×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Tuesday 26 Mangshir, 2074 |
Menu

republica-headerdiscount-subscribe1

istl

बेङलोर र हैदराबाद फाइनलमा भिड्दै

(0 votes)
बेङलोर र हैदराबाद फाइनलमा भिड्दै
बेङलोर– इण्यिन प्रिमियर लिग आइपिएलको फाइनलमा आज रोयल च्यालेन्जर्स बेङलोर र सनराइर्जस हैदराबाद आमने सामने हुँदै छन्। आज राति बेङलोरको घरेलु मैदान चिन्ना स्वामी स्टेडियमा हुने खेलमा दुवै टोली आफ्नो लयमा रहेका कप्तानको प्रर्दशनमा निर्भर रहने छ।
nepali-patro-june

रोयल च्यालेन्जर्स बेङलोर आफना कप्तान विराट कोहोलीको प्रर्दशन महत्वपूर्ण भूमिका रहने छ। उनले यस आइपियलमा चार शतक प्रहार गरिसकेका छन्। उता लयमा रहेका कप्तान डेभिड र्वानरको प्रर्दशन हैदराबादलाई फाइनलमा बेङलोरलाई पराजित गर्न महत्वपूर्ण भूमिका खेल्नेछन्। सात हप्तादेखि जारी प्रतियोगितामा करियरकै उत्कृष्ट लयमा रहेका र्वानरले शुक्रबार सम्पन्न दोस्रो प्ले अफमा गुजरात लायन्सलाई पराजित गर्दै टोलीलाई पहिलो आइपिएल फाइनलमा पुर्याउदाँ ५८ बलमा अविजित ९३ रनको योगदान गरेका थिए । बेङलोरका कप्तान विराट कोहोली ९१९ रन बनाउदाँ वार्नरले ७७९ रन बनाउदै उनलाई पछ्याइ रहेका छन्।

वार्नरले आफ्नो टोलीले रन पछ्याउने क्रममा मात्र ४६८ रन जोडेका छन् जुन एकै ब्याट्सम्यानले आइपिएलको एकै सिजनमा बनाएको सर्वाधिक रन हो। उता बेङलोरका कप्तान विराट कोहोलीले आज हुने फाइनल खेल स्तरीय र प्रर्तिश्प्रधात्मक हुने बताउँदै घरेलु समर्थकलाई निराश नपार्ने बताएका छन् । उत्कृष्ट लयमा रहेका कोहोलीले पहिलो प्ले अफमा गुजरात लायन्स विरुद्धको खेलमा शून्यमा आउट हुनु बाहेक अन्य खेलमा टोलीको जितमा उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । कोहोली क्रिस गेल ,ए भि डेभिलियर्स शेन वार्न जस्ता ब्याट्सम्यान रहेको बेङलोरलाई सस्तोमै सीमित पार्न सनराइर्जसका बलरहरु भुवनेश्वर कुमार विपुल शर्मा र टे«न बोल्टलाई सजिलो पक्कै हुनेछैन । उसले आफना बलर मुस्तफिजुर रहिमको अभाव महसुश गर्ने छ । उता वार्नर, शेखर धवन युवराज सिंह जस्ता ब्याटस्म्यानलाई रोक्न बेङलोरका बलरहरु केन रिचार्डशन, शेन वार्न तथा क्रिस जोर्डनलाई सजिलो छैन ।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...