Thursday 13 Shrawn, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

  1. फुटबल
  2. क्रिकेट
के रोनाल्डोको रेकर्ड तोडिएला?

के रोनाल्डोको रेकर्ड तोडिएला?

लण्डन— शनिबार अस्ट्रियाविरुद्ध हुने खेलमा प्लेयिङ ११ मा परेमा बार्यन म्युनिखका युवा खेलाडी रेनाटो सान्चेजले पोर्चुगलको राष्ट्रिय टिमबाट खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बन्नेछन्। उनी टोलीमा परेमा त्रिस्टियानो रोनाल्डोको नाममा रहेको रेकर्ड तोडिनेछ।

टेस्ट क्रिक्रेटमा लिग प्रणाली लागू हुने, नेपाललाई पनि मौका

टेस्ट क्रिक्रेटमा लिग प्रणाली लागू हुने, नेपाललाई पनि मौका

एजेन्सी– अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद् आइसीसीका कार्यकारी प्रमुख डेभ रिचार्डसनले टेस्ट क्रिक्रेटमा सन् २०१९ बाट लिग प्रणली लागू हुने बताएका छन्। सो लिग प्रणाली अनुसार शीर्ष वरियताका टोलीलाई एक समुहमा राखिने छ भने नेपाल लगायतका एसोसियट राष्ट्रलाई अर्को समुहमा राखिने छ। खेल प्रर्दशनका आधारमा टोलीलाई बढुवा तथा घटुवा गरिनेछ। बीबीसीका अनुसार...

विवादास्पद खेलमा ब्राजिल र इक्वेडर गोलरहित बराबरी

अमेरिका– अमेरिकामा जारी नवौं कोपा अमेरिकाअन्र्तगत आज विहान सम्पन्न समुह बी अन्तर्गतको खेलमा ब्राजिल र इक्वेडरले गोलरहित बराबरी खेल्दा पेरुले हाइटिलाई १–० ले पराजित गरेको छ।
Read more...

मेस्सी कोपा अमेरिका खेल्न क्यालिफोर्निया पुगे

क्यालिफोर्निया–अर्जेन्टिना तथा बार्सिलोनाका फुटबल स्टार अमेरिकामा जारी नवौं कोपा अमेरिका कप खेल्न क्यालिफोर्निया आइपुगेका छन्। अभ्यास खेलका क्रममा होन्डुरस विरुद्धको खेलमा घाइते हुदाँ उनले नखेल्ने अनुमान गरिएको थियो ।
Read more...

प्रभाव छाड्न सक्ने प्रशिक्षक

रोए हड्सन (इङ्ल्यान्ड)टोलीले असफलता पायो भने धेरै प्रशिक्षकको जागिर जाने गर्छ । तर, इङ्ल्इान्डका रोए हड्सन अपवादमा पर्छन् । इङ्ल्यान्डले लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता पाउन सकेको छैन । यद्यपि ६८ वर्षे हड्सनले ४ वर्षको सम्झैता पूरा गर्दैछन् ।२००३ मा…
Read more...

एण्डि मुर्रे पहिलो पल्ट फ्रेन्च ओपन टेनिसको फाइनलमा

पेरिस-डिफेन्डिङ च्याम्पियन सतन बाबारिन्कालाई सोझो सेटमा पराजित गर्दे एण्डि मुर्रे पहिलो पल्ट फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन्। पुरुषतर्फ शुक्रबार सम्पन्न सेमिफाइनलमा उनले ६–४ ६–२ ४–६ ६–२ को जित निकाल्दै फाइनलमा प्रवेश गरेका हुन्। फाइनलमा उनको भेट नोभाक जोकोभिचसँग…
Read more...

फिफाका पूर्व उच्चपदस्थ व्यक्तिले ५५ मिलियन युरो बाँडेको खुलाशा

जेनेभा–विश्व फुटबलको सर्वोच्च संस्था फिफाले आफ्ना पूर्व उच्च पदस्थ व्यक्तिले एक आपशमा सम्मान स्वरुप ५५ मिलियन युरो बाँडेको फिफाले खुलाशा गरेको छ। फिफका वकिलले पूर्व अध्यक्ष सेफ ब्लाटर,महासचिव जिरोमि भाल्के र फाइन्यान्स डिरेक्टर मार्कुश काट्नरले विगतका केही वर्षमा आफूखुशी बोनश…
Read more...

