Thursday 13 Shrawn, 2073 |
Menu

विश्व

republica-headerdiscount-subscribe1

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

७ सय शरणार्थी बेपत्ता

इटली–पछिल्लो केही दिन यता ७ सय शरणार्थी भूमध्य सागरमा भएका नाऊ दुर्घटनामा मरेको आशंका गरिएको छ । संयुक्त राष्ट्रसंघले जनाए अनुसार गत बुधबार, बिहीबार र शुक्रबार अफ्रिकाबाट युरोप जान लागेका ती आप्रवासीहरु समुन्द्रमा डुबेका हुन् ।
Read more...

टेक्ससमा भारी वर्षा जनजीवन प्रभावित

वासिंटन– अमेरिकी सहर टेक्ससको दक्षिणपूर्वी भागमा आएको बाढीमा परी कम्तिमा ६ जना मृत्यु हुनुका साथै दुई जना बेपत्ता भएका छन्। मृत्यु भएका छ जना मध्ये चार जना वासिङटन निवासी हुने भने तारिभस र केन्डला स्टेटका एक/ एक जना रहेका छन्।
Read more...

यस्तो यन्त्र जसले विचारलाई बोलीमा परिणत गर्न सक्छ

लन्डन— तपाइँको दिमागमा के चलिरहेको छ अरुलाई थाहा भयो भने त्यसको परिणाम के होला? यसले धेरै बोल्न नसक्ने समस्या झेलिरहेकाहरुलाई राम्रै हुनेछ। हो विचारलाई बोलीमा परिणत गर्ने एक मस्तिष्क पढ्ने (माइन्ड रिडिङ) उपकरणको सपना वास्तविकतामा परिणत हुन लागेको छ।
Read more...

पाकिस्तानमा कन्डम विज्ञापनमा रोक

पाकिस्तान-पाकिस्तानको प्रसारण नियामक संस्था पेमराले रेडियो र टेलिभिजनमा कन्डम विज्ञापनमा रोक लगाएको छ । स्थानीय मिडिया कार्यालयहरूमा पठाइएको सूचनामा परिवार नियोजन साधनमा विज्ञापन तुरुन्त रोक लगाउन भनिएको छ ।
Read more...

श्रीमतीबाट टाढा रहन अदालतकाे अादेश

अमेरिका–अमेरिकाको एक अदालतले अभिनेता जोनी डेपलाई आफ्नी पत्नी अभिनेत्री एम्बर हर्डबाट टाढा रहन आदेश दिएको छ । एम्बरले आफूलाई डेपले आक्रमण गरेको आरोप लगाएपछि दुई जना अलगअलग रहँदै आएका थिए । शुक्रबारको सुनुवाइमा अदालतले भनेको छ, 'डेपले एक झगडाका क्रममा…
Read more...

३१९ जना बोकेको कोरियन एयरको विमानमा आगलागी

टोकियो— ३०२ यात्रु बोकेर सोल उड्न लागेको कोरियन एयरको बोइङ ७७७ विमानमा ठूलो आगलागी भएको छ। उडान कर्मचारी सहित ३१९ जना चढेको जहाज जापानको टोकियोस्थित हेनिडा विमानस्थलमा शुक्रबार अागलागी भएको हो।
Read more...

दुई वर्षे बालकको ९ केजीको टाउको

ढाका- एक बालकको टाउको केही स्वास्थ्य समस्याका कारण सामान्य बच्चाको भन्दा तीन गुणा बढी सुन्निएको छ। दक्षिणी बंगलादेशका दुई वर्षिय इमोनको टाउकाको तौल ९ केजी छ। सामान्यतया उनको टाउकाको जति तौल एक वर्षिय बालकको हुने गर्छ।
Read more...

सद्देलाई एड्स रोगी भनेपछि...

