Wednesday 22 Mangshir, 2073 |
Menu

विश्व

republica-headerdiscount-subscribe1

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

भारत–बंगलादेश ऐतिहासिक सम्झौता

ढाका– बंगलादेशको दुईदिने भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार ढाका पुगेलगत्तै दुई देशबीच सीमा सम्झौता ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट' भएको छ। दुवै देशबीचको प्रमुख सम्झौता मानिएको ‘ल्यान्ड बाउन्ड्री एग्रिमेन्ट'मा दुवै देशको...

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

सिसा पाइएपछि बजारबाट म्यागी हटाउन आदेश

नयाँ दिल्ली– म्यागी चाउचाउमा सिसाको मात्रा फेला परेपछि नेस्लेको तयारी चाउचाउ म्यागी भारतीय बजारबाट हटाउन आदेश दिइएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेको उत्पादन म्यागी भारतका राज्यले म्यागी बिक्री वितरण नगर्न आदेश...

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

मोदीमाथि कंग्रेसका योजना नक्कल गरेको आरोप

नयाँ दिल्ली– भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले मोदी सरकारको भारतलाई औद्योगिक उत्पादन केन्द्र बनाउने महत्वाकांक्षी योजना ‘मेक इन इन्डिया' कंग्रेसद्वारा तयार योजनाको नक्कल भएको आरोप लगाएका छन्।

फेसबुकका कारण बाउआमालाई जेल

पेरिस-आफ्ना सन्तानको बाल्यकालका नग्न तस्बिर राखे अभिभावकले कडा सजाय बेहोर्नुपर्ने फ्रान्सेली अधिकारीले जनाएका छन् । फ्रान्समा गोपनीयतासम्बन्धी कडा कानुन छ । यसमा अर्को फुर्को पनि यही साता थपिएको छ । जसअनुसार अभिभावकले आफ्ना सन्तानको नग्न नस्बिर हाल्न नमिल्ने र हालेका…
Read more...

नयाँ राष्ट्रपति मृत्यु दण्डको पक्षमा

फिलिपिन्स-फिलिपिन्सका नव निवार्चित राष्ट्रपति रोड्रिगोे डुटेर्ते फिलिपिन्समा सन् २००६ मा खारेज गरिएको मृत्युदण्डको व्यवस्था पुनः फर्काउने बताएका छन् । पत्रकार सम्मेलनमा उनले आइतबार सो कुरा बताएका हुन् ।
Read more...

चीनमै उपेक्षित सांस्कृतिक क्रान्ति

बेइजिङ–चिनियाँ कम्युनिस्ट पार्टीका तात्कालीन अध्यक्ष माओ जेदोङले घोषणा गरेको 'सांस्कृतिक क्रान्ति'ले सोमबार ५० वर्ष पूरा गरेको छ तर राज्य सञ्चालित सञ्चारमाध्यमले भने सो क्रान्तिका बारेमा मौनता साँध्यो । वर्ग संघर्षका लागि जनताको सेवा गर्न र कम्युनिस्ट उद्देश्य पूरा गर्न आवश्यक…
Read more...

कारखाना बन्द गर्नेलाई जेल हाल्ने चेतावनी

कराकास - भनेजुएलका राष्ट्रपति निकोलास मडुरोले देशमा बन्द भएका कारखानाहरु सरकारले कब्जा लिने घोषणा गरेका छन्। कारखाना सरकारले कब्जामा लिनुको साथै उक्त कारखानाका मालिकहरुलाई जेलमा राखिनेसमेत उनले चेतावनी दिए।
Read more...

अमेरिका, दक्षिण कोरिया र जापानले संयुक्त क्षेप्यास्त्र विरोधी अभ्यास गर्ने

सोल-अमेरिका, जापान र दक्षिण कोरियाले उत्तर कोरियाको आणविक हतियारको चेतावनीलाई सामना गर्ने उद्देश्यकासाथ आगामी महिनादेखि दक्षिण कोरियामा संयुक्त रुपमा पहिलो पटक क्षेप्यास्त्र विरोधी अभ्यास थाल्ने सोलका अधिकारीले सोमबार बताएका छन्।
Read more...

