Friday 24 Mangshir, 2073 |
Menu

विश्व

republica-headerdiscount-subscribe1

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

बमको धम्कीपछि विमान फोर्स ल्यान्डिङ

क्वालालम्पुर—सिंगापुरका लागि उडेको मलेसियन कम्पनीको एउटा जहाज फोर्स ल्यान्डिङ गरिएको छ। बम भएको सूचनापछि ३४ जना सवार जहाजलाई क्वालालम्पुर नजिकैको सुल्तान अब्दुल अजिज शाह विमानस्थलमा फोर्स ल्यान्डिङ गरिएको हो।
Read more...

इक्वेडरमा शक्तिशाली भूकम्प

म्याड्रिड— इक्वेडरमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी जुइयोलोजिकल सर्भेका अनुसार इक्वेडरको प्यासिफिक कोस्टलाई भूकम्पले नराम्रोसँग धक्का दिएको छ।
Read more...

भारतले गर्‍यो मिसाइल परीक्षण

नयाँ दिल्ली— भारतले विकसित गरेको परमाणु हतियार बोक्न सक्षम पृथ्वी-२ मिसाइलको सफल परीक्षण गरेको छ। उडिसाको चाँदीपुरस्थित केन्द्रबाट मिसाइलको सफल परीक्षण गरिएको हो।अहिलेको परीक्षण सेनाको युजर ट्रायलको रुपमा भएको बताइएको छ। वैज्ञानिकको उपस्थितिमा परीक्षण सेनाले गरेको हो। यसअघि १५ मेमा…
Read more...

तीन देशको पहिलो संयुक्त क्षेप्यास्त्रविरोधी अभ्यास हुने

सोेल-अमेरिका, जापान र दक्षिण कोरियाले उत्तर कोरियाको आणविक हतियारको चेतावनीलाई सामना गर्ने उद्देश्यका साथ आगामी महिनादेखि दक्षिण कोरियामा संयुक्त रुपमा पहिलो पटक क्षेप्यास्त्रविरोधी अभ्यास थाल्ने सोलका अधिकारीले सोमबार बताएका छन् ।
Read more...

यसरी पक्राउ परेका थिए मन्डेला

एक रिपोर्ट अनुसार दक्षिण अफ्रिकाकी स्वतन्त्रताका नेता नेल्सन मन्डेला अमेरिकी खुफिया एजेन्सी 'सीआईएको सूचना'का आधारमा पक्राउ परेका थिए। सीइएका एक पूर्व एजेन्टले आफूले दिएको सूचनाको आधारमा दक्षिण अफ्रिकी प्रहरीले मन्डेलालाई १९६२ पक्राउ गरेको दावी गरेका छन्।
Read more...

हाँस परिवारलाई पुलिसको स्कर्टिङ

सास्काटुन क्यानडाको सास्काटुन सहरमा यो हाँसको सानो बथानले बिरलै पाउने ट्राफिक प्रहरीको सुरक्षा सवारी पाएको छ । बढ्दो गर्मीमा नजिकैको साउथ सास्काचेवान नदीमा नुहाउन निस्केको हाँसको यो परिवारले प्रहरीको सुरक्षासहित तिनलाई नदी किनार पुग्ने भाग्य पाएको हो।
Read more...

हङकङलाई 'सुन्न' शक्तिशाली नेता आए

हङकङ–चीनका शक्तिशाली नेता झाङ देजियाङ हङकङबासीका माग सुन्न र राष्ट्रपति सि जिनपिङको सद्भाव बाँड्न हङकङ आइपुगेको बताएका छन् । उनी मंगलबार आइपुग्नुअघि हङकङका अधिकारकर्मी र हालै स्थापना गरिएको लिग अफ सोसल डेमोक्र्याटले प्रदर्शन गरेको थियो । प्रहरीले प्रदर्शनकारीमध्ये केहीलाई पक्राउ…
Read more...

