Thursday 10 Jestha, 2075 |
Menu

विश्व

republica-headerdiscount-subscribe1

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

सेतुसमुन्द्रम सिपिङ केनलको विरोध

नयाँ दिल्ली - दी गल्फ अफ म्यानर वर्ल्ड हेरिटेज साइट क्याम्पेनिङले भारतीय प्रधानमन्त्री मनमोहन सिंहलाई तत्काल सेतुसमुन्द्रम सिपिङ केनल योजना अगाडि नबढाउन आग्रह गरेको छ। भारत र श्रीलंकाबीच समुन्द्रमार्गबाट तयार पार्न लागिएको यो पारवहन रोक्न उनीहरुले सिंहलाई पत्राचार गरेका हुन्।
Read more...

अफगान प्रहरी उपप्रमुखको हत्या

काबुल – अफगानिस्तानको पूर्वी प्रान्तमा आइतबार बिहान भएको बम हमलामा त्यहाँका प्रहरी उपप्रमुखको मृत्यु भएको छ। अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीको सडकमा आइतबार बिहान भएको बम आक्रमणमा प्रहरी उपप्रमुख मारिएका हुन्। 
Read more...

चिनियाँ विदेशमन्त्री एसिया भ्रमणमा जाने

बेइजिङ – चिनियाँ विदेशमन्त्री वाङ यी अप्रिल ३० मा चार एसियाली राष्ट्रको भ्रमणमा जाने भएका छन्। विदेशमन्त्री वाङ एसियाली राष्ट्र थाइल्याण्ड, इन्डोनेसिया, सिंगापुर र ब्रुनाइको भ्रमण गर्ने चीनको विदेश मन्त्रालयले जनाएको छ। 
Read more...

मृतक संख्या ३७५ नाघ्यो

ढाका एजेन्सी– बंगलादेशको राजधानी ढाकामा भत्किएको भवनमा मृत्यु हुनेको संख्या आइतबार ३७७ पुगेको छ। यसैबीच ढाका प्रहरीले उक्त कारखानाका मालिक मोहम्मद सोहेल रानालाई पक्राउ गरेको छ।
Read more...

पाकिस्तानमा बम विस्फोट

इस्लामावाद – पाकिस्तानको कराँचीमा बम विस्फोट हुँदा ४ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन्। जिइओन्युजका अनुसार दुई शक्तिशाली बम विस्फोट भएको हो। मुजाहिद्धिन कायुमी मुभमेन्ट र पाकिस्तान पिपुल्स पार्टीको नजिकै विस्फोट गरिएको हो।
Read more...

जेलभित्र ग्याङ फाइट, १३ को मृत्यु

मेक्सिको – मेक्सिकोको केन्द्रमा रहेको सान लुइस पोटोसीमा रहेको कारागारमा गए राति भएको झडपमा परी १३ जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन्। कैद जीवन विताइरहेका दुई ग्याङबीच जेलभित्रै झडप भएको प्रहरीले जनाएको छ।
Read more...

बंगलादेशमा आठ तले भवन भत्किँदा १४९ को मृत्यु

ढाका- बङ्गलादेशमा बुधबार एक भवन भत्किँदा मर्नेको संख्या १४९ पुगेको छ। गएरातभरको खोजतलासमा यति संख्यामा मृत्यु भएको पुष्टि भएको हो। राजधानी ढाकाको नजिकै गार्मेन्ट उद्योग रहेको सो आठ तल्ले भवन भत्किएको थियो। त्यतिबेला भवनमा ठूलो संख्यामा गार्मेन्ट मजदुरहरु थिए। भवनमा रहेका…
Read more...

सिरियाली विद्रोहीद्वारा विमानस्थल कब्जा गरेको दाबी

बेरुत– सिरियाली विद्रोहीहरुले देशको पश्चिमी भू–भागमा रहेको विमानस्थल कब्जा गरेको दाबी गरेका छन्। सैनिकको नियन्त्रणमा रहेको सो विमानस्थल आफूहरुले कब्जा गरेको जानकारी उनीहरुले दिएका हुन्।
Read more...

उच्च सैनिक अधिकारीलाई सिपाहीसरह काम गर्न आदेश

बेइजिङ – चीनका राष्ट्रपति सि चिनफिङले सेना प्रमुखलगायत लेफ्िटनेन्ट कर्णेलभन्दा माथिका उच्च सैनिक अधिकारीलाई वर्षेनी दुई साता सिपाहीसरह काम गर्न आदेश दिएका छन्। राष्ट्रपतिमा नियुक्त भएलगत्तै जिनपिङले राष्ट्र सेवकले राष्ट्रका लागि इमान्दारीपूर्वक काम गर्नुपर्ने बताउँदै सैनिक अधिकारीहरूलाई मात्ने गरी रक्सी…
Read more...

मुसर्रफलाई भुट्टो हत्याको आरोप

इस्लामाबाद – पाकिस्तानी पूर्वसैनिक शासक परवेज मुसर्रफलाई पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोको हत्यामा संलग्न भएको आरोप मंगलबार लगाइएको छ। भुट्टो हत्यामा संलग्नताको आरोपमा मंगलबार मुसर्रफलाई रावलपिण्डी अदालतमा उपस्थित गराइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
Read more...

लिबियास्थित फ्रान्सेली दूतावासमा आक्रमण

त्रिपोली – लिबियाको राजधानी त्रिपोलीमा रहेको फ्रान्सेली राजदूतावासमा मंगलबार भएको बम आक्रमणमा दूतावासका दुई सुरक्षाकर्मी घाइते भएका छन्। मंगलबार बिहानै फ्रान्सेली दूतावासमा आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। दूतावासमा अज्ञात व्यक्तिले कारबम आक्रमण गरेको सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
Read more...

सिरियाका विषयमा महासचिव बानको आग्रह

संयुक्त राष्ट्रसङ्घ – संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि मुनले सिरियाको समस्या समाधानका लागि राजनीतिक उपाय अबलम्बन गर्न आग्रह गरेका छन्। महासचिव बानले सोमबार अरब लिगका महासचिव नविल अल अरबी र सिरियाका लागि संयुक्त राष्ट्रसङ्घ र अरब लिगका संयुक्त विशेषदूत…
Read more...

चीनको जातीय दंगामा २१ को मृत्यु

बेइजिङ– चीनको पश्चिमी प्रान्त सिनजियाङ जातीय दंगामा मंगलबार कम्तीमा २१ जनाको मृत्यु भएको छ। चीनको पश्चिमी प्रान्त सिनजियाङमा बेलाबेला उग्युर आदिवासी र हान जातिबीच जातीय दंगा हुने गरेको छ। जातीय दंगाबारे सूचना बटुल्न गएको प्रहरीसँग भएको भिडन्तमा २१ जनाको मृत्यु भएको…
Read more...

चीनमा शक्तिशाली भूकम्प, सयौ हताहत

वेइजिङ, वैशाख ७ (एजेन्सी) - शक्तिशाली भूकम्पको झड्काले चीनको दक्षिण पश्चि म सिचुवान प्रान्तमा सयौंको ज्यान गएको छ। स्थानीय सरकारी अधिकारीका अनुसार पाँच वर्षपछि यो सबंभन्दा ठूलो क्षति हो। भूकम्पको चार घन्टापछि ७२ जनाको निधन भएको र ६ सय जना…
Read more...
Subscribe to this RSS feed