11 Bhadra, 2073 |
Menu

विश्व

republica-headerdiscount-subscribe1

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

इजिप्टमा भएको कारबाहीमा १३ मारिए

कायरो– इजिप्टको सशस्त्रबलले यहाँका आतङ्ककारीविरुद्ध भन्दै जारी राखेको कारबाहीमा परी १३ जनाको ज्यान गएको छ।
Read more...

प्रेमीले चुमेपछि मृत्यु

क्यानडा-चुम्बन पनि कसैको मृत्युको कारण बन्न सक्छ ? यस्तो हुँदैन । तर, क्यानडाको मन्ट्रियल एउटा यस्तो घटना भएको छ । त्यहाँकी एक महिला प्रेमीले चुम्बन गर्नासाथ मरिन् । उनको नाम मिरियम थियो । र, यो घटना सन् २०१२ को थियो।
Read more...

ओबामाले ट्रम्प विरुद्ध मुख खोले

अमेरिका-अमेरिकी राष्ट्रपति बाराक ओबामाले ओल्यान्डो गोलीकाण्डलाई लिएर रिपब्लिकन पार्टीका तर्फबाट भावी राष्ट्रपति पदका आकांक्षी डोनाल्ड ट्रम्पले दिएको प्रतिक्रियाको आलोचना गरेका छन्।
Read more...

मान्छे मारेको अभियोगमा १८ सिंह नियन्त्रणमा

भारत–गुजरातमा एक महिला समेत तीन जना मान्छे मारेको भन्दै १८ वटा सिंह नियन्त्रणमा लिइएको छ । नियमानुसार जंगलमा बस्ने सिंहले मान्छेको शिकार गर्न थालेपछि सिंहको जंगलमा बस्ने अधिकार खोसिन्छ । मानिसले झैं सिंहले पनि बाँकी जीवन खोरमा काट्नेछ ।
Read more...

'मुसलमानलाई अमेरिका आउन रोक'

अमेरिका–फ्लोरिडाको ओल्र्यान्डो राज्यस्थित एक रात्रिक्लबमा भएको आक्रमणसँगै रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिकामा मुसलमानलाई प्रवेश गर्न दिन नहुने माग दोहो¥याएका छन् । उनले मुसलमानमाथि अस्थायी रोक लगाउनु पर्ने जिकिर गर्दै आएका थिए।
Read more...

दुई मन्त्रीबीच यसरी पर्‍यो ट्विटरमा चर्काचर्की

बिहारका शिक्षामन्त्री अशोक चौधरी र केन्द्रीय संशाधनमन्त्री स्मृति इरानीबीच ट्विटरमा झडप परेको छ। बिहारका शिक्षामन्त्रीले केन्द्रीय संशाधनमन्त्रीको ट्विटमा सम्वोधन गर्दै 'डियर' लेखेका थिए त्यही कारणले उनीहरुबीचमा विवाद सुरु भएको थियो।
Read more...

खरायो भन्दा छिटो दौडिने कछुवा

चेन्नई–तपाईं हामीले खरायो र कछुवाको कथा त पढेकै हो । कथामा कछुवाले खरायोको लापरवाहीले गर्दा दौडमा प्रथम भएको उल्लेख छ। तर हामीले यहाँ चर्चा गर्न लागेको कछुवाले खरायो भन्दा पनि छिटौ दौडिन्छ।
Read more...

सिंगापुरमा सरकारी कर्मचारीलाई इन्टरनेट प्रयोगमा रोक

सिंगापुर– सिंगापुरमा सरकारी कर्मचारीले अफिसमा काम गर्ने बेलामा इन्टरनेट चलाउन नपाउने भएका छन् । सिंगापुरमा साइबर आक्रमणका घटना बढ्न थालेपछि सरकारले सरकारी अफिसमा रहेका कम्प्युटरमा इन्टरनेट नराख्ने निधो गरेको हो । नियम आउँदो वर्षको मे महिनादेखि लागू हुनेछ ।
Read more...

अमेरिकाको रात्रीक्लबमा गोली चल्दा ५०को मृत्यु

अमेरिका–फ्लोरीडा राज्यको ओल्र्यान्डो शहरस्थित एक रात्रीक्लबमा आईतबार बिहानीपख एक हमलाकारीले गोली चलाउँदा मर्नेको संख्या ५० पुगेको छ । योसँगै राज्यमा 'इमर्जेन्सी' घोषणा गरिएको छ ।
Read more...

वारेन वफेटसँग खाना खाने मूल्य ३६ करोड

अमेरिका–खर्बपति व्यापारी वारेन बफेटसँग एक छाक खाना खान एक व्यक्तिले ३६ करोड नेपाली रुपैंया बराबर पैसा तिरेका छन् । बफेटसँग खाना खाने मौकाका लागि शुक्रबार गरिएको लिलामीमा सो व्यक्तिले किर्तिमानी रकम तिरेका हुन् । लिलामीबाट प्राप्त रकम सन फ्रान्सिस्कोमा रहेका…
Read more...

संघाई विमानस्थलको टर्मिनलमा विस्फोट

संघाइ –संघाईको पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा विस्फोेट हुदाँ कम्तिमा तीन जना घाइते भएका छन्। हवाइ यात्रुको टर्मिनल– २ मा स्थानीयसमय अनुसार दिउसो २ः ४२ मा उक्त विस्फोेट भएको त्यहाँको सरकारी टेलिभिजन सिसिटिभीले जनाएको छ।
Read more...

अमेरिकी गायिकाको गोलीहानी हत्या

मियामी–अमेरिकी गायिका क्रिस्टिना ग्रिमीको गोली हानी हत्या गरिएको छ । अमेरिकाको ओल्र्याण्डो भन्ने स्थान कन्सर्ट गरिरहेका बेला अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेको थियो ।
Read more...

मेक्सिकोमा बन्दुकधारीद्वारा एकै परिवारका ११ को हत्या

पुब्ला (मेक्सिको)– मेक्सिकोको एक ग्रामीण क्षेत्रमा एकजना बन्दुकधारीले गोलीहानी एकै परिवारका ११ जनाको हत्या गरेको समाचार छ।
Read more...

डेनिस पर्यटकलाई बलात्कार गर्ने ५ भारतीयलाई जन्मकैद

नयाँ दिल्ली– सन् २०१४ को जनवरी १४ मा भारतको राजधानी नयाँ दिल्लीमा डेनमार्ककी एक महिलामाथि सामूहिक बलात्कार गर्ने पाँच भारतीय नागरिकलाई आजीवन कारबासको सजाय सुनाइएको छ।
Read more...
Subscribe to this RSS feed