जर्मन चान्सलर एंगेला मर्केलको कार्यलय बाहिर सुँगुरको टाउको

बर्लिन–जर्मन चान्सलर एंगेला मर्केलको कार्यलय बाहिर काटिएको सुंगुरको शीर फेला परेको छ। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार मर्केलको कार्यलय बाहिर प्रहरीले काटिएको सुँगुरको शीर फेला पारेको हो। कसैले विरोध स्वरुप मर्केलको निर्वाचन क्षेत्रको कार्यलय बाहिर काटिएको सुँगुरको शीर फालेको हुनसक्ने प्रहरीले जनाएको…
Read more...

दा भिन्सीबारे खोज गरिँदै

जर्मनी-केही सौखिन वैज्ञानिकहरू लियोनार्दो दा भिन्सीका बारेमा जान्न मरिहत्ते गरिरहेका छन् । तिनको दाबीअनुसार डिएनए र अन्य प्रविधिको सहयोगले दा भिन्सीका बारेमा अहिलेसम्म चाल नपाइएका कयौं कुराहरू थाहा हुनेछ ।
Read more...

मालिक्नी बचाउने कुकुर अस्पताल भर्ती

फ्लोरिडा–सात वर्षीया मालिक्नीलाई जोगाउन खोज्दा एउटा कुकुर सर्पको टोकाइले नराम्ररी घाइते भएको बताइएको छ । हौस नामक दुई वर्षीय जर्मन सेफर्ड कुकुरले मोली डेलुकालाई आफ्नै घर छेउमा टोक्न तम्तयार भएको विषालु सर्पबाट जोगाउने हुँदा सर्पले उसैलाई टोकिदिएपछि घाइते भएको छ।
Read more...

डेढ सय प्रदर्शनकारीलाई पाँच वर्षे काराबास

कायरो– इजिप्टको कायरोस्थित दुई अदालतले गएको महिनामा सरकारविरोधी प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ परेका १५२ जना प्रदर्शनकारीलाई दुईदेखि पाँच वर्षको काराबास सजाय तोकेका छन् । इजिप्टको सन् २०१३ मा बनेको एक विवादित कानुनको आडमा उनीहरूलाई काराबासको सजाय तोकिएको हो ।
Read more...

पत्रकारका हत्याराको खोजी व्यापक

नयाँ दिल्ली-भारतमा गत बिहीबार र शुक्रबार भएको दुई जना पत्रकारको हत्याराको खोजी व्यापक मात्रामा भएको बताइएको छ। झारखण्डका वरिष्ठ प्रहरी अधिकारी उपेन्द्र प्रसादले पत्रकारका हत्याराको खोजीका लागि विशेष प्रहरी परिचालन गरिएको बताए।
Read more...

पूर्वकी मोनालिसा

काठमाडौं- यो तस्बिर सर्बता गुलको हो। पाकिस्तानको अफगान सीमाछेउ बसेको भिडभाडयुक्त शरणार्थी शिविरमा आकर्षक आँखाकी धनी सर्बताको तस्बिर खिच्न तयार हुँदा स्टिभ म्याक्करीसँग सर्बता निकै रिसाएकी थिइन्। तस्बिर धुलाइसकेपछि स्टिभले तत्काल नेसनल जियोग्राफिकका सम्पादकलाई देखाए। सम्पादकले लगभग 'यूरेका' शैलीमा भने,…
Read more...

श्रीमानको फोन चेक गर्ने महिलालाई जेल सजाय

रियाद– साउदी अरबमा महिला विरुद्ध अर्को विवादस्पद कानुन सार्वजनिक भएको छ। सो कानुन अनुसार यदि महिलाहरुले आफ्नो श्रीमानको फोन चेक गरे उनलाई कोर्रा हान्नुका साथै जेल सजाय र जरिवाना वा यी तीनवटै सजाय हुने अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्।
Read more...

बहत्तर वर्षिया महिलाले छोरा जन्माइन्

नयाँ दिल्ली-भारतमा एक ७२ वर्षिया महिलाले छोरा जन्माएको समाचार छ। उनले विवाह गरेको ४६ वर्षपछि पहिलो सन्तानका रुपमा छोरा जन्माएको समाचारमा जनाइएको छ।
Read more...

दुषित हावामा सास फेर्छन् अधिकांश सहरिया

जेनेभा– विश्वका ८० प्रतिशतभन्दा पनि बढी नागरिक प्रदुषित हावामा सास फेर्न बाध्य भएको तथ्य सार्वजनिक भएको छ । यसका कारण जनस्वास्थ्यमा जटिलताहरु थपिँदै गएको पाइएको छ।
Read more...
Subscribe to this RSS feed