×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Friday 24 Mangshir, 2073 |
Menu

विश्व

republica-headerdiscount-subscribe1

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

इन्डोनेसियाको बालीमा ६.२ रक्टर स्केलको भूकम्प

जाकार्ता– मध्य इन्डोनेसियामा अवस्थित बाली द्विपमा बिहीबार ६.२ रिक्टर स्केलको भूकम्प गएको छ।
Read more...

आतंकवादविरुद्ध अमेरिका र भारत सँगसँगै

अमेरिका–अमेरिका भ्रमणको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति बराक ओबामासँग महत्वपूर्ण भेटवार्ता गरेका छन्। स्थानीय समय अनुसार मंगलबार बिहान उक्त भेटमा परमाणु अप्रसार, रक्षा, ऊर्जा एवं विकासका विभिन्न सवालमा कुराकानी भएको बताइएको छ । आफ्नो भ्रमणका क्रममा प्रधानमन्त्री…
Read more...

हिलारी राष्ट्रपति उमेद्वार !

अमेरिका–अमेरिकाको आगामी कार्यकालको राष्ट्रपतिको प्रतिस्पर्धाका लागि डेमोक्रेटिक पार्टीको तर्फबाट हिलरी क्लिन्टनले आवश्यक प्रतिनिधि संख्या प्राप्त गरेकी छिन् । अमेरिकी समाचार संस्था एपीले बताए अनुसार हिलारीलाई २ हजार ३ सय ८३ प्रतिनिधिले समर्थन गर्ने भएका छन् ।
Read more...

आइएसका कारण रित्तिँदै फाजुला

इराक–आफैंलाई इस्लामिक स्टेट दाबी गर्दै आईरहेका चरमपन्थीहरुले फालुजाबाट भाग्दै गरेका नागरिकको हत्या गर्ने गरेको खुलासा भएको छ । नर्वे रिम्फ्युजी काउन्सिल (एनआरसी)ले फालुजाबाट भाग्दै गरेका परिवारसँगको कुराकानीमा यस्तो रहस्य पत्ता लगाएको हो । उनीहरुले नदी पार गर्न कोशिस गर्ने नागरिकको…
Read more...

आँधीका कारण तीनको मृत्यु,सयौं वेपत्ता

सिड्नी–आँधीबेहरी तथा नदीका आएको बाढीका कारण अष्ट्रेलियामा तीनको मृत्यु भएको छ भने सयौं मानिस वेपत्ता भएका छन् । अष्ट्रेलियाको पूर्वी क्षेत्रमा आएको बाढीले नदीको बहाव बढ्दा रुख लडेका छन् भने सयौं घर पानीमा पुरिएका छन् ।
Read more...

अबेको बिरोधमा प्रदर्शन

टोकियो– प्रधानमन्त्री सिन्जो अबेको राजीनामा माग गर्दै हजारौै प्रदर्शनकारीले टोकियोको मुख्य सहरमा आइतबार प्रदर्शन गरेका छन् । माथिल्लो सदनको चुनाव नजिकिँदै गर्दा भएको यो विरोधलाई विपक्षी राजनीतिसँग जोडे हेरिएको छ । प्रदर्शनकारीले अबेको राजनीमासँगै आफ्ना सैनिकलाई विदेशी भूमिमा लडाईं गर्न…
Read more...

न्युनतम आयको प्रस्ताव अस्विकृत

जुरिक-स्विजरल्याण्डमा हरेक नागरिकको न्युनतम आय सुरक्षित गर्ने प्रस्तावमा आइतबार भएको जनमत संग्रहमा मतदाताले प्रस्तावको विरुद्धमा भोट गरेका हुन् । 'बेसिक इन्कम ग्रुप' नामको अभियानको आग्रहमा आइतबार भएको जनमत संग्रहमा ७८ प्रतिशत जनताले प्रस्तावको विपक्षमा मतदान गरेका हुन् ।
Read more...

निजी बस दुईवटा कारसँग जुध्दा १७ जनाको मृत्यु

मुम्बई– आइतबार बिहान मुम्बईमा एक निजी बस दुई वटा कार सँग जुध्दा १७ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।
Read more...

घट्यो पानीको सतह, तर टरेको छैन खतरा

पेरिस–पेरिसस्थित सेन नदीको पानीको मात्रा शनिबार बिहानबाट अलि कम भएको छ । शुक्रबार पानीको सतह सामान्य अवस्थामा भन्दा २० फिट माथि आएको थियो । शुक्रबार नदीमा पानीको सतह ३४ वर्ष यताकै उच्च विन्दुमा पुगेपछि शहर जलमग्न भएको छ थियो भने…
Read more...

बौद्ध मन्दिरबाट निकालियो सबै बाघ

थाइल्याण्ड–थाईल्याण्डको 'टाइगर टेम्पल'बाट बाघ हटाउने काम शनिबार सकिएको छ । थाई प्रहरी तथा राष्ट्रिय निकुञ्जका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले मन्दिरमा रहेका १३७ वटा बाघ स्थाथान्तरण गरिएको जनाएको छ ।
Read more...

नक्कली बाबा रामदेव

तस्बिरमा देखिएका व्यक्ति भारतका योग गुरु रामदेव होइनन् भनेको सुन्नुभयो भने पत्यार नलाग्न सक्छ । तर, यो कुरा साँचो हो । भारतका सञ्जय तलबार नाम गरेका यी व्यक्ति रामदेवका 'डुप्लिकेट' हुन् । कुनै बेला बस चलाएर जीविका चलाउने उनी अहिले…
Read more...

३५ सन्ताका पिताको १०० सन्तानको बावु बन्ने चाहना

पाकिस्तान– पाकिस्तानका एक व्यक्ति चौथो श्रीमतीको खोजीमा छन्। पहिलाका तीन जना श्रीमतीबाट ३५ सन्तानमा पिता बनेका उनको लक्ष्य १०० सन्तानको पिता बन्नु रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। सामान्ता मुस्लिम देशमा एकभन्दा बढी विवाहलाई सामान्य रुपमा लिइन्छ।
Read more...

बक्सर मोहम्मद अलीको निधन

काठमाडौं- बक्सर मोहम्मद अलीको निधन भएको छ। ७४ बर्षको उमेरमा उनको निधन भएको हो। स्वास्थमा समस्या देखिएपछि अलीलाई दुई दिन अघि अस्पताल भर्ना गरिएको थियो। अली स्वासप्रस्वासको समस्याले अस्पताल भर्ना भएका थिए।
Read more...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

जकार्ता-बिहीबार बिहानीपख पश्चिमी इन्डोनेसियमा शक्तिशाली भूकम्प गएको समाचार छ । पश्चिमी इन्डोनेसियालाई केन्द्रबिन्दु बनाएर बिहीबार बिहानीपख सो भूकम्प गएको अमेरिकी भौगर्भिक संस्थाले जनाएको छ।
Read more...
Subscribe to this RSS feed