11 Bhadra, 2073 |
Menu

विश्व

republica-headerdiscount-subscribe1

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

गर्मी पछार्न पाकिस्तानीबाट सिक्नुस्

कराची–सन् १९८१ पछि पाकिस्तानमा चर्को गर्मीका कारण स्थानीय डराउन छाडेका छन् । बरु उनीहरू मर्ने तयारी थालेका छन् । यहाँ अहिले ४४ डिग्री सेल्सियस तापक्रम पुगेको छ। चिहान खन्ने साहिद बलोच यस पटक अन्तिम अवस्थामा हतारो गर्न चाहँदैनन्।
Read more...

तालिबानी मुख्य नेता मारिए

वासिङटन- अमेरिकी चालकरहित विमान (ड्रोन) आक्रमणमा तालिबान नेता मुल्लाह अख्तर मन्सुर मारिएका छन्। पाकिस्तानको दुर्गम इलाकामा शनिबार गरिएको अमेरिकासँग आबद्ध हवाई आक्रमणमा उनी मारिएको अमेरिकी अधिकारीहरूले जानकारी दिएका छन्।
Read more...

लिबियाका पूर्वमन्त्रीको आईएसको आक्रमणमा मृत्यु

त्रिपोली (लिबिया)— लिबियाका पूर्व श्रममन्त्री मोहम्मद सोआलेमले इस्लामिक स्टेट जिहादी समूहका विद्रोहीद्वारा गरिएको आक्रमणमा मारिएका छन्।
Read more...

किरण वेदी पोन्डेचोरीको उपराज्यपाल नियुक्त

नयाँ दिल्ली— भारतीय जनता पार्टीको तर्फबाट दिल्लीको पछिल्लो विधानसभा चुनावमा मुख्यमन्त्री पदकी उम्मेदवार रहेकी किरण बेदीलाई पेन्डेचोरीको उपराज्यपाल नियुक्त गरिएको छ। बेदी पूर्व बरिष्ठ प्रहरी अधिकृत हुन्।
Read more...

अमेरिकी आक्रमणमा तालिबान प्रमुख मुल्ला अख्तर मन्सुरको मृत्यु

वासिंटन–अमेरिकी सेनाको हवाइ आक्रमणमा अफगान–तालिबानी नेता मुल्ला अख्तर मन्सुरको मृत्यु भएको छ। अमेरिकी अधिकारीले यो हवाई आक्रमण पाकिस्तान–अफगानिस्तानको सीमामा मुल्ला अख्तर मन्सुरको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। राष्ट्रपति बराक ओबामाले सो आक्रमणको स्वीकृत दिएका थिए।
Read more...

अमेरिकामा हिराली र ट्रम्प दुवै निकै अलोकप्रिय

वासिंटन–अमेरिकामा हुने राष्ट्रपति निर्वाचनका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार हिलारी क्लिन्टन र रिपब्लिकन पार्टीकातर्फबाट डोनाल्ड ट्रम्प राष्ट्रपतिका उम्मेदवार बन्ने करिव करिव निश्चित भएको छ। तर निर्वाचनको मुखैमा यी दुवै उम्मेदवार निकै अलोकप्रिय भएको सर्वेक्षणले देखाएको छ।
Read more...

मृतक छोराका लागि बुहारी

एजेन्सी-तीन वर्षअघि मृत्यु भएको छोराका लागि बुहारी भित्र्याएको कुरा अनौठो सुनिन्छ । यसरी भित्र्याइएकी बुहारी पनि मृत रहेको कुरा अझ अनौठो सुनिन्छ । त्यसमाथि मृतक बुहारी भित्र्याउन २० हजार पाउन्ड खर्च गरियो भन्ने सुन्दा पत्याउनै गाह्रो पर्छ । तर, चीनमा…
Read more...

भाँचियो लिंग !

सेक्समा लीन भएर चरम आनन्द लुटिरहेको बेला लिंग भाँचिनु दुःखलाग्दो कुरा हो। यस्तै दुःखलाग्दो अवस्थाको शिकार भएका छन्, भारतीय राजधानी दिल्लीका एक युवक।
Read more...

५९ यात्रु र १० चालक दलका सदस्यसहित इजिप्ट एयरको बिमान बेपत्ता

कायरो–फ्रान्सको राजधानी पेसिरबाट इटिप्टको कायरोकालागि ५९ यात्रु र दश चालकदलका सदस्यसहित उठेको इटिप्ट एयरको एमएस ८०४ उडान नम्बरको जहाज सम्पर्कविहीन भएको छ।
Read more...

बमको धम्कीपछि विमान फोर्स ल्यान्डिङ

क्वालालम्पुर—सिंगापुरका लागि उडेको मलेसियन कम्पनीको एउटा जहाज फोर्स ल्यान्डिङ गरिएको छ। बम भएको सूचनापछि ३४ जना सवार जहाजलाई क्वालालम्पुर नजिकैको सुल्तान अब्दुल अजिज शाह विमानस्थलमा फोर्स ल्यान्डिङ गरिएको हो।
Read more...

इक्वेडरमा शक्तिशाली भूकम्प

म्याड्रिड— इक्वेडरमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी जुइयोलोजिकल सर्भेका अनुसार इक्वेडरको प्यासिफिक कोस्टलाई भूकम्पले नराम्रोसँग धक्का दिएको छ।
Read more...

भारतले गर्‍यो मिसाइल परीक्षण

नयाँ दिल्ली— भारतले विकसित गरेको परमाणु हतियार बोक्न सक्षम पृथ्वी-२ मिसाइलको सफल परीक्षण गरेको छ। उडिसाको चाँदीपुरस्थित केन्द्रबाट मिसाइलको सफल परीक्षण गरिएको हो।अहिलेको परीक्षण सेनाको युजर ट्रायलको रुपमा भएको बताइएको छ। वैज्ञानिकको उपस्थितिमा परीक्षण सेनाले गरेको हो। यसअघि १५ मेमा…
Read more...

तीन देशको पहिलो संयुक्त क्षेप्यास्त्रविरोधी अभ्यास हुने

सोेल-अमेरिका, जापान र दक्षिण कोरियाले उत्तर कोरियाको आणविक हतियारको चेतावनीलाई सामना गर्ने उद्देश्यका साथ आगामी महिनादेखि दक्षिण कोरियामा संयुक्त रुपमा पहिलो पटक क्षेप्यास्त्रविरोधी अभ्यास थाल्ने सोलका अधिकारीले सोमबार बताएका छन् ।
Read more...

यसरी पक्राउ परेका थिए मन्डेला

एक रिपोर्ट अनुसार दक्षिण अफ्रिकाकी स्वतन्त्रताका नेता नेल्सन मन्डेला अमेरिकी खुफिया एजेन्सी 'सीआईएको सूचना'का आधारमा पक्राउ परेका थिए। सीइएका एक पूर्व एजेन्टले आफूले दिएको सूचनाको आधारमा दक्षिण अफ्रिकी प्रहरीले मन्डेलालाई १९६२ पक्राउ गरेको दावी गरेका छन्।
Read more...
Subscribe to this RSS feed