Friday 10 Bhadra, 2073 |
Menu

प्रविधि

republica-headerdiscount-subscribe1

फेसबुकबाट बलात्कारदेखि हत्यासम्मको लाइभ भिडियो

फेसबुकबाट बलात्कारदेखि हत्यासम्मको लाइभ भिडियो

लाइभ भिडियोमार्फत युरो कप २०१६ मा आक्रमण गर्ने चेतावनी दिएपछि फेसबुकले आतंककारी ठानिएका एक व्यक्तिको एकाउन्ट बन्द गरिदिएको छ। फेसबुकले सो भिडियो पनि हटाइदिएको छ। पेरिसका एक अधिवक्ता फ्रान्कोइस मोलिन्सले...

फेसबुक आत्महत्या रोक्ने एप ल्याउँदै

फेसबुक आत्महत्या रोक्ने एप ल्याउँदै

आत्महत्या गर्नुअघि फेसबुक प्रयोग गर्नेको संख्या विश्वभरि नै बढ्दै गएको छ। यो समस्यालाई सम्बोधन गर्न फेसबुकले नयाँ उपाय खोजेको छ। फेसबुकले आत्महत्या रोक्ने एप अपडेट गरेको छ। यो सुविधा विश्वभरिकै...

तीन करोड २० लाख ट्विटर अकाउन्ट ह्याक!

तीन करोड २० लाख ट्विटर अकाउन्ट ह्याक!

माइक्रो ब्लगिङ साइट ट्विटरका प्रयोगकर्ता फेरि सुरक्षा समस्या सामना गरिरहेका छन्। ह्याकरको एउटा समूहले तीन करोड २० लाख भन्दा बढी ट्विटर प्रयोगकर्ताको व्यक्तिगत विवरण कालो बजारमा बिक्री गरिरहेका छन्।

फेसबुकबाट बलात्कारदेखि हत्यासम्मको लाइभ भिडियो

लाइभ भिडियोमार्फत युरो कप २०१६ मा आक्रमण गर्ने चेतावनी दिएपछि फेसबुकले आतंककारी ठानिएका एक व्यक्तिको एकाउन्ट बन्द गरिदिएको छ। फेसबुकले सो भिडियो पनि हटाइदिएको छ। पेरिसका एक अधिवक्ता फ्रान्कोइस मोलिन्सले ती व्यक्ति पहिचान गरेका थिए।
Read more...

टेलिकमको इन्टरनेट योजनाः पाँच हजारमा १० एमबिपिएस ब्यान्डविथ १२० जिबी डाटा

काठमाडौं— नेपाल टेलिकमले फाइबर टु द होम (एफटिटिएच) सेवाको महसुल दर परिमार्जन गरेको छ।
Read more...

फेसबुक आत्महत्या रोक्ने एप ल्याउँदै

आत्महत्या गर्नुअघि फेसबुक प्रयोग गर्नेको संख्या विश्वभरि नै बढ्दै गएको छ। यो समस्यालाई सम्बोधन गर्न फेसबुकले नयाँ उपाय खोजेको छ। फेसबुकले आत्महत्या रोक्ने एप अपडेट गरेको छ। यो सुविधा विश्वभरिकै क्षेत्रीय भाषाहरुमा समेत उपलब्ध गराउने फेसबुकले जनाएको छ।
Read more...

आइसिटी अवार्ड स्पर्धामा १० कम्पनी छनाेट

काठमाडौं– नेपालमै पहिलो पटक लिभिङ विथ आइसिटीले आयोजना गरेको 'आइसिटी स्टार्टअप अवार्ड– २०१६' को अन्तिम चरणमा १० कम्पनी छनोटमा परेका छन्।
Read more...

कोरिया भाषा परीक्षाको तयारी अब मोबाइल एपबाटै

काठमाडौँ– रोजगारीका लागि काेरिया जान चाहनेहरूका लागि अनिवार्य रहेको भाषा परीक्षाको तयारी अब मोबाइलमै गर्न सकिने भएको छ। नेपालमै इपिएस परीक्षाको तयारीका लागि मोबाइल एप "wooriepstest" तयार भएको छ।
Read more...

