Friday 14 Shrawn, 2073 |
Menu

खेल

republica-headerdiscount-subscribe1

istl

अदालतले गर्यो नयाँ संविधान कार्यान्वयन

  • बिहीबार १४ माघ, २०७२
  • गोविन्द केसी
  • Be the first to comment!
(0 votes)
दैलेख–नयाँ संविधानले जिल्ला प्रशासन कार्यालयबाट हेरिँदै आएको मुद्दाहरु कटौती गरेपछि जिल्ला अदालत दैलेखले ती मुद्दाहरु कार्यान्वयनमा ल्याएको छ। प्रशासनबाट २१ मध्ये ३ वटा सार्वजनिक अपराध सम्वन्धी मुद्दा नयाँ संविधान दिएको अधिकार अनुसार अदालतले फैसला गरेको हो।
nepali-patro-june

नयाँ संविधानमा १ वर्ष भन्दा बढी सजाय हुने सार्वजनिक अपराध सम्वन्धी मुद्दा सबै जिल्ला अदालतले हेर्ने भनिए अनुसार ती मुद्दा अदालत सरेको हो । दैलेख जिल्ला प्रशासन कार्यालयले डेढ महिना अघि आफूसँग फैसला हुन बाँकी रहेका २१ वटा सबै मुद्दा अदालत पठाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बडाभैरब गाविस–४ का सर्वजीत बिकले सफाई जिल्ला अदातलबाट सार्वजनिक अपराधको मुद्दामा सफाई पाएको निमित्त श्रेस्तेदार बिनोद आचार्यले बताए । जिल्ला प्रशासन कार्यालयबाट सरेर आएका २ वटा मुद्दाको अदालतले फैसला गर्यो । अढाई वर्ष अघि जिल्ला अस्पतालको सस्तो औषधि पसलको औषधि लुट्नुसंगै कर्मचारीलाई कुटेको आरोप लागेका नारायण नगरपालिका–२ का रोशन थापा र वडा नं. १ का बलबहादुर थापालाई १–१ हजार रुपैंयाँ जरिवाना र लुटिएको औषधिको मूल्य तिर्न अदालतले फैसला सुनाएको छ ।

यसै गरी गत कात्तिक २८ गते भैरीकालिकाथुमको सिलंगीबजारमा मेला लागेको बेला आपसमा हात हालाहालको क्रममा स्थानीय राजाराम थापाको खुट्टा भाँचिएको घटनामा संलग्न ५ जनालाई जनही ५ सय रुपैयाँको दरले जरिवाना फैसला सुनाईएको छ । जरिवाना सजाय पाउनेमा भैरीकालिकाथुम–४ का शान्तिप्रसाद जैसी, सोही गाविसको वडा नं. १ का ४ जना पूर्णबहादुर शाही, उपेन्द्र बहादुर शाही, अर्जुन शाही र रबिन्द्र शाही समेत ५ जना रहेका निमित्त श्रेस्तेदार आचार्यले जनाकारी दिए । दैलेख जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको एकल इजलासबाट 'केही सार्वजनिक अपराध सम्वन्धी ऐन २०२८' बमोजिम नै यी सबै मुद्दा फैसला भएका हुन्।

प्रतिक्रिया

सानो भान्जो अर्थात् विकेश कुथु

सानो भान्जो अर्थात् विकेश कुथु

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक खेलकुद इतिहासमा सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको सिन्धु–भोटेकोसी कप फुटवलको पहिलो संस्करण स्थानीय सुनकोसी क्बलले जित्यो। नेपालको एउटा सानो गाउँको क्लबले नेपालको ए डिभिजनमा सफल मानिने नेपाल पुलिस...

न्युजिल्यान्डसँग खेल्दै नेपाल

न्युजिल्यान्डसँग खेल्दै नेपाल

काठमाडौं- नेपाली युवा क्रिकेट टोलीले आज बिहीबार न्युजिल्यान्डसँग खेल्दै आइसिसी यु–१९विश्वकप क्रिकेटको सुरुआत गर्दैछ। बंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा न्युजिल्यान्डको सामना गर्दा नेपालको लक्ष्य सकारात्मक नतिजा निकाल्नु हुनेछ।

क्यान साधारणसभा होला ?

क्यान साधारणसभा होला ?

काठमाडौं- साधारणसभा कुनै पनि संस्थाको सर्वोच्च निकाय हो। त्यही निकायले संस्थाको भावी योजना तर्जुमा गर्छ, कार्यान्वयनको आधार बनाउँछ, नीति निर्माण गर्छ। साधारणसभाले सम्पूर्ण रूपमा संस्थालाई मार्गनिर्देश गर्छ। अस्थिर राजनीतिको चपेटामा...

कामुक भनेकाेमा बेकह्याम दङ्ग

कामुक भनेकाेमा बेकह्याम दङ्ग

लसएन्जल्स— संन्यास लिइसकेको इंङलिस फुटबलर डेबिट बेह्क्याम मैदानमा होस वा मैदान बाहिर अझै पनि अन्तराष्ट्रिय सेलिब्रेटीका रुपमा रहने गरेका छन्। मंगलबार बेह्क्यामलाई पिपुल म्यागजिनले कामुक पुरुषका रुपमा उल्लेख गरेको छ...

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

बेकह्याम फुटबल खेल्न नेपाल अाउने

काठमाडौं—विश्वचर्चित फुटबल स्टार डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन्। इङ्ल्यान्डका पूर्व कप्तान बेह्याम क्लब र मुलुकका लागि सयौं पटक मैदानमा उत्रिए, धेरैमा विजय हासिल गरे।

फुटबल संघ नाजवाफ

फुटबल संघ नाजवाफ

काठमाडौं- वर्षौदेखि घरेलु फुटबलमा हुने खेल मिलेमतोमा कसैलाई दोषी ठहर गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) आफ्ना खेलाडीले अन्तर्राष्ट्रिय फुटबलमा मिलेमतो गरेको खबर सार्वजनिक भएपछि नाजवाफ भएको छ।

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई

काठमाडौं– अर्को वर्ष बंगलादेशमा हुने आइसिसी यु–१९ विश्वकप छनोटका लागि मलेसिया जाने टोलीलाई मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

कोपा अमेरिकामा चिलीले इतिहास रच्यो

काठमाडौ-आयोजक चिलीले पहिलो पटक कोपा अमेरिकाको उपाधि उचालेको छ। आइतबार विहानभएको खेलमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ४-१ ले हराउँदै उपाधि दर्ता गरेको हो। निर्धारित ९० मिनट र थप ३० मिनेटको थप...