Thursday 13 Shrawn, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

एकसाताभित्र ऊर्जा सङ्कटकाल घोषणा हुन्छः अर्थमन्त्री पौडेल

(0 votes)
काठमाडौं– अर्थमन्त्री विष्णु पौडेलले ऊर्जा प्रवद्र्धनका आवश्यक नीति तथा कार्यक्रमसहित एक साताभित्र ऊर्जा सङ्कटकाल घोषण गर्ने बताएका छन्।
111111111.jpg

nepali-patro-june
नीतिमूलक अनुसन्धान तथा विकास संस्था(इप्राड)ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ऊर्जा क्षेत्रको तत्कालिन एवम् दीर्घकालिन योजनासहित स्पष्ट योजना घोषणा गर्ने अन्तिम तयारीमा सरकार रहेको जानकारी दिए।

'कर्णप्रिय प्रवचनभन्दा पनि ऊर्जा सङ्कट के हो र यसको समाधानको उपाय के हो ? यस विषयमा मूर्त समाधानको उपायसहित एकसाताभित्र ऊर्जा सङ्कटकाल घोषणा गरिनेछ,' उनले भने। मुलुकले भोगिरहेको ऊर्जा सङ्कटको स्पष्ट समाधान गर्नुपर्ने अवधारणसहितको कार्यक्रम आउने जानकारी दिँदै उनले ऊर्जा उत्पादनमा पछाडि पर्दा विकासले गति लिन नसकेकाले अब ढिलाई गर्न नहुने बताए।

सरकारले तत्काल, मध्यकाल र दीर्घकालमा गर्ने कार्यक्रमसहित सरकारले स्पष्ट दृष्टिकोण सार्वजनिजक गर्ने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले कानूनी जटिलताका कारण जलविद्युत् उत्पादनमा समस्या आउन नदिनेसम्मको अवधारणा कार्यक्रममा राखिने बताए। आफू जलस्रोत मन्त्री हुँदा ल्याएका कार्यक्रमहरु ३८ बुँदे ऊर्जा सङ्कटको अवधारणा अगाडि बढाएको उल्लेख गर्दै उनले सोही बुँदाभित्र समाधानका उपाय रहेकाले त्यसतर्फ सरकारको ध्यान जाने बताए।

अर्थमन्त्री पौडेलले ट्रान्समिसन लाइन अबिलम्ब सुरु गर्ने, निर्माणधिन आयोजनालाई सम्पन गर्त ढिलाई गर्नु हुँदैन र विदेशी लगानीलाई आकर्षित गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले फराकिलो दायराबाट भोलिको आवश्यकतालाई सम्बोधन गर्ने गरी आयोजना तयार गर्नुपर्ने बताए।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...