Thursday 28 Mangshir, 2074 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

टेस्ट क्रिक्रेटमा लिग प्रणाली लागू हुने, नेपाललाई पनि मौका

(0 votes)
टेस्ट क्रिक्रेटमा लिग प्रणाली लागू हुने, नेपाललाई पनि मौका
एजेन्सी– अन्तर्राष्ट्रिय क्रिक्रेट परिषद् आइसीसीका कार्यकारी प्रमुख डेभ रिचार्डसनले टेस्ट क्रिक्रेटमा सन् २०१९ बाट लिग प्रणली लागू हुने बताएका छन्। सो लिग प्रणाली अनुसार शीर्ष वरियताका टोलीलाई एक समुहमा राखिने छ भने नेपाल लगायतका एसोसियट राष्ट्रलाई अर्को समुहमा राखिने छ। खेल प्रर्दशनका आधारमा टोलीलाई बढुवा तथा घटुवा गरिनेछ। बीबीसीका अनुसार यसै वर्षको अन्त्यसम्ममा कुन अवधारणामा खेल संचालन गरिने भन्ने निर्णय लिइनेछ।
nepali-patro-june

हाल टेस्ट मान्यता प्राप्त गरेका खेल्ने राष्ट्रले एक अर्का विरुद्ध खेल्न टेस्टका आधारमा विश्व वरियतामा जारी गरिँदै आइएको छ। सहभागी टोलीको संख्या धेरै हुने र होम एण्ड अवे का आधारमा हुने लिगले वर्षको अन्त्यमा च्याम्पियन टोलीको निर्धारण गरिनेछ।

उनले टेस्ट क्रिक्रेटलाई जोगाउनका लागि पनि टेस्ट खेल्ने राष्ट्रको संख्या घटाउनुको साटो बढाउन पर्ने बताए । यस अवधारणाले मुर्त रुप पाएमा एक दिवसीय खेलको पनि मान्यता नपाएका नेपाल जस्ता एसोसियट राष्ट्रले टेस्ट मान्यता पाउँदै टेस्ट राष्ट्रसँग प्रतिशपर्धा गर्ने मोैका पाउनेछन् ।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...