×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Monday 16 Falgun, 2073 |
Menu

प्रविधि

republica-headerdiscount-subscribe1

istl

एप स्टोरका १० एप निःशुल्क डाउनलोड गर्नुहोस्

(0 votes)
एप स्टोरका १० एप निःशुल्क डाउनलोड गर्नुहोस्
आइओएस अपरेटिङ सिस्टमका लागि डिजिटल एप्लिकेशन डिस्ट्रिबुसन प्लाटफर्म आइट्युन्स एप स्टोर पाँच वर्षको भएको छ। स्टिभ जब्सले सन् २००८ जुलाई ९ मा सुरु गरेको एप स्टोरमा आजसम्म ९ लाख बढी एपहरु छन्।
nepali-patro-june

कुन चाहिँ एप बढी डाउनलोडर भयो होला ? निश्चय नै धेरै नेपालीले प्रयोग गर्ने गेम एङ्ग्रीबर्ड अहिलेसम्म एप स्टोरबाट सबैभन्दा बढी डाउनलोड भएको एप हो।

पाँचौं वार्षिकोत्सवको अवसरमा १० वटा गजबका एप निःशुल्क डाउनलोडको सुविधा आइट्युन्स एप स्टोरले दिएको छ। पाँच वटा गेम तथा पाँच अन्य एपलाई निःशुल्क डाउनलोड गर्ने सुविधा एप स्टोरले दिएको हो।

 

प्रतिक्रिया