Wednesday 12 Ashwin, 2073 |
Menu

विश्व

republica-headerdiscount-subscribe1

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

२ हजार ५सय आप्रवासी शरणार्थीको मृत्यु

जेनेभा– भूमध्यसागर तथा युरोपको सामुद्रिक बाटो हुँदै युरोप तथा अमेरिका र्छि खोज्दा मृत्युको मुखमा पुग्ने यात्रुको संख्या २ हजार नाघेको संयुक्त राष्ट्र संघले जनाएको छ। सन् २०१६ को सुरुदेखि अहिलेसम्म करिब दुई हजार ५०० आप्रवासी शरणार्थीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले…
Read more...

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण असफल

सोल– दक्षिण कोरियाको सैनिकले उत्तर कोरियाले गरेको पछिल्लो क्षेप्यास्त्र परीक्षण असफल भएको जनाएको छ। अज्ञात रुपमा नै उत्तर कोरियाले चौथो पटक गर्न लागेको सो मध्यमदुरीको क्षेप्यास्त्र परीक्षण असफल भएको पाइएकोे दक्षिण कोरियाली सेनाले जनाएको छ ।
Read more...

विश्वकै लामो र गहिरो रेल टनेल स्विजरल्याण्डमा

जेनेभा–स्विजरल्याण्डमा झन्डै दुई दशक लामो समय लगाएर निर्माण गरिएको विश्वकै सबै भन्दा लामो र गहिरो रेल टनेल औपचारिक रुपमा खोलिने भएको छ। ५७ किलोमिटर लामो गोर्थहाड टनेलले उत्तरी र दक्षिणी युरोपबीच द्रूतगतिमा रेल सोवा प्रदान गर्नेछ।
Read more...

बस रोकेर १६ यात्रुको हत्या ४५ जना अपहरित

कुन्दुज (अफगानिस्तान)—अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा मङ्गलबार सशस्त्र हतियारधारीहरुले कम्तिमा १६ व्यक्तिको गोली हानी हत्या गरेका छन्। कुन्दुज प्रान्तको प्रान्तीय राजधानी कुन्दुज सहरको दक्षिणतर्फको बाहिरी इलाकामा पर्ने कजाकाह क्षेत्रमा गुडिरहेका बस रोकेर यात्रुको हत्या गरिएको प्रहरीले जनाएको छ।
Read more...

भारतीय सेनाको हतियार डिपोमा भीषण आगलागी, १७ सैनिककाे मृत्यु

महाराष्ट्र–महाराष्ट्रको पुलगाउँस्थित सेनाको हतियार रहेको डिपोमा भीषण अगालागी भएको छ। आगलागीमा परी हालसम्म २ अधिकृतसहित १७ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन्। आगलागीमा परी १९ जना सेना घाइते भएका छन्।
Read more...

सिरियाली विपक्षी वार्ता टोलीका प्रमुखद्वारा राजीनामा

बेरुत–सिरियाली विपक्षी समूहका नेता मोहम्मद अल्लोसले जेनेभामा जारी रहेकोे शान्तिवार्तामा आफ्नो सहभागिता नरहने भन्दै त्यसबाट हात झिकेका छन् । उनले विपक्षी समूहको वार्ता समिति संयोजकबाट पनि राजिनामा पनि दिएको आफ्नो ट्वीटर अकाउन्टमार्फत् जनाएका छन् ।
Read more...

हज विवादमा साउदी र इरान

तेहरान–इरानले यस वर्ष आफ्ना नागरिक हजयात्राका लागि साउदी अरेबियाको मक्का नपठाउने बताएको छ । साउदी अरेबिया र इरानले हज तीर्थयात्राबारेको आपसी विवाद सुल्झाउन विफल भए पछि इरानले यस्तो निर्णय लिएको हो ।
Read more...

आँधी र चट्याङबाट भारतमा २४ को मृत्यु

नयाँ दिल्ली-भारतको उत्तरी राज्य उत्तर प्रदेश र उत्तराखण्डमा आँधीबेहरी, चट्याङ र मुसलधारे बर्षाबाट कम्तीमा २४ व्यक्तिको मृत्यु भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन्।
Read more...

कहिले होला भारतमा धार्मिक सुधार ?

भारत–आउँदो साल यूरोपमा ईसाई धर्मको सुधारवादी आन्दोलनले ५ सय वर्ष पूरा गर्नेछ । हालैमा भारतीय अखरबारमा छापिएका दुई समाचारले मलाई यो कुरा याद आयो । २५ मे मा अांध्र प्रदेशमा छापिएको समाचारमा मन्दिरको आम्दानी २७ प्रतिशतले बृद्वि भएको उल्लेख गरिएको…
Read more...

७ सय शरणार्थी बेपत्ता

इटली–पछिल्लो केही दिन यता ७ सय शरणार्थी भूमध्य सागरमा भएका नाऊ दुर्घटनामा मरेको आशंका गरिएको छ । संयुक्त राष्ट्रसंघले जनाए अनुसार गत बुधबार, बिहीबार र शुक्रबार अफ्रिकाबाट युरोप जान लागेका ती आप्रवासीहरु समुन्द्रमा डुबेका हुन् ।
Read more...

टेक्ससमा भारी वर्षा जनजीवन प्रभावित

वासिंटन– अमेरिकी सहर टेक्ससको दक्षिणपूर्वी भागमा आएको बाढीमा परी कम्तिमा ६ जना मृत्यु हुनुका साथै दुई जना बेपत्ता भएका छन्। मृत्यु भएका छ जना मध्ये चार जना वासिङटन निवासी हुने भने तारिभस र केन्डला स्टेटका एक/ एक जना रहेका छन्।
Read more...

यस्तो यन्त्र जसले विचारलाई बोलीमा परिणत गर्न सक्छ

लन्डन— तपाइँको दिमागमा के चलिरहेको छ अरुलाई थाहा भयो भने त्यसको परिणाम के होला? यसले धेरै बोल्न नसक्ने समस्या झेलिरहेकाहरुलाई राम्रै हुनेछ। हो विचारलाई बोलीमा परिणत गर्ने एक मस्तिष्क पढ्ने (माइन्ड रिडिङ) उपकरणको सपना वास्तविकतामा परिणत हुन लागेको छ।
Read more...

पाकिस्तानमा कन्डम विज्ञापनमा रोक

पाकिस्तान-पाकिस्तानको प्रसारण नियामक संस्था पेमराले रेडियो र टेलिभिजनमा कन्डम विज्ञापनमा रोक लगाएको छ । स्थानीय मिडिया कार्यालयहरूमा पठाइएको सूचनामा परिवार नियोजन साधनमा विज्ञापन तुरुन्त रोक लगाउन भनिएको छ ।
Read more...

श्रीमतीबाट टाढा रहन अदालतकाे अादेश

अमेरिका–अमेरिकाको एक अदालतले अभिनेता जोनी डेपलाई आफ्नी पत्नी अभिनेत्री एम्बर हर्डबाट टाढा रहन आदेश दिएको छ । एम्बरले आफूलाई डेपले आक्रमण गरेको आरोप लगाएपछि दुई जना अलगअलग रहँदै आएका थिए । शुक्रबारको सुनुवाइमा अदालतले भनेको छ, 'डेपले एक झगडाका क्रममा…
Read more...
Subscribe to this RSS feed