Nagarik News - Nagarik News - विश्व http://archive.nagariknews.com Mon, 25 Jul 2016 02:07:10 +0545 Joomla! - Open Source Content Management en-gb इजिप्टमा भएको कारबाहीमा १३ मारिए http://archive.nagariknews.com/world/story/78402.html http://archive.nagariknews.com/world/story/78402.html कायरो– इजिप्टको सशस्त्रबलले यहाँका आतङ्ककारीविरुद्ध भन्दै जारी राखेको कारबाहीमा परी १३ जनाको ज्यान गएको छ।


]]>
no-spam@nagariknews.com (एजेन्सी) विश्व Thu, 16 Jun 2016 18:48:10 +0545
प्रेमीले चुमेपछि मृत्यु http://archive.nagariknews.com/world/story/78327.html http://archive.nagariknews.com/world/story/78327.html प्रेमीले चुमेपछि मृत्यु
क्यानडा-चुम्बन पनि कसैको मृत्युको कारण बन्न सक्छ ? यस्तो हुँदैन । तर, क्यानडाको मन्ट्रियल एउटा यस्तो घटना भएको छ । त्यहाँकी एक महिला प्रेमीले चुम्बन गर्नासाथ मरिन् । उनको नाम मिरियम थियो । र, यो घटना सन् २०१२ को थियो।
]]>
no-spam@nagariknews.com (एजेन्सी) विश्व Thu, 16 Jun 2016 13:22:43 +0545
ओबामाले ट्रम्प विरुद्ध मुख खोले http://archive.nagariknews.com/world/story/78306.html http://archive.nagariknews.com/world/story/78306.html ओबामाले ट्रम्प विरुद्ध मुख खोले
अमेरिका-अमेरिकी राष्ट्रपति बाराक ओबामाले ओल्यान्डो गोलीकाण्डलाई लिएर रिपब्लिकन पार्टीका तर्फबाट भावी राष्ट्रपति पदका आकांक्षी डोनाल्ड ट्रम्पले दिएको प्रतिक्रियाको आलोचना गरेका छन्।
]]>
no-spam@nagariknews.com (एजेन्सी) विश्व Thu, 16 Jun 2016 11:54:18 +0545
मान्छे मारेको अभियोगमा १८ सिंह नियन्त्रणमा http://archive.nagariknews.com/world/story/78084.html http://archive.nagariknews.com/world/story/78084.html मान्छे मारेको अभियोगमा १८ सिंह नियन्त्रणमा
भारत–गुजरातमा एक महिला समेत तीन जना मान्छे मारेको भन्दै १८ वटा सिंह नियन्त्रणमा लिइएको छ । नियमानुसार जंगलमा बस्ने सिंहले मान्छेको शिकार गर्न थालेपछि सिंहको जंगलमा बस्ने अधिकार खोसिन्छ । मानिसले झैं सिंहले पनि बाँकी जीवन खोरमा काट्नेछ ।
]]>
no-spam@nagariknews.com (एजेन्सी) विश्व Wed, 15 Jun 2016 09:41:43 +0545
'मुसलमानलाई अमेरिका आउन रोक' http://archive.nagariknews.com/world/story/78081.html http://archive.nagariknews.com/world/story/78081.html 'मुसलमानलाई अमेरिका आउन रोक'
अमेरिका–फ्लोरिडाको ओल्र्यान्डो राज्यस्थित एक रात्रिक्लबमा भएको आक्रमणसँगै रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिकामा मुसलमानलाई प्रवेश गर्न दिन नहुने माग दोहो¥याएका छन् । उनले मुसलमानमाथि अस्थायी रोक लगाउनु पर्ने जिकिर गर्दै आएका थिए।
]]>
no-spam@nagariknews.com (एजेन्सी) विश्व Wed, 15 Jun 2016 09:36:00 +0545
