Sunday 16 Shrawn, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

बाटोमै बच्चा जन्मिएपछि...

(0 votes)
जुम्ला– नराकोट १ का लक्ष्मी काफ्लेलाई नजिकैको स्वास्थ्य संस्थामा लैजाँदै गर्दा बाटोमा बच्चा जन्मियो। सोमबार बिहान सुत्केरी ब्यथा लागेपछि स्वास्थ्य संस्था लैजाँदै गर्दा उनले बाटोमै बच्चालाई जन्म दिएकी हुन्।
nepali-patro-june
स्वास्थ्य संस्थामा सुरिक्षत सुत्केरी गराउनको लागि आफन्तले नराकोट स्वास्थ्य चौकीमा नपुर्याउँदै बाटोमै सुत्ेकरी भएपछि कपडाले बेरेर आमा र बच्चालाई घर फर्काइएको थियो। भौगोलिक विकटताका कारण समयमै स्वास्थ्य संस्थामा नपुर्याउदा सुरक्षित सुत्केरी गराउन नसकेको डल्ली जैसीले बताइन ।

'सुरक्षित सुत्केरी गराउनेबारे जनजागरण आएपनि स्वास्थ्य संस्था सम्म पहुच बढेको छैन,' उनले भनिन्,'बाटोमा बच्चा जन्माउदा निकै कठिन महशुस भयो।' बाटोमा सुत्केरी हुँदा सुत्केरी र बच्चाको सरसफाई हुन सकेन। आधा घण्टा पछि घर पुरयाएर आमा र बच्चाको स्याहार व्यवस्थित भएको थियो । जुम्लाको विभिन्न ठाउँमा प्रसुती सेवासहितको स्वास्थ्य संस्था भए पनि महिला घर तथा बाटोमै बच्चा जन्माउँछन्। भौगोलिक विकटताले स्वास्थ्य संस्थामा सहजै पहुँच अझै पुग्न सकेको छैन।

त्यसो त बाटोमा बच्चा जन्माउने लक्ष्मी एक्ली महिला होइनन् । जिल्लाको ग्रामीण क्षेत्रका धेरै महिलाले यस्तो पीडा भोग्दै आएको डल्ली जैशीले सुनाइन । घरबाट टाढा रहेका स्वास्थ्य संस्थामा प्रसूती सेवा भए पनि सुत्केरी हुने महिलाहरुले सेवा लिन पाएका छैनन् ।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...