जेनजाउ-चीनका एक सर्वसाधारण किसानलाई स्वास्थ्य जाँचका क्रममा चिकित्सकले एचआइभी एड्स भएको भनेपछि तिनले क्षतिपूर्ति दाबी गरेका छन्।चीनका एक किसानलाई चिकित्सकले स्वास्थ्य जाँचका क्रममा एड्स संक्रमण देखाएका थिए । तर त्यसको करिब ११ वर्षपछि आफूलाई त्यस्तो कुनै रोग नदेखिएको प्रमाणित भएपछि…
Read more...

आफगान तालिबानमा नयाँ नेता

काबुल-अफगानिस्तानको सशस्त्र विद्रोही संगठन तालिबानका प्रमुख नेता मुल्लाह अख्तर मन्सुरमा मारिएपछि संगठनले नयाँ प्रमुख नियुक्त गरेको छ । संगठनले बुधबार नेता मुल्लाहको निधनको पुष्टि गरेको हो । तालिबान संगठनले मुल्लाह मृत्युको पुष्टि गरेसँगै उनको स्थानमा नयाँ नेता मौलाबी हैबतुल्लाह अखुन्जादालाई…
Read more...

अमेरिकामा भएको ९/११ आक्रमण पुन दोहोर्याउने यस्तो योजना

बैंकक–अमेरिकी इतिहास मै सबैभन्दा कठोर आक्रमण मानिएको ९/११ को आक्रमणलाई थाइल्याण्ड निवासी ५१ वर्षीय पल सालो पुन दोहोर्याउने योजनामा छन्। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार  पल सालो अमेरिकामा घटेको सो आक्रमणलाई दोहोर्याउन यतिबेला निकै व्यस्त छन्।
Read more...

दुर्व्यसनी महिलालाई देश फिर्ता

अस्ट्रेलिया–लामो समयदेखि अस्ट्रेलिया बसिरहेकी पाँच सन्तानकी विधवा आमालाई बेलायत फर्काइने भएको छ । लागुऔषध दुव्र्यसनबाट मुक्त हुँदै गरेकी ३० वर्षीया केली वेब पटकपटक जेल परिसकेकी छन् र पछिल्लो पटक उनी चोरी अभियोगमा डेढ वर्ष कैद भएकी थिइन् ।
Read more...

युद्धविराम भंग हुने खतरा

सान–यमनको दक्षिणी सहर एडेनमा भएको दुई आत्मघाती हमलामा परी कम्तीमा ५० जनाको ज्यान गएको छ । मारिनेमा यमनी सेनामा भर्ती हुन गएका युवा छन् । भर्ती हुनका लागि नापजाँच प्रक्रियामा बसिरहेका युवालाई लक्ष्य गरी हमला भएको थियो ।
Read more...

उडिरहेको एयर एम्बुलेन्सका दुवै इन्जिन फेल भएपछि...

नयाँ दिल्ली— दिल्लीको नजफगडमा मंगलबार एउटा एयर एम्बुलेन्स आलुबारीमा आकस्मिक ल्यान्डिङ गरेको छ। एयर एम्बुलेन्स जहाजमा ७ जना सवार थिए। ती मध्ये २ जना घाइते भएका छन्। जहाजलाई इन्दिरा गान्धी अन्तरार्ष्ट्रिय विमानस्थलमा अवतरण गराउनु पर्ने थियो।
Read more...

लिङ्गमा कविता लेख्नेलाई ६ महिना जेल सजाय

रङ्गुन— बर्माका एक लेखकलाई लिङ्गमा पूर्व राष्ट्रपतिबारे कविता ट्याटु गरी लेखेको आरोपमा ६ महिनाको जेल सजाय सुनाइएको छ। माउंग सौंगखा नामका ती व्यक्तिले लिङ्गमा कविता लेखेको कुरा फेसबुकबाट जानकारी गराएका थिए। लिङ्गमा ट्याटु बनाएर पूर्व राष्ट्रपति थिन सेनबारे कविता लेखेको…
Read more...
Subscribe to this RSS feed