×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

JFile: :read: Unable to open file: /data/nagariknews/plugins/content/jw_sigpro/jw_sigpro/includes/js/jquery_fancybox/fancybox/jquery.fancybox.pack.js?v=2.1.4

JFile: :read: Unable to open file: /data/nagariknews/plugins/content/jw_sigpro/jw_sigpro/includes/js/jquery_fancybox/fancybox/helpers/jquery.fancybox-buttons.js?v=2.1.4

JFile: :read: Unable to open file: /data/nagariknews/plugins/content/jw_sigpro/jw_sigpro/includes/js/jquery_fancybox/fancybox/helpers/jquery.fancybox-thumbs.js?v=2.1.4

JFile: :read: Unable to open file: /data/nagariknews/plugins/content/jw_allvideos/jw_allvideos/includes/js/behaviour.js?v=4.5.0

JFile: :read: Unable to open file: /data/nagariknews/plugins/content/jw_allvideos/jw_allvideos/includes/js/mediaplayer/jwplayer.min.js?v=4.5.0

JFile: :read: Unable to open file: /data/nagariknews/plugins/content/jw_allvideos/jw_allvideos/includes/js/wmvplayer/silverlight.js?v=4.5.0

JFile: :read: Unable to open file: /data/nagariknews/plugins/content/jw_allvideos/jw_allvideos/includes/js/wmvplayer/wmvplayer.js?v=4.5.0

JFile: :read: Unable to open file: /data/nagariknews/plugins/content/jw_allvideos/jw_allvideos/includes/js/quicktimeplayer/AC_QuickTime.js?v=4.5.0

Tuesday 21 Mangshir, 2073 |
Menu

प्रविधि

republica-headerdiscount-subscribe1

istl

कारले कायम गर्‍यो विश्व रेकर्ड (फोटो भिडियो सहित)

(0 votes)
लण्डन– हलुका तौलको एक इलेक्ट्रिक कारले प्रतिघण्टा ३२८.६ किलोमिटरको गतिमा गुडेर विश्वमा नयाँ रेकर्ड कायम गरेको छ। सो गाडी चलाएका ड्र्यासन कम्पनीका मुख्य कार्यकारी अधिकृत लर्ड डेसनले भनेका छन्- 'इलोक्ट्रोनिक्स बाहनको क्षमता प्रदर्शन गर्नका लागि यो महत्वपूर्ण उपलब्धि हो।'
nepali-patro-june

यसभन्दा पहिला प्रति घण्टा २८१.६ किलोमिटरको रेकर्ड बेट्री बक्स जनरल इलेक्ट्रिकले १९७४ मा कायम गरेको थियो।

डाएसन रेसिङ्ग एक्लो इलेक्ट्रिक बहान निर्माता भने होइन। पछिल्लो हप्ता निसानले जिओड आरसी (जीरो एमिशन अन डिमाण्ड रेसिङ कार) प्रदर्शन गरेको थियो। जसलाई पेट्रोल र इलेक्ट्रिक दुवै तरिकाबाट चलाउन सकिन्छ।

कम्पनीले अघिल्लो वर्ष हुने ली मेन्स २४ रेसमा यो कारलाई सामेल गर्ने योजना बनाएको छ। 'त्यो एउटा चुनौतीपूर्ण परीक्षण हुने छ जुन अन्ततः सडकमा चल्ने छ', कम्पनीले भनेको छ।

अक्सफोडर्सको किडलिन्टनमा अवस्थित ड्र्यासनले दोस्रो पक्षलाई लिएर टिकाउ स्वचालित प्रविधिको विकासमा काम गर्छ। र आफ्नो कम देखाउन मोटर स्पोर्टस प्रतियोगितामा भाग लिन्छ।

फेडरेशन इन्टरनेशनल डिल अटोमोवाइल्स (एफआइए) वल्ड इलेक्टिक लेन्ड स्पीड रेकर्डमा माग लिन यो कारको तौल एक हजार किलो भन्दा काम हुनुपर्छ।

हलुका तौलको एक इलेक्ट्रिक कारले प्रतिघण्टा ३२८.६ किलोमिटरको गतिमा गुडेर विश्वमा नयाँ रेकर्ड कायम गरेको छ। सो गाडी चलाएका ड्र्यासन कम्पनीका मुख्य कार्यकारी अधिकृत लर्ड डेसनले भनेका छन्- 'इलोक्ट्रोनिक्स बाहनको क्षमता प्रदर्शन गर्नका लागि यो महत्वपूर्ण उपलब्धि हो।'

गुगल अध्यक्ष इरिक स्मेड सो कार चलाउने कार्यक्रममा उपस्थित थिए। दुई घण्टा लाएर उनले सो कारको रुचिपूर्वक अवलोकन गरेका थिए।

भिडियो

प्रतिक्रिया