Thursday 13 Ashwin, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

  1. फुटबल
  2. क्रिकेट
के रोनाल्डोको रेकर्ड तोडिएला?

के रोनाल्डोको रेकर्ड तोडिएला?

लण्डन— शनिबार अस्ट्रियाविरुद्ध हुने खेलमा प्लेयिङ ११ मा परेमा बार्यन म्युनिखका युवा खेलाडी रेनाटो सान्चेजले पोर्चुगलको राष्ट्रिय टिमबाट खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बन्नेछन्। उनी टोलीमा परेमा त्रिस्टियानो रोनाल्डोको नाममा रहेको रेकर्ड तोडिनेछ।

टेस्ट क्रिक्रेटमा लिग प्रणाली लागू हुने, नेपाललाई पनि मौका

टेस्ट क्रिक्रेटमा लिग प्रणाली लागू हुने, नेपाललाई पनि मौका

एजेन्सी– अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद् आइसीसीका कार्यकारी प्रमुख डेभ रिचार्डसनले टेस्ट क्रिक्रेटमा सन् २०१९ बाट लिग प्रणली लागू हुने बताएका छन्। सो लिग प्रणाली अनुसार शीर्ष वरियताका टोलीलाई एक समुहमा राखिने छ भने नेपाल लगायतका एसोसियट राष्ट्रलाई अर्को समुहमा राखिने छ। खेल प्रर्दशनका आधारमा टोलीलाई बढुवा तथा घटुवा गरिनेछ। बीबीसीका अनुसार...

दुई छिमेकीको लडाइँ

सान्टेली- इङ्ल्यान्डले युरोपियन च्याम्पियनसिपमा बिहीबार वेल्ससँग खेल्दा दोहोरो चुनौती सामना गर्नुपर्नेछ। एकातिर समर्थकको गलत व्यवहारका कारण अयोग्य हुनुपर्ने डर छ भने अर्कोतिर उच्च मनोबलमा रहेको छिमेकी गारेथ बेलको टोलीसँग प्रतिस्पर्धा गर्नु छ।
Read more...

नवराज र ओमकरेश फ्रान्सतिर

काठमाडौं- कार्ल्सबर्गको लाइभ इट लाइभ विजेता नवराज कँडेल र ओमकरेश नकर्मी इटाली र स्विडेनविरुद्धको खेल हेर्नका लागि फ्रान्स गएका छन्। शुक्रबार हुने इटाली र स्विडेनबीचको खेलमा म्यान अफ दी म्याच हुने खेलाडीलाई दुवैले अवार्ड प्रदान अवसर पाउने भएका छन्।
Read more...

पोर्चुगल र अष्ट्रेयाको अनपेक्षित हार

युरोपियन च्याम्पियनसिपमा मंगलबार रातिभएका दुवै खेलका नतिजा अनेपक्षित हुन्। समूह 'एफ' मा पोर्चुगलले आइसल्यान्डसँग १–१ को बराबरी खेल्ला र फुटबलमा सम्भावना देखिएको अस्ट्रिया हंगेरीसँग २–० ले हार्ला भन्ने अनुमान कमैले मात्र गरेका थिए होलान्। यद्यपि फुटबलमा अपेक्षा गरेका टोलीले सधैँ…
Read more...

अर्जेन्टिना समूह विजेता

सियाटल- अर्जेन्टिनाले कोपा अमेरिका फुटबलमा शतप्रतिशत नतिजालाई निरन्तरता दिँदा बोलिभियालाई सहजै ३–० ले हराएको छ। अर्को खेलमा चिलीले पानामालाई ४-२ ले हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ। पहिलो दुई खेलमा चिली र पानामामाथि विजय पाएको उपाधि दाबेदार अर्जेन्टिना समूह 'डी'…
Read more...

