Sunday 19 Mangshir, 2073 |
Menu

विश्व

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

अमेरिकामा भएको ९/११ आक्रमण पुन दोहोर्याउने यस्तो योजना

बैंकक–अमेरिकी इतिहास मै सबैभन्दा कठोर आक्रमण मानिएको ९/११ को आक्रमणलाई थाइल्याण्ड निवासी ५१ वर्षीय पल सालो पुन दोहोर्याउने योजनामा छन्। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार  पल सालो अमेरिकामा घटेको सो आक्रमणलाई दोहोर्याउन यतिबेला निकै व्यस्त छन्।
Read more...

दुर्व्यसनी महिलालाई देश फिर्ता

अस्ट्रेलिया–लामो समयदेखि अस्ट्रेलिया बसिरहेकी पाँच सन्तानकी विधवा आमालाई बेलायत फर्काइने भएको छ । लागुऔषध दुव्र्यसनबाट मुक्त हुँदै गरेकी ३० वर्षीया केली वेब पटकपटक जेल परिसकेकी छन् र पछिल्लो पटक उनी चोरी अभियोगमा डेढ वर्ष कैद भएकी थिइन् ।
Read more...

युद्धविराम भंग हुने खतरा

सान–यमनको दक्षिणी सहर एडेनमा भएको दुई आत्मघाती हमलामा परी कम्तीमा ५० जनाको ज्यान गएको छ । मारिनेमा यमनी सेनामा भर्ती हुन गएका युवा छन् । भर्ती हुनका लागि नापजाँच प्रक्रियामा बसिरहेका युवालाई लक्ष्य गरी हमला भएको थियो ।
Read more...

उडिरहेको एयर एम्बुलेन्सका दुवै इन्जिन फेल भएपछि...

नयाँ दिल्ली— दिल्लीको नजफगडमा मंगलबार एउटा एयर एम्बुलेन्स आलुबारीमा आकस्मिक ल्यान्डिङ गरेको छ। एयर एम्बुलेन्स जहाजमा ७ जना सवार थिए। ती मध्ये २ जना घाइते भएका छन्। जहाजलाई इन्दिरा गान्धी अन्तरार्ष्ट्रिय विमानस्थलमा अवतरण गराउनु पर्ने थियो।
Read more...

लिङ्गमा कविता लेख्नेलाई ६ महिना जेल सजाय

रङ्गुन— बर्माका एक लेखकलाई लिङ्गमा पूर्व राष्ट्रपतिबारे कविता ट्याटु गरी लेखेको आरोपमा ६ महिनाको जेल सजाय सुनाइएको छ। माउंग सौंगखा नामका ती व्यक्तिले लिङ्गमा कविता लेखेको कुरा फेसबुकबाट जानकारी गराएका थिए। लिङ्गमा ट्याटु बनाएर पूर्व राष्ट्रपति थिन सेनबारे कविता लेखेको…
Read more...

बहिनीका लागि योग्य वर खोज्दै उत्तरी कोरियाली नेता किम

प्योङयाङ–उत्तर कोरियाली नेता किम जोंग उन आफ्नी बहिनीको विवाहका लागि योग्य वरको खोजीमा रहेको सार्वजनिक भएको छ। आफ्नी बहिनीको विवाहका लागि योग्न वर खोज्ने क्रममा नेता किमले ब्याचलर शैलीमा डेटिङ प्रतिश्पर्धाको आयोजना गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्।
Read more...

मस्तिष्क तेज बनाउन व्यस्त हुनुपर्छ

बोस्टन-प्रायः व्यस्त भएकोमा तपाईंले गुनासो गर्नुहुन्छ होला तर शोधकर्ताहरूले भने व्यस्त हुनु तपाईंको मस्तिष्कका लागि अति राम्रो भएको बताएका छन् ।
Read more...

ट्रम्पभन्दा हिलारी नै जाती

न्युयोर्क– दुई दुष्टमध्ये कसलाई छान्ने भन्ने छनोटमा आखिरीमा हिलारी नै पर्ने अर्का राष्ट्रपतिका आकांक्षी बर्नी स्यान्डर्सले बताएका छन् । 'दुई दुष्टमध्ये कम दुष्ट छान्ने पालो आएको छ यसपटक,' बर्नीले एबिसी टेलिभिजनसँग आइतबार साँझ अन्तरवार्ता दिँदै भने, 'त्यसैले हिलारी कम दुष्ट…
Read more...

पृथ्वी कति तात्यो ?

सन् १८५० ताका औद्योगिक क्रान्ति सुरु भएपछि पहिलेको तुलनामा पृथ्वीको तापक्रम एक डिग्री बढेको छ । यही गतिमा पृथ्वीको तापक्रम बढ्ने हो भने पृथ्वीमा जीवनको सम्भावना सोचेभन्दा चाँडै अन्त्य हुन सक्छ । तापक्रम घटाउन संसारभरका देशले १.५ देखि २ डिग्रीसम्म…
Read more...

गर्मी पछार्न पाकिस्तानीबाट सिक्नुस्

कराची–सन् १९८१ पछि पाकिस्तानमा चर्को गर्मीका कारण स्थानीय डराउन छाडेका छन् । बरु उनीहरू मर्ने तयारी थालेका छन् । यहाँ अहिले ४४ डिग्री सेल्सियस तापक्रम पुगेको छ। चिहान खन्ने साहिद बलोच यस पटक अन्तिम अवस्थामा हतारो गर्न चाहँदैनन्।
Read more...

तालिबानी मुख्य नेता मारिए

वासिङटन- अमेरिकी चालकरहित विमान (ड्रोन) आक्रमणमा तालिबान नेता मुल्लाह अख्तर मन्सुर मारिएका छन्। पाकिस्तानको दुर्गम इलाकामा शनिबार गरिएको अमेरिकासँग आबद्ध हवाई आक्रमणमा उनी मारिएको अमेरिकी अधिकारीहरूले जानकारी दिएका छन्।
Read more...

लिबियाका पूर्वमन्त्रीको आईएसको आक्रमणमा मृत्यु

त्रिपोली (लिबिया)— लिबियाका पूर्व श्रममन्त्री मोहम्मद सोआलेमले इस्लामिक स्टेट जिहादी समूहका विद्रोहीद्वारा गरिएको आक्रमणमा मारिएका छन्।
Read more...

किरण वेदी पोन्डेचोरीको उपराज्यपाल नियुक्त

नयाँ दिल्ली— भारतीय जनता पार्टीको तर्फबाट दिल्लीको पछिल्लो विधानसभा चुनावमा मुख्यमन्त्री पदकी उम्मेदवार रहेकी किरण बेदीलाई पेन्डेचोरीको उपराज्यपाल नियुक्त गरिएको छ। बेदी पूर्व बरिष्ठ प्रहरी अधिकृत हुन्।
Read more...

अमेरिकी आक्रमणमा तालिबान प्रमुख मुल्ला अख्तर मन्सुरको मृत्यु

वासिंटन–अमेरिकी सेनाको हवाइ आक्रमणमा अफगान–तालिबानी नेता मुल्ला अख्तर मन्सुरको मृत्यु भएको छ। अमेरिकी अधिकारीले यो हवाई आक्रमण पाकिस्तान–अफगानिस्तानको सीमामा मुल्ला अख्तर मन्सुरको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। राष्ट्रपति बराक ओबामाले सो आक्रमणको स्वीकृत दिएका थिए।
Read more...
Subscribe to this RSS feed