आज्ञाकारी छोराले जस्तै मोदी आमालाई प्रधानमन्त्री निवास घुमाएपछि...

नयाँ दिल्ली–प्रधानमन्त्री निकै संवेदनशील र अहम पद हो। प्रधानमन्त्रीको कुर्सीमा बसेको व्यक्ति निकै व्यस्त हुन्छ। यस्तो व्यस्त समयमा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी ममतामयी आमाका लागि केही समय निकाले। मोदीलाई भेट्न उनकी आमा हिराबा दिल्ली आइन्।
Read more...

पुरुषको यौनाङ्ग प्रत्यारोपण सफल

वासिङ्टन–अमेरिकामा एकजना ६४ वर्षीय व्यक्तिमा गरिएको यौनाङ्ग प्रत्यारोपण सफल भएको छ । अमेरिकाको म्यासाचुसेट्स, हलिफ्याक्सका ६४ वर्षीय थोमस म्यानिङ्को यौनाङ्ग क्यान्सरका कारण झरेको थियो । सन् २०१२ मा उनको यौनाङ्गमा क्यान्सर लागेर झरेको बताइएको थियो।
Read more...

फेसबुकका कारण बाउआमालाई जेल

पेरिस-आफ्ना सन्तानको बाल्यकालका नग्न तस्बिर राखे अभिभावकले कडा सजाय बेहोर्नुपर्ने फ्रान्सेली अधिकारीले जनाएका छन् । फ्रान्समा गोपनीयतासम्बन्धी कडा कानुन छ । यसमा अर्को फुर्को पनि यही साता थपिएको छ । जसअनुसार अभिभावकले आफ्ना सन्तानको नग्न नस्बिर हाल्न नमिल्ने र हालेका…
Read more...

नयाँ राष्ट्रपति मृत्यु दण्डको पक्षमा

फिलिपिन्स-फिलिपिन्सका नव निवार्चित राष्ट्रपति रोड्रिगोे डुटेर्ते फिलिपिन्समा सन् २००६ मा खारेज गरिएको मृत्युदण्डको व्यवस्था पुनः फर्काउने बताएका छन् । पत्रकार सम्मेलनमा उनले आइतबार सो कुरा बताएका हुन् ।
Read more...

चीनमै उपेक्षित सांस्कृतिक क्रान्ति

बेइजिङ–चिनियाँ कम्युनिस्ट पार्टीका तात्कालीन अध्यक्ष माओ जेदोङले घोषणा गरेको 'सांस्कृतिक क्रान्ति'ले सोमबार ५० वर्ष पूरा गरेको छ तर राज्य सञ्चालित सञ्चारमाध्यमले भने सो क्रान्तिका बारेमा मौनता साँध्यो । वर्ग संघर्षका लागि जनताको सेवा गर्न र कम्युनिस्ट उद्देश्य पूरा गर्न आवश्यक…
Read more...

कारखाना बन्द गर्नेलाई जेल हाल्ने चेतावनी

कराकास - भनेजुएलका राष्ट्रपति निकोलास मडुरोले देशमा बन्द भएका कारखानाहरु सरकारले कब्जा लिने घोषणा गरेका छन्। कारखाना सरकारले कब्जामा लिनुको साथै उक्त कारखानाका मालिकहरुलाई जेलमा राखिनेसमेत उनले चेतावनी दिए।
Read more...

अमेरिका, दक्षिण कोरिया र जापानले संयुक्त क्षेप्यास्त्र विरोधी अभ्यास गर्ने

सोल-अमेरिका, जापान र दक्षिण कोरियाले उत्तर कोरियाको आणविक हतियारको चेतावनीलाई सामना गर्ने उद्देश्यकासाथ आगामी महिनादेखि दक्षिण कोरियामा संयुक्त रुपमा पहिलो पटक क्षेप्यास्त्र विरोधी अभ्यास थाल्ने सोलका अधिकारीले सोमबार बताएका छन्।
Read more...
Subscribe to this RSS feed