कीर्तिमानी विपना सर्वोत्कृष्ट

काठमाडौं– कीर्तिमानसहित चार स्वर्ण पदक जितेकी विपना परियार आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड खेलकुदमा सर्वोत्कृष्ट खेलाडी भएकी छन् । उनी एथलेटिक्सतर्फ पनि उत्कृष्ट खेलाडी भइन्।
Read more...

दर्शकको ध्यान खिच्ने युवा

पेरिस– अबको एक महिना फ्रान्सले विश्वको ध्यान आफूमाथि केन्द्रित गर्नेछ, युरोपियन च्याम्पियनसिप आयोजकको हैसियतमा । १६ राष्ट्रले सहभागिता जनाउँदै आएको प्रतियोगितामा यसै संस्करणबाट २४ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।
Read more...

फुटबल स्टार रोनाल्डोले ८ करोड दान दिने

स्पेन-क्रिस्टियानो रोनाल्डोले च्याम्यिन्स् लिग फाइनलको बोनस प्राप्त ८ करोड रुपैयाँ दान दिने भएका छन्।रियल मड्रिडका स्टार रोनाल्डोले गतसाता सम्पन्न च्याम्यिन्स् लिगको फाइनलका प्राप्त जित पछि खुशी मनाउँदा उनको शैलीलाइ लिएर धेरै नै आलोचना भएको थियो। तर पछि उनले गरेको सामाजिक…
Read more...

ड्यानी आल्भेजले वार्सिलोना छाड्दै

बार्सिलोना—ब्राजिलका डिफेन्डर ड्यानी आल्भेजले बार्सिलोना छाड्ने भएका छन् ।सेभिल्लाबाट आठ वर्ष अघि बार्सिलोनामा आबद्ध भएका ३३ वर्षीय आल्भेजले क्लबमा रहँद बार्सिलोनाले तीनपल्ट च्याम्यिन्स् लिग, ६ पल्ट लालीगा र ४ पल्ट कोपा डेल रे को उपाधी जितेको थियो ।
Read more...

फिफा बरियतामा नेपाल २ स्थान तल खस्कियाे

काठमाडौं– विश्व फुटबल महासङ्घ (फिफा)ले बिहीबार सार्वजनिक गरेको बरियतामा नेपाल दुई स्थान तल झर्दै १८२ औं स्थानमा पुगेको छ। फिफा बरियतामा दुई स्थान तल झरेपछि दक्षिण एशियामा भने नेपाल यसअघि रहेको चौथो स्थानमा यथावत छ।
Read more...

लियोनेल मेस्सिलाई कर तिर्न आक्रोशित भीडको दबाब

स्पेन– बिहीबार लियोनेल मेस्सीको झन्डै ४० लाख युरो कर छली प्रकरणमा स्पेनको एक अदालतमा उपस्थित भएका छन्। उनलाई त्याहाँ उपस्थित हजारौंको आक्रोशित भीडले कर तिर्न दबाब दिएका छन्।
Read more...

टेस्ट क्रिक्रेटमा लिग प्रणाली लागू हुने, नेपाललाई पनि मौका

एजेन्सी– अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद् आइसीसीका कार्यकारी प्रमुख डेभ रिचार्डसनले टेस्ट क्रिक्रेटमा सन् २०१९ बाट लिग प्रणली लागू हुने बताएका छन्। सो लिग प्रणाली अनुसार शीर्ष वरियताका टोलीलाई एक समुहमा राखिने छ भने नेपाल लगायतका एसोसियट राष्ट्रलाई अर्को समुहमा राखिने छ।…
Read more...

मेस्सीलाई उछिन्दै रोनाल्डो बने विश्वप्रसिद्ध खेलाडी

एजेन्सी–पोर्चुगल तथा रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो विश्वका प्रसिद्ध खेलाडी बनेका छन्। खेल वेबसाइट इसपिएनले विभिन्न खेलको १०० जना खेलाडीहरुलाई लिएर गरेको सर्वेक्षणमा रोनाल्डो शीर्ष स्थानमा रहेका छन्।
Read more...

तयारीको झल्को दिँदै इङ्ल्यान्ड टोली

लन्डन–इङ्ल्यान्डका प्रशिक्षक रोए हड्सनले युरो २०१६ का लागि टोलीको तयारीको झल्को बिहीबारको मैत्रीपूर्ण खेलमा दिन सक्ने छन् । इङ्ल्यान्डले बिहीबार पोर्चुगलसँग मैत्रीपूर्ण फुटबल खेल्दै युरोपियन च्याम्पियसिपको तयारीमा बिट मार्दैछ ।
Read more...
Subscribe to this RSS feed