×

Warning

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Friday 13 Falgun, 2073 |
Menu

republica-headerdiscount-subscribe1

istl

वाणिज्य तथा आपूर्तिको पत्र प्रधानमन्त्री कार्यालयले फिर्ता पठायो

(0 votes)
मन्त्रालयकाे वेबसाइटमा परिवर्तन छैन मन्त्रालयकाे वेबसाइटमा परिवर्तन छैन
काठमाडौं–एकमहिना अघि फुटेका मन्त्रालयमा अझै गोलमालमै काम चलिरहेको छ। एउटा मन्त्रालयबाट दुईवटा बनाइएका मन्त्रालयमा मिसमासमै काम भैरहेका छन्।
nepali-patro-june
वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त नाम भएकाे लेटरप्याडमा पत्र पठाउँदा प्रधानमन्त्री कार्यालयले फिर्ता पठाइदिएको एक कर्मचारीले बताए। दुईवटा बनेको बाणिज्य र आपूर्ति मन्त्रालयमा कार्यरत कर्मचारी अझै अलमलमै छन्। बाहिरबाट मन्त्रालय पुग्ने पत्र बाणिज्य तथा आपूर्ति मन्त्रालयकै नाममा आउने गरेका छन्। जसले कुन मन्त्रालयमा दर्ता गर्ने भन्ने अन्यौल रहेको दर्ता शाखाका कर्मचारी बताउँछन्।

दुवै मन्त्रालयका लागि कर्मचारीको दरबन्दी भने स्वीकृत भैसकेका छन्। सबै कर्मचारीलाई पत्र हात परिसकेको छैन। बाँकी कर्मचारी बाणिज्यमै भन्ने पत्र अझै पाएका छैनन्।

अझैपनि सामान्य प्रशासन मन्त्रालयले सम्पूर्ण कर्मचारीका लागि सम्बन्धित मन्त्रालयको जिम्मेवारी सहितको पत्र पठाउन सकेको छैन। आपूर्तिमा नतोकिएपछि बाणिज्यमै भन्ने अनुमानमा रहेको बताउँछन्।

सोमबार आपूर्ति र बाणिज्य मन्त्रालयका कर्मचारी मंगलबार आउने सहसचिवका लागि बस्ने कोठा तयार नभएको गुनासो गर्दै थिए। कोठा अभावमा सबै महाशाखा, शाखा समेत व्यवस्थापन हुन सकेका छैनन्।

आपूर्ति मन्त्रालयमा सामान्य प्रशासन मन्त्रालयले ३९ जना कर्मचारीको दरबन्दी स्विकृत गरि पठाइसकेको छ। बाणिज्यमा ५६ जनाको दरबन्दी स्विकृत भएको छ। तर, आपूर्तिमा १३ जना कर्मचारी मात्र पदस्थापन भएको प्रशासन शाखाले जनाएको छ । मन्त्रालय संयुक्त रहँदा ९६ जना कर्मचारी दरबन्दीमा थिए ।

आपूर्ति मन्त्रालयको प्रशासन शाखा र सचिवको कार्यकक्ष मात्र व्यवस्थापन भइसकेको छ । लेखा शाखा लगायत कर्मचारीहरू पनि व्यवस्थापनको पर्खाइमा रहेका छन् ।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...