Sunday 4 Kartik, 2075 |
Menu

खेल

नवराज र ओमकरेश फ्रान्सतिर

(0 votes)
काठमाडौं- कार्ल्सबर्गको लाइभ इट लाइभ विजेता नवराज कँडेल र ओमकरेश नकर्मी इटाली र स्विडेनविरुद्धको खेल हेर्नका लागि फ्रान्स गएका छन्। शुक्रबार हुने इटाली र स्विडेनबीचको खेलमा म्यान अफ दी म्याच हुने खेलाडीलाई दुवैले अवार्ड प्रदान अवसर पाउने भएका छन्।
कँडेलले भने, 'युरो हेर्ने मेरो सपना कार्ल्सबर्गले साकार पारिदिएको छ। खेल हेर्न र म्यान अफ दी म्याच अवार्ड प्रदान गर्न अब म एकपल पनि प्रतीक्षा गर्न सक्दिनँ।'

अर्का विजेता नकर्मीले अद्भूत अवसर प्राप्त गरेको बताए। उनले भने, 'हरेक समर्थक यस्तो उत्सवमा सहभागी हुन चाहन्छन्। यो पृथक मौका प्रदान गरेकोमा म कार्ल्सबर्गप्रति आभारी छु। नेपाली फुटबल सर्मथकका लागि यो वास्तवमै एउटा अद्भूत अवसर हो।'

कँडेल र नकर्मीलाई गोर्खा ब्रुअरीका डेपुटी म्यानेजिङ डारेक्टर सुरेन्द्र सिलवालले बिदाइ गरे। सिलवालले भने, 'हामीले आफ्नो वाचा पूरा गर्न पाएका छौं। नेपाली फुटबल समर्थकको जीवनकालमा एकपटक आउने यस अवसरमा उनीहरूले फ्रान्स गएर खेलको प्रत्यक्ष मजा लिन सक्नेछन्। विजेतालाई बधाई ज्ञापन गर्न चाहन्छु।'

यसैगरी कार्ल्सबर्गले दुई महिनासम्म संचालनमा ल्याइको यस कार्यक्रमका अन्य ८ विजेताले जुन २२ मा आइसल्यान्ड र अस्ट्रियाबी खेल हेर्ने अवसर पाउनेछन्।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...