Friday 4 Shrawn, 2075 |
Menu

खेल

republica-headerdiscount-subscribe1

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

  1. फुटबल
  2. क्रिकेट
के रोनाल्डोको रेकर्ड तोडिएला?

के रोनाल्डोको रेकर्ड तोडिएला?

लण्डन— शनिबार अस्ट्रियाविरुद्ध हुने खेलमा प्लेयिङ ११ मा परेमा बार्यन म्युनिखका युवा खेलाडी रेनाटो सान्चेजले पोर्चुगलको राष्ट्रिय टिमबाट खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बन्नेछन्। उनी टोलीमा परेमा त्रिस्टियानो रोनाल्डोको नाममा रहेको रेकर्ड तोडिनेछ।

टेस्ट क्रिक्रेटमा लिग प्रणाली लागू हुने, नेपाललाई पनि मौका

टेस्ट क्रिक्रेटमा लिग प्रणाली लागू हुने, नेपाललाई पनि मौका

एजेन्सी– अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद् आइसीसीका कार्यकारी प्रमुख डेभ रिचार्डसनले टेस्ट क्रिक्रेटमा सन् २०१९ बाट लिग प्रणली लागू हुने बताएका छन्। सो लिग प्रणाली अनुसार शीर्ष वरियताका टोलीलाई एक समुहमा राखिने छ भने नेपाल लगायतका एसोसियट राष्ट्रलाई अर्को समुहमा राखिने छ। खेल प्रर्दशनका आधारमा टोलीलाई बढुवा तथा घटुवा गरिनेछ। बीबीसीका अनुसार...

मदन ठाकुर

मदन ठाकुर

मदन ठाकुर नागरिक दैनिकका रौतहट संबाददाता हुन्। उनी विगत एक दसकदेखि मोफसल पत्रकारितामा सक्रिय छन्। ठाकुरलाई फेसबुकमा पछ्यानुस्।

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

उखु किसानको प्रदर्शन र चक्काजाम कायमै

  • देश
रौतहट–उखुको भुक्तानी नपाएका यहाँका किसानले दोस्रो दिन बिहीबार पनि प्रदर्शन र चक्काजामको आन्दोलन कायमै राखेका छन्। गरुडास्थित श्रीराम सुगर मिल्सले भुक्तानी नदिएको भन्दै भुक्तानी माग गर्दै किसान आन्दोलनमा छन्।

सर्पको डसाइबाट रौतहटमा एकको मृत्यु

  • समाज
रौतहट– विषालु सर्पको टोकाइबाट रौतहटमा एकजनाको मृत्यु भएको छ । खेतमा लौका टिप्न गएका एक किसानलाई गोमन(कोब्रो)ले टोकेपछि उपचारको क्रममा बुधवार मृत्यु भएको हो।


९० करोड भुक्तानी माग गर्दै किसानको चक्काजाम (भिडियाे)

  • देश
रौतहट— जिल्लाका उखु किसान श्रीराम सुगर मिल्सले तीन वर्षदेखिको उखुको पैसा नदिएको भन्दै भुक्तानीका लागि चक्काजाम गरेका छन्। किसानले पूर्व पश्चिम राजमार्गलाई सदरमुकाम गौरसँग जोड्ने वीरेन्द्र राजमार्गमा चक्काजाम गरेका हुन्।

गुडिरहेको ट्रकमा पेट्रोल बम प्रहार, सहचालक गम्भीर घाइते

  • देश
रौतहट- बन्दकर्ताले गुडिरहेको ट्रकमा पेट्रोल बम प्रहार गरेका छन्। बम प्रहारबाट ट्रकका चालक बलराम भण्डारी र सहचालक वसन्त मगर घाइते भएका छन्। उनीहरुको उपचार चन्द्रपुर अस्पतालमा भँइरहेको छ। पेट्रोल बम लागेर सहचालक मगर गम्भीर घाइते भएको डाक्टर सुवास चौधरीले जानकारी दिए।


विद्यालय व्यवस्थापन समितिको चुनावमा गोली चल्यो, दुई जना घाइते

  • देश
रौतहट- विद्यालय व्यवस्थापनको नयाँ कार्यसमिति चयनको विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ। झडपका क्रममा गोली चल्दा दुई जना घाइते भएका छन्। घाइते हुनेमा धरहरी-५ का ५५ वर्षीय टइट पण्डित र धरहरि-४ का ३८ वर्षीय शम्भु शाह छन्। उनीहरुलाई वीरगन्जस्थित नेश्नल मेडकल कलेजमा उपचार भइरहेको छ। दुबैको अवस्था सामान्य रहेको सम्बन्धित डाक्टरले बताएका छन्।


प्रतिबन्धित एल्बेस्टर रौतहटमा खुलेआम बिक्री

  • अपराध
रौतहट– सरकारले बिक्रीमा पूर्ण प्रतिबन्ध लगाएको एल्बेस्टर(घर छाउन प्रयाेग गरिने सामग्री) रौतहटमा खुलेआम बिक्री भइरहेको पाइएको छ। २०७१ पुस ३० गते सरकारले निर्णय गरी २०७२ साउन १ गतेदेखि नेपालभर खरिद बिक्रीमाथि प्रतिबन्ध लगाएको भए पनि रौतहटको शिवनगरमा खुलेआम बिक्री भइरहेको पाइएको छ।

रौतहटमा सर्पको टोकाइबाट महिलाको मृत्यु

  • समाज
रौतहट— रौतहटमा विषालु सर्पको टोकाइबाट एक महिलाको ज्यान गएको छ। सदरमुकाम गौर नगरपालिका–१० की ५६ वर्षिया तेतरी खातुनको विषालु सर्पको टोकाइबाट ज्यान गएको हो।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकमबाट सडक बन्दै

रौतहट– सडक सञ्जाल विस्तारका दृष्टिले तराईमै सबैभन्दा पिछडिएको जिल्ला रौतहटको क्षेत्र नम्बर ३ का गाउँहरुमा अहिले धमाधम सडक विस्तार हुँदैछ।sadak_rautahat1.jpg

४ लाख भारतीय जाली नोटसहित २ पक्राउ

  • अपराध
गौर(रौतहट)– जिल्ला प्रहरी कार्यालय मकवानपुरले ४ लाख नक्कली भारतीय रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ। प्रहरीले हेटौंडा उपमहानगरपालिका–१० स्थित रोशन होटलबाट नक्कली रुपये किन्ने र बेच्ने दुबैलाई पक्राउ गरेको हो।


Subscribe to this RSS feed