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

  1. फुटबल
  2. क्रिकेट
के रोनाल्डोको रेकर्ड तोडिएला?

के रोनाल्डोको रेकर्ड तोडिएला?

लण्डन— शनिबार अस्ट्रियाविरुद्ध हुने खेलमा प्लेयिङ ११ मा परेमा बार्यन म्युनिखका युवा खेलाडी रेनाटो सान्चेजले पोर्चुगलको राष्ट्रिय टिमबाट खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बन्नेछन्। उनी टोलीमा परेमा त्रिस्टियानो रोनाल्डोको नाममा रहेको रेकर्ड तोडिनेछ।

टेस्ट क्रिक्रेटमा लिग प्रणाली लागू हुने, नेपाललाई पनि मौका

टेस्ट क्रिक्रेटमा लिग प्रणाली लागू हुने, नेपाललाई पनि मौका

एजेन्सी– अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद् आइसीसीका कार्यकारी प्रमुख डेभ रिचार्डसनले टेस्ट क्रिक्रेटमा सन् २०१९ बाट लिग प्रणली लागू हुने बताएका छन्। सो लिग प्रणाली अनुसार शीर्ष वरियताका टोलीलाई एक समुहमा राखिने छ भने नेपाल लगायतका एसोसियट राष्ट्रलाई अर्को समुहमा राखिने छ। खेल प्रर्दशनका आधारमा टोलीलाई बढुवा तथा घटुवा गरिनेछ। बीबीसीका अनुसार...

थुप्रै चुनौतिबीच सुरक्षा चासो प्रमुख

फ्रान्सले शुक्रबारबाट युरोपियन च्याम्पियनसिप आयोजना गर्दा भोग्नुपर्ने चुनौती हुन् यी। पछिल्लो समय युरोप लगातार कट्टरपन्थी इस्लामिक समूह इस्लामिक स्टेट (आइएस) को निसानामा छ।
Read more...

मेस्सी बेञ्चमा बसेको खेलमा अर्जेन्टिनाले चिलीलाई २-१ हरायो

क्यालिफोर्निया—कोपा अमेरिका अन्तर्गत मंगलबार बिहान भएको खेलमा अर्जेन्टिनाले चिलीलाई २—१ ले पराजित गरेको छ। सान्ता कार्लामा भएको खेलमा अर्जेन्टिनाका स्टार खेलाडी मेस्सी चोटका कारण बेञ्चमै बसेका थिए।
Read more...

दाबेदार उरुग्वेमाथि मेक्सिको विजयी

लस एन्जल्स– मेक्सिकोले अन्तिम ५ मिनेटभित्र दुई गोल गर्दै कोपा अमेरिकामा उरुग्वेलाई ३–१ ले हराएको छ । समूह 'सी' कै अर्को खेलमा भेनेजुएलाले दस खेलाडीमा समेटिएको जमैकालाई १–० ले पराजित गर्यो । समूहमा गोलभिन्नताका आधारमा मेक्सिको शीर्षस्थानमा पुगेको छ ।…
Read more...

रोनाल्डोबाट धेरै आशा

मड्रिड-पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोबाट रियाल मड्रिडमा यो सिजन पनि उच्च प्रदर्शन गरेकाले त्यसको फाइदा युरो २०१६ मा पनि पर्ने विश्वास लिएका छन् ।
Read more...

'उपाधि ह्याट्रिक गर्ने पहिलो बन्छौं'

मड्रिड–ब्राजिलमा सम्पन्न २०१४ विश्वकपको खराब प्रदर्शनबाट पाठ सिकेको स्पेन लगातार तीनपटक युरोपियन च्याम्पियनसिपको उपाधि जित्ने पहिलो टोली बन्ने प्रशिक्षक भिसेन्ट डेल बोस्कीले बताएका छन् । २००८ र २०१२ मा युरोपियन च्याम्पियनसिपको उपाधि जितेको स्पेनले २०१० मा पहिलोपल्ट विश्वकप ट्रफी उचालेको…
Read more...

बेल्जियमको संघर्षपूर्ण जित

ब्रसेल्स– युरोपियन च्याम्पियनसिपअघिको आफ्नो अन्तिम अभ्यास खेलमा बेल्जियमले आइतबार नर्वेलाई ३–२ ले पराजित गरेको छ । आइतबारको संघर्षपूर्ण जितपछि बेल्जियमको बलियो अग्रपंक्ति र कमजोर रक्षापंक्ति एकसाथ उजागर भएको छ । फिफा दोस्रो वरीयताप्राप्त बेल्जियमलाई रोमेलु लुकाकुले तेस्रो मिनेटमै अग्रता दिलाएका…
Read more...