सोसियल मिडियामा रम्दै रिटायर्डहरु

काठमाडौं- 'फ्रिडम इज सो प्रेसियस!' तत्कालीन अर्थसचिव रामेश्वर खनालको यो फेसबुक स्ट्याटसले दोहोरो काम गर्योन। यसले खनालको राजीनामालाई सार्वजनिक गरिदियो। अर्को, 'स्वतन्त्रता धेरै मूल्यवान छ' भन्ने अर्थ लाग्ने उक्त स्ट्याटस उनको ठूलो उकुसमुकुसलाई शान्त बनाइदिने माध्यम बन्यो। सिंहदरबारबाट बाहिरिने बेलामात्र…
Read more...

तीन करोड २० लाख ट्विटर अकाउन्ट ह्याक!

माइक्रो ब्लगिङ साइट ट्विटरका प्रयोगकर्ता फेरि सुरक्षा समस्या सामना गरिरहेका छन्। ह्याकरको एउटा समूहले तीन करोड २० लाख भन्दा बढी ट्विटर प्रयोगकर्ताको व्यक्तिगत विवरण कालो बजारमा बिक्री गरिरहेका छन्।
Read more...

मार्क जुकरर्बगको ट्विटर ह्याक भयो भने तपाईको नी ?

एजेन्सी– हालैका दिनमा विश्वकै सबै भन्दा लोकप्रिय सामाजिक संजाल फेसबुकका संस्थापक मार्क जुकरर्बगको ट्विटर एकाउण्ट ह्याक भएपछि सबैले धेरै पाठ सिक्नु पर्ने देखन्छ। त्यस मध्यको प्रमुख पाठ भनेको धेरै वेभसाइटमा एउटै पासवर्ड प्रयोग गर्न बन्द गर्नु नै हो।
Read more...

जुकेरबर्गको ट्विटर, पिन्ट्रेस्ट अकाउन्ट ह्याक

विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकका सिइओ तथा सहसंस्थापक मार्क जुकेरबर्गको ट्विटर र पिन्ट्रेस्ट अकाउन्ट ह्याक भएको छ। उनको अकाउन्टहरु एक साता अघि ह्याक भएको जनाइएको छ।
Read more...

अाइफोनमा अब श्रवण शक्ति जोगाउने स्मार्ट एयरप्लग

सेैन्य लडाइँबाट फर्किएका आधाभन्दा बढी सैनीकहरुमा केही न केही रुपमा सुन्ने सक्ने क्षमतामा कमी आउने गरेको पाइन्छ। युद्धमा खटिने सेनाको यो समस्या समाधान गर्न अमेरिकी रक्षा मन्त्रालयले स्मार्ट एयरप्लगको प्रयोग गर्ने तयारी गरेको छ। स्मार्टफोनमा एयरफोन लगाएर लामाे समय बिताउनेहरुको…
Read more...

फेसबुक चलाउँदा किशोर किशोरीको मस्तिष्कमा असर

विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकबाट अलग रहन किशोर किशोरीलाई गाह्रो छ। एउटा अध्ययनले देखाएअनुसार किशोरावस्थामा फेसबुक प्रयोगले मस्तिष्कमा असर गर्छ।
Read more...

फेसबुकमा महिलाले मात्र किन उल्लेख गर्छन श्रीमानको नाम?

एजेन्सी–फेसबुकमा प्रयोग गरिने शब्दबारे गएिएको एक अध्ययनले महिला तथा पुरुषले आफूहरुलाई भिन्न भिन्न रुपमा प्रस्तुत गर्ने गरेको देखाएको छ। सामाजिक संजालको बढ्दो प्रयोगसँगै यसले हाम्रोबारेमा धेरै जानकारी दिन थालेको छ। हामीले जब आफूलाई प्रस्तुत गर्न फेसबुकलाई प्रयोग गर्छौ तब अनुसन्धानकर्ताले…
Read more...

'फेसबुकमा केटीहरु पति भएको उल्लेख गर्छन्, केटाहरु पत्नी भएको उल्लेख गर्दैनन्'

फेसबुकमा प्रयोग गरिने शब्दहरुबारे गएिको एक अध्ययनले महिला तथा पुरुषहरुले आफूलाई भिन्नभिन्न रुपमा प्रस्तुत गर्ने गरेको देखाएको छ। अहिलेको फेसबुकको समस्या भनेको सूचना नहुनु होइन व्यक्तिका बारेमा धैरै सूचित गराउनु हो।
Read more...

फोहर व्यवस्थापन सघाउन एप्स

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरका भित्री सडकमा थुप्रने फोहर तत्काल उठाउन र जथाभावी फोहर फ्याक्नेलाई सचेत गराउन 'क्लिन काठमाडौं' एप्स सञ्चालनमा ल्याएको छ।
Read more...
Subscribe to this RSS feed