दुई मन्त्रीबीच यसरी पर्‍यो ट्विटरमा चर्काचर्की http://archive.nagariknews.com/world/story/77997.html http://archive.nagariknews.com/world/story/77997.html दुई मन्त्रीबीच यसरी पर्‍यो ट्विटरमा चर्काचर्की
बिहारका शिक्षामन्त्री अशोक चौधरी र केन्द्रीय संशाधनमन्त्री स्मृति इरानीबीच ट्विटरमा झडप परेको छ। बिहारका शिक्षामन्त्रीले केन्द्रीय संशाधनमन्त्रीको ट्विटमा सम्वोधन गर्दै 'डियर' लेखेका थिए त्यही कारणले उनीहरुबीचमा विवाद सुरु भएको थियो।
]]>
no-spam@nagariknews.com (एजेन्सी) विश्व Tue, 14 Jun 2016 16:43:37 +0545
खरायो भन्दा छिटो दौडिने कछुवा http://archive.nagariknews.com/world/story/77946.html http://archive.nagariknews.com/world/story/77946.html खरायो भन्दा छिटो दौडिने कछुवा
चेन्नई–तपाईं हामीले खरायो र कछुवाको कथा त पढेकै हो । कथामा कछुवाले खरायोको लापरवाहीले गर्दा दौडमा प्रथम भएको उल्लेख छ। तर हामीले यहाँ चर्चा गर्न लागेको कछुवाले खरायो भन्दा पनि छिटौ दौडिन्छ।
]]>
no-spam@nagariknews.com (एजेन्सी) विश्व Tue, 14 Jun 2016 13:22:59 +0545
सिंगापुरमा सरकारी कर्मचारीलाई इन्टरनेट प्रयोगमा रोक http://archive.nagariknews.com/world/story/77676.html http://archive.nagariknews.com/world/story/77676.html सिंगापुरमा सरकारी कर्मचारीलाई इन्टरनेट प्रयोगमा रोक
सिंगापुर– सिंगापुरमा सरकारी कर्मचारीले अफिसमा काम गर्ने बेलामा इन्टरनेट चलाउन नपाउने भएका छन् । सिंगापुरमा साइबर आक्रमणका घटना बढ्न थालेपछि सरकारले सरकारी अफिसमा रहेका कम्प्युटरमा इन्टरनेट नराख्ने निधो गरेको हो । नियम आउँदो वर्षको मे महिनादेखि लागू हुनेछ ।
]]>
no-spam@nagariknews.com (एजेन्सी) विश्व Mon, 13 Jun 2016 10:06:00 +0545
अमेरिकाको रात्रीक्लबमा गोली चल्दा ५०को मृत्यु http://archive.nagariknews.com/world/story/77670.html http://archive.nagariknews.com/world/story/77670.html अमेरिकाको रात्रीक्लबमा गोली चल्दा ५०को मृत्यु
अमेरिका–फ्लोरीडा राज्यको ओल्र्यान्डो शहरस्थित एक रात्रीक्लबमा आईतबार बिहानीपख एक हमलाकारीले गोली चलाउँदा मर्नेको संख्या ५० पुगेको छ । योसँगै राज्यमा 'इमर्जेन्सी' घोषणा गरिएको छ ।
]]>
no-spam@nagariknews.com (एजेन्सी) विश्व Mon, 13 Jun 2016 10:02:11 +0545
वारेन वफेटसँग खाना खाने मूल्य ३६ करोड http://archive.nagariknews.com/world/story/77661.html http://archive.nagariknews.com/world/story/77661.html वारेन वफेटसँग खाना खाने मूल्य ३६ करोड
अमेरिका–खर्बपति व्यापारी वारेन बफेटसँग एक छाक खाना खान एक व्यक्तिले ३६ करोड नेपाली रुपैंया बराबर पैसा तिरेका छन् । बफेटसँग खाना खाने मौकाका लागि शुक्रबार गरिएको लिलामीमा सो व्यक्तिले किर्तिमानी रकम तिरेका हुन् । लिलामीबाट प्राप्त रकम सन फ्रान्सिस्कोमा रहेका बेघर मानिसका लागि प्रदान गरिनेछ ।
]]>
no-spam@nagariknews.com (एजेन्सी) विश्व Mon, 13 Jun 2016 09:57:59 +0545