नेदरल्याण्ड भ्रमणको तयारी थाल्न नेपाललाई आईसीसीको निर्देशन

काठमाडौं– अन्तराष्ट्रिय क्रिक्रेट परिषद् आईसीसीले नेपाललाई पत्र पठाउँदै अगस्टमा हुने नेदरल्याण्ड भ्रमणको तयारी थाल्न निर्देशन दिएको छ। नामिवियाविरुद्धको खेलजस्तै यस खेलको जिम्मा पनि आईसीसी स्वयम्ले लिएको छ।
Read more...

उरुग्वे मेक्सिकोसँग पराजित

एरिजोना– खेलको अन्तिम सात मिनेट सम्हालिन नसक्दा उरुग्वे मेक्सिकोसँग ३–१ गोल अन्तरले पराजित भएको छ। कोपा अमेरिका अन्तर्गत एरिजोनामा सोमबार बिहान सम्पन्न खेलको पहिलो हाफको चौथो मिनेटमा उरुग्वेका परेराले आत्मघाती गोल गर्दा मेक्सिकोले १–० को अग्रता लिएको थियो ।
Read more...

यस्ता छन् फ्रान्सका रंगशाला

१. स्टेड दी फ्रान्स – सेन्ट डेनिसयो फ्रान्सको राष्ट्रिय रंगशाला हो । राजधानी पेरिसको उत्तरी भागमा रहेको यो रंगशाला ८१ हजार दर्शक क्षमताको छ ।यो रंगशाला १९९८ विश्वकपका लागि निर्माण गरिएको हो भने मिचेल प्लाटिनीले यसको नाम जुराएका हुन् ।…
Read more...

विवादास्पद खेलमा ब्राजिल र इक्वेडर गोलरहित बराबरी

अमेरिका– अमेरिकामा जारी नवौं कोपा अमेरिकाअन्र्तगत आज विहान सम्पन्न समुह बी अन्तर्गतको खेलमा ब्राजिल र इक्वेडरले गोलरहित बराबरी खेल्दा पेरुले हाइटिलाई १–० ले पराजित गरेको छ।
Read more...

मेस्सी कोपा अमेरिका खेल्न क्यालिफोर्निया पुगे

क्यालिफोर्निया–अर्जेन्टिना तथा बार्सिलोनाका फुटबल स्टार अमेरिकामा जारी नवौं कोपा अमेरिका कप खेल्न क्यालिफोर्निया आइपुगेका छन्। अभ्यास खेलका क्रममा होन्डुरस विरुद्धको खेलमा घाइते हुदाँ उनले नखेल्ने अनुमान गरिएको थियो ।
Read more...

प्रभाव छाड्न सक्ने प्रशिक्षक

रोए हड्सन (इङ्ल्यान्ड)टोलीले असफलता पायो भने धेरै प्रशिक्षकको जागिर जाने गर्छ । तर, इङ्ल्इान्डका रोए हड्सन अपवादमा पर्छन् । इङ्ल्यान्डले लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता पाउन सकेको छैन । यद्यपि ६८ वर्षे हड्सनले ४ वर्षको सम्झैता पूरा गर्दैछन् ।२००३ मा…
Read more...

एण्डि मुर्रे पहिलो पल्ट फ्रेन्च ओपन टेनिसको फाइनलमा

पेरिस-डिफेन्डिङ च्याम्पियन सतन बाबारिन्कालाई सोझो सेटमा पराजित गर्दे एण्डि मुर्रे पहिलो पल्ट फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन्। पुरुषतर्फ शुक्रबार सम्पन्न सेमिफाइनलमा उनले ६–४ ६–२ ४–६ ६–२ को जित निकाल्दै फाइनलमा प्रवेश गरेका हुन्। फाइनलमा उनको भेट नोभाक जोकोभिचसँग…
Read more...

फिफाका पूर्व उच्चपदस्थ व्यक्तिले ५५ मिलियन युरो बाँडेको खुलाशा

जेनेभा–विश्व फुटबलको सर्वोच्च संस्था फिफाले आफ्ना पूर्व उच्च पदस्थ व्यक्तिले एक आपशमा सम्मान स्वरुप ५५ मिलियन युरो बाँडेको फिफाले खुलाशा गरेको छ। फिफका वकिलले पूर्व अध्यक्ष सेफ ब्लाटर,महासचिव जिरोमि भाल्के र फाइन्यान्स डिरेक्टर मार्कुश काट्नरले विगतका केही वर्षमा आफूखुशी बोनश…
Read more...
Subscribe to this RSS feed