स्लोभाकिया र फ्रान्स विजयी, रोमानिया र स्विजरल्यान्ड बराबरीमा रोकिए

काठमाडौं- युरो कप २०१६ अन्तर्गत गएराति सम्पन्न खेलमा स्लोभाकिया र आयोजक फ्रान्सले जित हात पार्दा रोमानिया र स्विजरल्यान्ड भने अंक बाँडेका छन्। पहिलो खेलमा स्लोभाकियाले रसियालाई २–१ गोलले पराजित गर्दै समूह बीबाट क्वाटरफाइनलमा पुग्ने आशा जिवितै राखेको छ।
Read more...

रोनाल्डो कीर्तिमान बनाउन चुके

सेन्ट इटेन– गोलकिपर हान्स हन्डरसनले उत्कृष्ट प्रदर्शन गरेपछि आइसल्यान्डले युरोपियन च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा मंगलबार राति पोर्चुगललाई १–१ को बराबरीमा रोक्न सफल भएको छ।
Read more...

सामाजिक संजालमा रोनाल्डोको चर्को आलोचना

पोर्चुगल– कमजोर प्रतिद्वन्द्वि मानिएको आइसल्याण्डसंग १—१ गोलको बराबरीमा रोकिएको समुहको सुरुवाती खेलमा सोचे अनुरुप प्रर्दशन नगरेको भन्दै पोर्चुगल तथा रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोको सामाजिक संजालमा ब्यापक आलोचना भएको छ ।
Read more...

बोलिभियालाई पराजित गर्दै अर्जेन्टिना समुह डि को विजेता

सिलाटी–कोपा अमेरिका अन्तर्गत समुहको अन्तिम खेलमा बोलिभियालाई पराजित गर्दै अर्जेन्टिना समुह डि को विजेता बनेको छ। आफ्ना स्टार लियोनेल मेस्सीलाई दोस्रो हाफमा आराम दिइएको खेलमा अर्जेन्टिनाकालागि खेलको १३ औं मिनेटमा एरिक लामेलाले फ्रि–किकमार्फत गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका…
Read more...

इटालीको जब्बर रक्षापंक्ति

फिफा वरियताको दोस्रो स्थानमा रहेकाले सोमबार राती इटालीसँग खेल्दै युरोपियन च्याम्पियनसिपको सुरुआत गर्दा बेल्जियमले जित हासिल गर्ने धेरैको अपेक्षा थियो । केही महिना अघिसम्म फिफा वरियताको शीर्ष स्थानमा रहेको टोलीबाट ठूलो आश गर्नु स्वभाविक थियो । तर बेल्जियमको 'स्वर्णिम पुस्ता'ले…
Read more...

पोग्बा र ग्रिजम्यानमा सुधारको आशा

पेरिस– आयोजक फ्रान्सलाई रोक्न अल्बानियाको चुनौती बुधबार पर्याप्त नहुन सक्छ। तर समुह 'ए' को दोस्रो खेलमा पाउल पोग्बा र एन्टोनी ग्रिजम्यानको प्रदर्शनमा सुधार आउने आशा गर्न सकिन्छ।
Read more...

समर्थकलाई इङलिस खेलाडीको आग्रह

सानटेली– समर्थकको उदण्डताका कारण युरोपियन च्याम्पिनसिपबाट बाहिरिनु परे इङ्ल्यान्डका लागि ठूलो क्षति हुने मिडफिल्डर एडम लालानाले बताएका छन्।
Read more...

पोर्चुगल बराबरीमा हङगेरीद्धारा अस्ट्रिया पराजित

युरो कप २०१६ अन्तर्गत गए राति समूह एफका सम्पन्न खेलहरुमा पोर्चुगल आइसल्याण्डसँग बराबरीमा रोकिदाँ हङगेरीले भने अस्ट्रियालाई पराजित गरेको छ।
Read more...

कीर्तिमान बनाउँदै कारेली

बोर्डे- विश्व फुटबलमा महान गोलकिपरहरूको सूचीमा आदरपूर्वक नाम लिइने हंगेरीका गाबोर किरालीले मंगलबार अस्ट्रियाविरुद्धको खेलमार्फत युरोपियन च्याम्पियनसिपमा मैदान उत्रने सबैभन्दा बढी उमेरका खेलाडीको कीर्तिमान बनाउने भएका छन्।
Read more...
Subscribe to this RSS feed