Thursday 13 Shrawn, 2073 |
Menu

विश्व

republica-headerdiscount-subscribe1

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

बौद्ध मन्दिरबाट निकालियो सबै बाघ

थाइल्याण्ड–थाईल्याण्डको 'टाइगर टेम्पल'बाट बाघ हटाउने काम शनिबार सकिएको छ । थाई प्रहरी तथा राष्ट्रिय निकुञ्जका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले मन्दिरमा रहेका १३७ वटा बाघ स्थाथान्तरण गरिएको जनाएको छ ।
Read more...

नक्कली बाबा रामदेव

तस्बिरमा देखिएका व्यक्ति भारतका योग गुरु रामदेव होइनन् भनेको सुन्नुभयो भने पत्यार नलाग्न सक्छ । तर, यो कुरा साँचो हो । भारतका सञ्जय तलबार नाम गरेका यी व्यक्ति रामदेवका 'डुप्लिकेट' हुन् । कुनै बेला बस चलाएर जीविका चलाउने उनी अहिले…
Read more...

३५ सन्ताका पिताको १०० सन्तानको बावु बन्ने चाहना

पाकिस्तान– पाकिस्तानका एक व्यक्ति चौथो श्रीमतीको खोजीमा छन्। पहिलाका तीन जना श्रीमतीबाट ३५ सन्तानमा पिता बनेका उनको लक्ष्य १०० सन्तानको पिता बन्नु रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। सामान्ता मुस्लिम देशमा एकभन्दा बढी विवाहलाई सामान्य रुपमा लिइन्छ।
Read more...

बक्सर मोहम्मद अलीको निधन

काठमाडौं- बक्सर मोहम्मद अलीको निधन भएको छ। ७४ बर्षको उमेरमा उनको निधन भएको हो। स्वास्थमा समस्या देखिएपछि अलीलाई दुई दिन अघि अस्पताल भर्ना गरिएको थियो। अली स्वासप्रस्वासको समस्याले अस्पताल भर्ना भएका थिए।
Read more...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

जकार्ता-बिहीबार बिहानीपख पश्चिमी इन्डोनेसियमा शक्तिशाली भूकम्प गएको समाचार छ । पश्चिमी इन्डोनेसियालाई केन्द्रबिन्दु बनाएर बिहीबार बिहानीपख सो भूकम्प गएको अमेरिकी भौगर्भिक संस्थाले जनाएको छ।
Read more...

हिलारी क्लिन्टन राष्ट्रपतिको चुनावी दौडबाट बाहिरन सक्ने

वाशिंटन– हालैका दिनमा अमेरिकामा राष्ट्रपतिको चुनावको चर्चा अमेरिकी सहरमा राष्ट्रपति पदका उमेद्वारको विषयले चर्चा पाएको छ। डेमोक्रेटिक पार्टीकातर्फबाट राष्ट्रपतिको उमेद्वारमा अग्रस्थानमा रहेकी हिलारी क्लिन्टल उम्मेदवारीबाट बाहिरिने चर्चाले अहिले अमेरिकामा चर्चा पाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्।
Read more...

इराकको फालुजामा २० हजार बालबालिका फसे

बग्दाद–इराकी सुरक्षाबलले इराकको फालुजा सहर कब्जा गर्ने क्रममा सुरक्षाबल र जिहादी समूहबीच भएको झडपमा कम्तीका २० हजार बालबालिका सो सहरमा फसेको संयुक्त राष्ट्रसंघको बालबालिका कोष (युनिसेफ) ले बताएको छ ।
Read more...

बाैद्ध मन्दिरमा ४० बाघका बच्चा मृत भेटिए

थाईल्याण्ड–थाई बौद्व मन्दिरमा ४० वटा बाघका मृत बच्चा भेटिएको छ । मन्दिरमा पालिएका बाघ हटाउने क्रममा थाई प्रहरी तथा वन अधिकारीले फ्रिजरमा राखिएका बाघका बच्चा भेटेको समाचारहरु मा उल्लेख छ । प्रहरी तथा वन अधिकारीले सोमबारबाट मन्दिरमा पालिएका बाघ हटाउन…
Read more...

गुरिल्ला मारिएको घटनाको प्रहरीले अनुसन्धान गर्ने

वाशिंटन– सामाजिक संजालमा व्यापक विरोध भएपछि अमेरिकी प्रहरीले सिनसिनआती चिडिया घरमा एक तीन वर्षीय बालकलाई बचाउने क्रममा गोली हानी गुरिल्ला मारिएको घटनाको अनुसन्धान गर्ने बताएको छ। ह्यामिल्टन काउन्टिका अभियान्ता जोसेफ डिर्टसले प्रहरीको अनुसन्धान कार्य समापन भएपछि मात्र आफूहरुले कस्तो कारवाही…
Read more...

२ हजार ५सय आप्रवासी शरणार्थीको मृत्यु

जेनेभा– भूमध्यसागर तथा युरोपको सामुद्रिक बाटो हुँदै युरोप तथा अमेरिका र्छि खोज्दा मृत्युको मुखमा पुग्ने यात्रुको संख्या २ हजार नाघेको संयुक्त राष्ट्र संघले जनाएको छ। सन् २०१६ को सुरुदेखि अहिलेसम्म करिब दुई हजार ५०० आप्रवासी शरणार्थीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले…
Read more...

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण असफल

सोल– दक्षिण कोरियाको सैनिकले उत्तर कोरियाले गरेको पछिल्लो क्षेप्यास्त्र परीक्षण असफल भएको जनाएको छ। अज्ञात रुपमा नै उत्तर कोरियाले चौथो पटक गर्न लागेको सो मध्यमदुरीको क्षेप्यास्त्र परीक्षण असफल भएको पाइएकोे दक्षिण कोरियाली सेनाले जनाएको छ ।
Read more...

विश्वकै लामो र गहिरो रेल टनेल स्विजरल्याण्डमा

जेनेभा–स्विजरल्याण्डमा झन्डै दुई दशक लामो समय लगाएर निर्माण गरिएको विश्वकै सबै भन्दा लामो र गहिरो रेल टनेल औपचारिक रुपमा खोलिने भएको छ। ५७ किलोमिटर लामो गोर्थहाड टनेलले उत्तरी र दक्षिणी युरोपबीच द्रूतगतिमा रेल सोवा प्रदान गर्नेछ।
Read more...

बस रोकेर १६ यात्रुको हत्या ४५ जना अपहरित

कुन्दुज (अफगानिस्तान)—अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा मङ्गलबार सशस्त्र हतियारधारीहरुले कम्तिमा १६ व्यक्तिको गोली हानी हत्या गरेका छन्। कुन्दुज प्रान्तको प्रान्तीय राजधानी कुन्दुज सहरको दक्षिणतर्फको बाहिरी इलाकामा पर्ने कजाकाह क्षेत्रमा गुडिरहेका बस रोकेर यात्रुको हत्या गरिएको प्रहरीले जनाएको छ।
Read more...

भारतीय सेनाको हतियार डिपोमा भीषण आगलागी, १७ सैनिककाे मृत्यु

महाराष्ट्र–महाराष्ट्रको पुलगाउँस्थित सेनाको हतियार रहेको डिपोमा भीषण अगालागी भएको छ। आगलागीमा परी हालसम्म २ अधिकृतसहित १७ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन्। आगलागीमा परी १९ जना सेना घाइते भएका छन्।
Read more...
Subscribe to this RSS feed